बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पहिरोले कालीगण्डकी करिडोर ठप्पै

बागलुङ/शुक्रबार दिउँसोदेखि परेको अबिरल बर्षात्ले कालीगण्डकी करिडोर ठप्प भएको छ । जैमिनी नगरपालिका वडा नं. १ को जैमिनीधाम नजिकै खसेको अजंगको ढुंगाले सडक अबरुद्ध भएको हो । करिडोरको दर्जनबढी स्थानमा पहिरो खसेको छ । पहिरोले...

पहिरोमा पिकअप पुरियो

बागलुङ/अविरल वर्षापछि खसेको पहिरोले बागलुङमा पार्किङ गरेर राखेको पिकअप जीप पुरिएको छ । जिल्लाको वडिगाड गाउँपालिका ४ नैटुलस्थित नैटुलादेखी खैलार भित्री सडकमा पार्किङ गरी राखेको ग१ज ६३१५ नम्वरको पिकअफ जीप माथीबाट खसेको पहिरोमा पुरिएको...

जैमिनीघाटमा पहिरोले घर बगायो

तस्बिरहरु हरिहर शर्माको फेसबुक पेजबाट बागलुङ/शुक्रबार रातीदेखिको अविरल वर्षापछि आएको पहिरोले बागलुङ जैमिनी नगरपालिका ५ बिनामारेमा एक घर बगाएको छ । बिनामारेको जैमिनीघाटमा रहेको मन्जु श्रेष्ठको कच्चि घर पहिराले बगाएको हो । रातभर वर्षा नरोकिएपछि...

घोडाबाँधेमा अवरुद्ध सडक नेपाली सेनाले खुलायो

बागलुङ/पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्गअन्तर्गत बिहुँको घोडाबाँधेमा अवरुद्व सडक सूचारु भएको छ । काठेखोला गाउँपालिका वडा नं. ५ मा पर्ने लोकमार्गको घोडाबाँधे–रगेनी सडक माथिदेखि झरेको पहिरो घोडाबाँधेस्थित श्रीमेहर गणले पन्छाएपछि सडक सूचारु भएको हो । ‘सेनाको...

बागलुङ पहिरो अपडेट: घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते

बागलुङ/ बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा दुईजना घाइते भएका छन् । गलकोट नगरपालिका–८ काँडेबाँस, बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको...

काँडेबाँसको बिसौनामा पहिरोले घरसँगै बृद्ध दम्पत्ती पुरिए

बागलुङ/ बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा घरमाथीबाट आएको पहिरोले घरसहित दुई जनालाई पुरेको छ । बिसौनाका ५५ बर्षिय प्रेम बिकको घर पुरिँदा उनीसहित उनकी ५० बर्षिय श्रीमती बसन्ती बिक पुरिएकी हुन् । हिजोदेखि परेको भीषण...

खानेपानीको महशुल वृद्धिप्रति एमाले नगरको ध्यानाकर्षण

बागलुङ÷खानेपानीको न्युनतम महशुल वृद्धि गरेको बिषयमा नेकपा एमाले बागलुङ नगर कमिटिले बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ध्यानाकर्षण गराएको छ । वर्षौंदेखि बक्यौता रहेको महशुल उठाउनुको साटो उपभोक्ताको न्युनतम मुल्यमा वृद्धि गरिएको भन्दै...

खानेपानीको महशुल दुई सय प्रतिशतले वृद्धि

बागलुङ/बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानीको न्युनतम महशुल वृद्धि गरेको छ । बिहिबार संस्थाका उपाध्यक्ष हरिबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले खानेपानीको न्यूनतम महशुल दुई सय प्रतिशतले वृद्धि गरेको हो । यसअघि न्युनतम प्रतिआठ...

काठेखोला गाउँपालिकाको पन्ध्रौं गाउँसभामा उपाध्यक्ष श्री तेज बहादुर थापाबाट प्रस्तुत आ.व २०८१/०२ को बजेट

गरिमामय १५ औ गाउँसभाका अध्यक्ष ज्यु, उपस्थित गाउँसभा सदस्यहरु, कर्मचारी, पत्रकार एवम सामाजिक सञ्जाल मार्फत हामीलाई प्रत्यक्ष सुनिरहनु भएका आमावुवा दाजुभाई तथा दिदीबहिनीहरु सबैमा हार्दिक अभिवादन व्यक्त गर्दछु । काठेखोला गाउँपालिकाले हालसम्म प्राप्त गरेका अनुभव...

ग्लोबल बैंकका प्रबन्धकलाई क्रसर व्यवसायीको धम्की

बागलुङ/पर्वतका क्रसर व्यवसायी याम बहादुर (रामकृष्ण) मल्लले ज्यान मार्ने धम्की दिएपछि सुरक्षाको माग गर्दै ग्लोबल आइएमई बैंक बागलुङ शाखाका प्रबन्धक हेमराज शर्माले जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका छन् । मोबाइल फोनमार्फत क्रसर व्यवसायी मल्लले...

-->