बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङ नगरपालिकाको १५ औं नगरसभामा नगर प्रमुख बसन्त कुमार श्रेष्ठबाट प्रस्तुत नीति तथा कार्यक्रम (पूर्णपाठ)

सभा उपाध्यक्षज्यू, सभा सदस्यज्यूहरु, मिति २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचनबाट हामीलाई बागलुङ नगरको सुुन्दर भविष्यको रुपरेखा कोर्ने अभिभारा प्राप्त भएको दुई वर्ष व्यतित भइसकेको छ । यस अवधिमा नगरको विकास एवं...

न उचित मुल्य पाउँछन्, न समयमै भुक्तानी

बागलुङ/बागलुङ नगरपालिका वडा नं. १२ का किसान कृष्ण प्रसाद लामिछानेले दैनिक ४० लीटर दूध उत्पादन गर्छन् । उनको दूध आफ्नै गाउँमा खुलेको कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्थामा जम्मा गर्छन् । त्यो दूध उनीहरुले पोखरास्थित...

बडिगाडको नीति : शिक्षा र स्वास्थ्य प्राथमिकतामा

बागलुङ/जिल्लाको बडिगाड गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आगामि आर्थिक वर्षको नीति तथा सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले आगामी आर्थिक वर्ष २०८१/८२ मा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता...

महिला उद्यमविकासको पञ्जा तथा मोजा बनाउने तालिम

बागलुङ/महिला उद्यमविकास सहकारी संस्था बागलुङले एकहप्ते हाते होजियारी पञ्जा तथा मोजा बनाउने तालिम सम्पन्न गरेको छ । तालिम समापनमा बोल्दै महिला उद्यमविकास सहकारी संस्थाका संरक्षक प्राज्ञ प्रेम छोटाले महिलालाई आत्मनिर्भर बनाउन सहकारीले महत्वपुर्ण भुमिका निर्वाह...

बाँझो जग्गा उपयोग, प्राबिधिक शिक्षामा जोड

बागलुङ/जिल्लाको जैमिनी नगरपालिकाले कृषिमा बाँझो जग्गाको उपयोग र शिक्षामा प्राबिधिक बिषयलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बाँझो जग्गाको उपयोगका लागि कृषि मजदुरको परिचालन र भुमी बैंक स्थापनाको अबधारण...

मातृभुमी सहकारीद्धारा विशेष बालकक्षामा खाद्यान्न सहयोग

बागलुङ/मातृभुमी बहुउदेश्यीय सहकारी संस्था लि. बागलुङले आफ्नो स्थापना दिवसमा बौद्धिक अपांङ्ग अध्यनरत विद्यालयमा खाद्य सामग्री सहयोग गरेको छ । सहकारीले १७ औँ स्थापना दिवसमा बागलुङ नगरपालिका वडा नं. ४ उपल्लाचौरस्थित विशेष बालकक्षा आवासिय विद्यालयमा दाल,...

श्रम बैंकमार्फत रोजगार, समृद्धिका लागि लगानी सम्मेलन

बागलुङ/बागलुङ नगरपालिकाले श्रम बैंक स्थापना गर्ने भएको छ । विकास निर्माण, सरसफाइ, बिपत व्यवस्थापन, पूर्वाधार लगायत क्षेत्रमा विज्ञ श्रमिकको पहिचान गरी उनीहरुलाई श्रम बैंकमार्फत रोजगारी दिने व्यवस्था गरिने छ । पन्ध्रौ नगरसभामा नगरप्रमुख बसन्तकुमार श्रेष्ठले...

भू–संरक्षण र पशुपालन बढाउन बिरुवा बितरण

बागलुङ/भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले पशुपालक किसानलाई लक्षित गरेर भू–संरक्षण गर्न बिरुवा बितरण गरेको छ । ‘पहिरो, गल्छी र खोल्सामा रोपौं डालेघाँस, नेपियर, अम्रिसो र बाँस, भूक्षय रोकिन्छ, पहिरो थामिन्छ, गाईबस्तुलाई हुन्छ घाँस’ भन्ने...

काठेखोला गाउँपालिकाको १५ औं गाउँसभामा अध्यक्ष राजु थापाबाट प्रस्तुत नीति तथा कार्यक्रम

तस्बिर : सुवास गौतम काठेखोला गाउँपालिकाको गरिमामय १५ औं गाउँसभा–२०८१ मा उपस्थित गाउँसभाका सम्पुर्ण सदस्य ज्युहरु, सम्पुर्ण कर्मचारी एवम पत्रकार मित्रहरु, साथै सामाजिक सञ्जाललगायत विभिन्न माध्यमवाट हाम्रो नीति तथा कार्यक्रम हेर्ने र सुन्ने काठेखोला गाउँपालिकाबासी...

काठेखोला पुर्ण खोपयुक्त पालिका घोषणा

बागलुङ/काठेखोला गाउँपालिकाले सबै खोप पुरा भएको पालिकाको रुपमा घोषणा गरेको छ । गाउँपालिका अध्यक्ष राजु थापाले कुनैपनि बालबालिका नियमित खोप लगाउनबाट बञ्चित नभएकोले पूर्ण खोप निश्चित भएको घोषणा गरे । गाउँपालिकाको स्वास्थ्य शाखाले गत फागुन...

-->