बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

१५० लाभान्वित, २० जनामा जन्मजात समस्या देखियो

बागलुङ/गलकोट नगर अस्पतालमा शनिवार मुटु रोग सम्बन्धी निशुल्क शिविर सम्पन्न भएको छ । गलकोट नगरपालिकाको आयोजनामा पोखरास्थित पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मनोज कोइराला सहितको टोलीले शिविर सम्पन्न गरेको हो । शिविरमा...

विश्व बैंकको सहयोगमा बन्ने तीन सडक निर्माण शुरु

बागलुङ/लामो समयदेखि रोकिएका बागलुङ नगरभित्रका ३ वटा सडक निर्माणको काम शुरु भएको छ । सहरी शासकीय क्षमता तथा पूर्वाधार विकास योजना कार्यक्रममार्फत संचालन हुने तीनवटा सडक शनिबारदेखि निर्माण शुरु भएका हुन् । बागलुङ नगरपालिकाका प्रमुख...

जननिगरानी पत्रिकाको सातौं वार्षिकोत्सव

बागलुङ/गुहेली संचार सहकारी संस्थाले बागलुङबाट प्रकाशित गर्दै आएको जननिगरानी साप्ताहिकको सातौं वार्षिकोत्सव आइतवार सम्पन्न भएको छ । स्थानीय तहको कार्यान्वयनपछि काठेखोलालाई आधार मानेर खुलेको साप्ताहिकले अहिले जिल्लाभरका समाचार प्रकाशन गर्दै आएको छ । सातौं वार्षिकोत्सव...

बागलुङका दशवटै पालिकामा एमालेको नयाँ नेतृत्व

बागलुङ/ नेकपा एमाले बागलुङले जिल्लाका दशवटै स्थानीय तहमा पालिका कमिटिको दोस्रो अधिबेशन सम्पन्न गरेको छ । काठेखोला गाउँपालिकाबाट सुरु गरेको अधिबेशन एमालेले बरेङ गाउँपालिकाको अधिबेशन सम्पन्न गरेसँगै दशवटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको...

महायज्ञको आम्दानी १२ करोड, झण्डै ८ करोड बचत

तस्बिर : अर्जुन कार्की बागलुङ/बागलुङ नगरपालिका–६ सर्वशिद्धिधाम पञ्चकोटमा गत फागुन ९ देखि २३ गतेसम्म आयोजित अनन्तश्री ब्रम्हाण्डीय महायज्ञको आयव्यय सार्वजनिक गरिएको छ । महायज्ञबाट १२ करोड १५ लाख ५५ हजार ९ सय ७४ रुपैयाँ आम्दानी हुँदा...

लिफ्ट बनाउँदै गर्दा मजदुरको तीनतला माथीबाट खसेर मृत्यु

बागलुङ/ निर्माणाधिन भवनमा काम गर्ने क्रममा तीन तला माथीबाट खसेर एक मजदुरको मृत्यु भएको छ । उच्च अदालत बागलुको भवनमा लिफ्टको काम गरिरहेका बाराका ४० बर्षिय पन्नालाल राउत कुर्मीको शुक्रबार राती तिन तल्लामाथीबाट खसेर...

‘जेष्ठ नागरिकका कुरा सुन्ने मान्छे नै छैनन्’

बागलुङ/जेष्ठ नागरिक दुव्र्यवहारविरुद्ध जागरुकता दिवस बागलुङमा पनि मनाईएको छ । जेष्ठ नागरिक संघ बागलुङले अन्तरक्रिया तथा भेटघाट कार्यक्रम गरी दिवश मनाएको हो । कार्यक्रममा बोल्दै बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले जेष्ठ नागरिकको संरक्षण...

‘अदालतभन्दा न्यायिक समिति जनताको विश्वासयोग्य’

बागलुङ/आम नागरिकलाई ग्रामीण क्षेत्रमै रहेर पनि न्यायको अनुभूति दिने प्रतिवद्धतासहित न्यायिक समिति बागलङको प्रथम सम्मेलन सम्पन्न भएको छ । जैमिनी नगरपालिकाको आयोजनामा भएको सम्मेलनमा जिल्लाभित्रका न्यायिक समितिका संयोजक, सदस्य र उजुरी प्रशासकसहित छिमेकी पर्वत...

यौन तथा लैङ्गिक हिँसा सम्बन्धी तालिम

बागलुङ/नेपाल रेडक्रस सोसाईटीअन्तर्गत लैङ्गिक तथा समावेशिकरण उपसमिति बागलुङको आयोजनामा दुई दिने यौन तथा लैङ्गिक हिँसा सम्बन्धी तालिम संचालन गरिएको छ । तालिमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले हिँसारहित समाज निर्माणका लागि...

राष्ट्रिय परिचयपत्र बनाउनै सास्ती

बागलुङ/बरेङ गाउँपालिका–१ हुग्दीशिरकी ७५ वर्षीया खगिश्वरा राना बुधबार दिनभर जिल्ला प्रशासन कार्यालय बागलुङ परिसरमा लाइनमा बसिन् । राष्ट्रिय परिचयपत्र शाखा अगाडि लाइनमा उभिएकी रानाजस्तै जेष्ठ नागरिकहरुको प्रशासनमा भीडभाड थियो । दीर्घरोगी राना राष्ट्रिय परिचयपत्रकै फाराम...

-->