बागलुङ/नीति तथा कार्यक्रममार्फत गलकोट नगरपालिकाले पूर्वाधारभन्दा नागरिक स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममा स्वास्थ्यका दर्जनबढी कार्यक्रममार्फत नागरिकको स्वास्थ्यमा ध्यान दिईएको हो । कुनैपनि महिला गर्भवती हुनासाथ नगरपालिकाले...
बागलुङ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङले पार्टीको दोस्रो स्थापना दिवसको अवसरमा शालिग्राम संग्राहलय परिसरमा वृक्षारोपण गरेको छ । पार्टीको केन्द्रिय कार्यक्रमअन्तर्गत स्थापना दिवस मनाउन शुरु गरेको रास्वपा बागलुङले बुधबार बागलुङ नगरपालिका वडा नं. ४ स्थित शालिग्राम...
बागलुङ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङले पार्टीको दोस्रो स्थापना दिवसको अवसरमा धौलागिरि अस्पताल बागलुङलाई सरसफाईका सामाग्री प्रदान गरेको छ । पार्टीको केन्द्रिय कार्यक्रमअन्तर्गत स्थापना दिवस मनाउन शुरु गरेको रास्वपा बागलुङले मंगलबार अस्पताललाई सरसफाईका समाग्री प्रदान...