बागलुङ/ग्रामिण क्षेत्रमा सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले जिल्लाको जैमिनी नगरपालिका वडा नं. १० डाँडाखानीस्थित राङखानी माध्यमिक विद्यालयमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा अध्यनरत विद्यार्थी तथा शिक्षकहरुका लागि ट्राफिक सचेतनामुलक कक्षा सम्पन्न गरिएको...