बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

जडिबुटीको अनुसन्धान केन्द्र बनाउने लक्ष्य

बागलुङको जटिल भूगोल समावेश गरेर बनेको तमानखोला गाउँपालिका विकासमा अगाडि बढ्दै छ । पालिका आएपछि गाउँमै धेरै विकासका योजना भित्रिए । विकासलाई आफ्नो सम्झेका तमानखोलाबासीलाई खुसी बनाउने र समृद्व तमानको योजना सफल बनाउन कस्ता...

‘शिक्षकहरु नपढ्ने भुत्ते र राजनीतिका भजने भए, बुद्धिजिवी भन्ने तर सिल्ली’

बागलुङ/शिक्षाविद बिद्यानाथ कोइरालाले गरिखान सक्ने अवस्था बनाउनु नै गुणस्तरीय शिक्षा भएको बताएका छन् । उनले शिक्षामा रुपान्तरण भनेको पढाउने तरिका र सोचमा परिवर्तन गर्नु भएको समेत बताए । सामुदायिक विद्यालय व्यवस्थापन समिति, महासंघ, गण्डकी प्रदेशको...

बुर्तिबाङ सामुदायिक बाल क्लबले गर्यो वृक्षारोपण

बागलुङ/  विश्व वातावरण दिवसको अवसर पारेर ढोरपाटन नगरपालिका-१मा वृक्षारोपण गरिएको छ । विवाईसी बागलुङको सहजीकरणमा सञ्चालित दिगो पर्यटन प्रवद्र्धन तथा बातावरण संरक्षण परियोजना अन्तरगत गठित बुर्तिबाङ सामुदायिक बाल क्लवको आयोजना वृक्षारोपण गरिएको हा । क्लबले...

‘कालिका पानी’लाई कारवाही, २ लाख जरिवाना

बागलुङ/बागलुङ बजारमा बिक्री भैरहेको ‘कालीका मिनरल वाटर’ पानीको उत्पादक ‘महालक्ष्मी मिनिरल्स् एण्ड बेभरेज उद्योग’लाई जिल्ला प्रशासन कार्यालयले कारवाही गरेको छ । एउटै उत्पादनलाई दुइथरी मूल्य राखेर उपभोक्तालाई ठगी गरेको भन्दै उपभोक्ता हित संरक्षण ऐन...

तस्बिरमा हेर्नुस् जुग्जा खोलादेखि निसी गाउँको सेरोफेरो

बागलुङका १० स्थानीय तह मध्येको एक निसीखोला गाउँपालिका साविकका ४ गाविस देवीस्थान, बोहोरागाउँ, निसी र राजकुत मिलेर ७ वटा वडाको गाउँपालिका बनेको छ । कुनै समय अति विकटमा सूचिकृत निसीखोलालाई मध्यपहाडी लोकमार्गले छिचोलेपछि सुगम...

बागलुङका २१ रुटमा भाडा समायोजन

बागलुङ/प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको यातायात भाडादर निर्धारण समितिले बागलुङका २१ वटा रुटमा भाडा समायोजन गरेको छ । यसअघि लिंदै आएको भाडादरमा न्युन शुल्क घटाएर भाडादर कायम गरिएको हो । सोमबार बसेको समितिको बैठकले बिशेषगरी...

महिलाहरुका लागि लोकसेवा तयारी कक्षा

बागलुङ/सामाजिक विकास कार्यालय बागलुङले लोकसेवा आयोगका तयारी कक्षा सुरु गरेको छ । बढ्दो शैक्षिक बेरोजगार न्यूनीकरण गर्न र राष्ट्र सेवामा महिलाहरुको सहभागिता बढाउनका लागि कार्यालयले २० दिने लोकसेवा तयारी कक्षा सुरु गरेको हो । लोकसेवा...

बागलुङ नगर पूर्ण खोपयुक्त घोषणा

बागलुङ/ बागलुङ नगरपालिका पूर्ण खोप युक्त नगर घोषणा भएको छ । मंगलबार नगर भित्रका सबै बालबालिकाले खोप पाएको सुनिश्चित भएको घोषणा गरिएको हो । नगर प्रमुख वसन्तकुमार श्रेष्ठले घरघरमा पुगेर बालबालिकाको तथ्यांक संकलन गरी सबैलाई...

विभेदको स्वरुप फेरियो

बागलुङ/ भेदभावविरुद्धको अभियान सफल बनाउन स्थानीय सरकारले पनि ऐन नियम बनाएर कार्यान्वयन गर्नुपर्ने सरोकारवालाले बताएका छन् । उनीहरुले अन्याय र विभेद सहने बानी अन्त्य गर्नुपर्ने पनि बताए । जातीय भेदभाग तथा छुवाछुत उन्मूलन दिवसको अबसरमा...

सरकारी सूचना प्रवाहमा सामाजिक सञ्जालकै भर

बागलुङ/ यहाँका सरकारी कार्यालय सार्वजनिक सूचनाका लागि सामाजिक सञ्जालकै भर पर्ने गरेका छन् । आफ्नै वेवसाइट भएका कार्यालयले वेवसाइट अध्यावधि नगर्ने र कतिपय कार्यालयको वेवसाइट नै नभएका कारण सार्वजनिक सूचनाका लागि सामाजिक सञ्जालको भर...

-->