बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सबै क्षेत्रको समानुपातिक विकासमार्फत् समृद्ध समाज

सदरमुकाम बागलुङ बजारबाट दुरीका हिसाबले नजिकै रहेपनि काठेखोला गाउँपालिका संघीयताको कार्यान्वयन पछि मात्रै विकासको गतिमा अघि बढेको छ । उत्पादन, रोजगारी र बजारीकरणमा अब्बल नागरिक रहेको पालिकाको परिचय बनाएको काठेखोला जिल्लाका अन्य स्थानीय तहको...

शिक्षा, स्वास्थ्य र पूर्वाधारको विकास हाम्रो समृद्धिको आधार हो

बागलुङको मध्यभागमा अबस्थित गलकोट नगरपालिका पुरानो गलकोटको बिरासत बोकेको स्थान हो । गलकोट नगरपालिका गठन हुनु अघिसम्म यो जिल्लाको तीनवटा निर्वाचन क्षेत्रमा विभाजित थियो । क्षेत्रगत रुपमा विभाजित भएकोले गलकोटेले साझा काम गर्न सकेका...

नारायण दल गण मुस्ताङलाई बाहिनीपति ट्रफी

बागलुङ/सप्ताहव्यापी रुपमा संचालित नेपाली सेनाको बाहिनीपति ट्र«फी प्रतियोगिता २०८१ को उपाधि नारायण दल गण मुस्ताङले जितेको छ । सबैभन्दा धेरै खेल जितेर नारायणदलले उपाधि उचालेको हो । प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, पौडी, बक्सिङ, एथलेटिक्स लगायतका...

महालेखाले नगरपालिका पनि स्थानीय सरकार हो भन्ने बुझ्नुपर्छ

बागलुङको मध्यभागमा अबस्थित गलकोट नगरपालिका पुरानो गलकोटको बिरासत बोकेको स्थान हो । गलकोट नगरपालिका गठन हुनु अघिसम्म यो जिल्लाको तीनवटा निर्वाचन क्षेत्रमा विभाजित थियो । क्षेत्रगत रुपमा विभाजित भएकोले गलकोटेले साझा काम गर्न सकेका...

लागत साझेदारीले उपभोक्ता समितिमा बस्ने नै पाइन छाडे

बागलुङको मध्यभागमा अबस्थित गलकोट नगरपालिका पुरानो गलकोटको बिरासत बोकेको स्थान हो । गलकोट नगरपालिका गठन हुनु अघिसम्म यो जिल्लाको तीनवटा निर्वाचन क्षेत्रमा विभाजित थियो । क्षेत्रगत रुपमा विभाजित भएकोले गलकोटेले साझा काम गर्न सकेका...

‘मिट एण्ड ग्रिट’बाट आश्रमका लागि ६५ लाख संकलन

बागलुङ/ मानवसेवा आश्रमका लागि साविक धौलागिरीका चार स्थानीय तहले झण्डै ३० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएका छन् । बागलुङ बजारमा सम्पन्न ‘मिट एण्ड ग्रिट’ कार्यक्रममा सहभागि पालिका प्रमुखहरुले आगामि आर्थिक बर्षको बजेटबाट स्रोत...

‘बजेटमा द्वन्द्वपीडितको माग सम्बोधन गरौं’

बागलुङ/सशष्त्र द्वन्द्वको क्रममा पीडित भएकाहरुले अझै राहत र परिपुरण नपाएको गुनासो गरेका छन् । उनीहरुले राज्यबाट सम्बोधन हुने गरी परिपुरणको काम गर्नुपर्ने माग गरे । पीडितहरुले संक्रमणकालिन न्याय टुंगोमा पु¥याउनुपर्ने बताएका छन् । २०६३ सालको...

कालिका लघुवित्तद्वारा सदस्यलाई राहत प्रदान

बागलुङ/कालिका लघुवित्त वित्तिय संस्था लि. शाखा कार्यालय बागलुङले आफ्ना सदस्यलाई राहत रकम प्रदान गरेको छ । संस्थाका सदस्य बेनी नगरपालिकाको ज्यामरुककोट निवासी तिल कुमारी गुरुङका श्रीमान राम बहादुर गुरुङको निधन भएपछि उनको परिवारलाई कर्जा बिमा...

संघ र प्रदेशका योजना अनुगमनमा जटिलता

बागलुङको जटिल भूगोल समावेश गरेर बनेको तमानखोला गाउँपालिका विकासमा अगाडि बढ्दै छ । पालिका आएपछि गाउँमै धेरै विकासका योजना भित्रिए । विकासलाई आफ्नो सम्झेका तमानखोलाबासीलाई खुसी बनाउने र समृद्व तमानको योजना सफल बनाउन कस्ता...

उत्पादनलाई प्रोत्साहन र अनुदान

-->