बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गण्डकी प्रदेशस्तरीय ह्यान्डबल : महिलातर्फ बागलुङ तेस्रो

पोखरा / गण्डकी प्रदेशस्तरीय महिला÷पुरुष ह्यान्डबल प्रतियोगिताको महिला तर्फ बागलुङ जिल्लाले तेस्रो स्थान हासिल गरेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्यान्डबल संघको व्यवस्थापनमा पोखरा रंगशालामा शनिबार तेस्रो स्थानको लागि...

साझेदारी कार्यक्रममार्फत एकीकृत उत्पादन र बजारीकरणमा जोड (पुर्णपाठसहित)

सभामा उपस्थित सदस्यज्यूहरु, आमन्त्रित प्रमुख अतिथि, राजनीतिकदलका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, कर्मचारीहरु, पत्रकार, सुरक्षाकर्मी र उपस्थित अन्य महानुभावहरु । यस गरिमामय सभामा गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम तेस्रो पटक पेश...

ताराखोला गाउँपालिकाको बजेट ४० करोड ७५ लाख

बागलुङ/‘श्रम, सहकारी,कृषि, पशु पर्यटन उद्योग र पूर्वाधार– गुणस्तरीय स्वास्थ्य र शिक्षा एक घर एक रोजगार’ लक्ष्यलाई पुष्ट्याई गर्नेगरी ताराखोला गाउँपालिकाले ४० करोड ७५ लाख ५४ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकामा आगामी आर्थिक...

बेग्रल्ती भेटिए म्याद गुज्रेका खाद्यान्न

बागलुङ/ मनसुन सुरु भएसँगै बर्खा लाग्यो । गाउँघरमा खेतीपातीको समय सुरु हुँदैछ । बर्खा याममा कामको माचो चल्ने भएकाले बजार पुग्न किसानलाई समय हुँदैन् । त्यसैले गाउँका किसानले बजार झरेर बर्खे खर्चको जोहो गदैछन्...

राष्ट्रिय गौरवका आयोजनाका चुनौती

पोखरा/ कास्कीका विकास आयोजना सम्बद्घ कार्यालयहरूका प्रमुखसँग चालु आर्थिक बर्ष २०८०/० ८१ का संचालित बिकास आयोजनाहरूको प्रगति समीक्षा गरिएको छ । कार्यक्रममा कास्कीमा सन्चालित राष्ट्रिय गौरवका आयोजनाहरूको वित्तीय र भौतिक प्रगतिसहित आयोजनामा भएका कठिनाइ र...

कृषि, शिक्षा, उद्यम र स्वास्थ्यलाई प्राथमिकता

बागलुङ/काठेखोला गाउँपालिकाले कृषि, शिक्षा, उद्यमशिलता र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेको छ । शुक्रवार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष राजु थापाले प्राथमिकताका क्षेत्रलाई अध्यक्ष र उपाध्यक्षको नाम जोडेर कार्यक्रम र आर्कषक नारा समेत बनाएर...

लोकगीतमा बिकृति रोक्न ‘संगीत बोर्ड’

बागलुङ/पछिल्लो समय नेपाली लोक गीत संगीतमा विकृति फैलिन थालेको भन्दै स्रस्टा, सामाजिक अगुवा, राजनीतिक दल लागयतले चिन्ता व्यक्त गरेका छन् । विश्व संगीत दिवशको अबसरमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान बागलुङले आयोजना गरेको समाज रुपान्तरणमा...

‘अध्यक्ष नवप्रवर्तक साझेदारी कार्यक्रम’मार्फत आर्थिक विकासमा जोड

बागलुङ/अर्गानिक गाउँपालिकाको पहिचान बनाएको ताराखोला गाउँपालिकाले आर्थिक विकासका लागि एकीकृत उत्पादन र बजारीकरणमा जोड दिएको छ । शुक्रबार पालिकाको प्रशासनिक केन्द्र अर्गलको भाँतखाने डाँडामा आयोजित १६ औं गाउँसभामा आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा...

गलकोट नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा के छ ? (हेर्नुहोस् पूर्णपाठ)

गलकोट नगरपालिकाका उप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र नगर सभाका सदस्यहरु ! १. गलकोट नगरपालिकाको नगर प्रमुखको हैसियतले सम्मानित नगर सभाको पन्ध्रौं अधिवेशनमा आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा गौरवान्वित महसुस...

‘लागुऔषधको प्रयोग र ओसारपसार रोक्न प्रहरी–समुदायको सहकार्य आवश्यक’

बागलुङ/लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध अन्तराष्ट्रिय दिवस बागलुङमा विविध कार्यक्रम गरेर सप्ताहव्यापी रुपमा मनाउन सुरु भएको छ । विभिन्न सामाजिक तथा सरकारी संघ संस्थाको आयोजना तथा संयोजनमा दिवस मनाउन लागिएको हो । सप्ताहअन्तर्गत पहिलो दिन...

-->