बागलुङ – बागलुङ बजारमा कोरोना महामारीका कारण एक सातामात्रै चलेर बन्द भएको हाटबजार पुनः सञ्चालनमा आएको छ । किसान, व्यवसायी र सरोकारवाला संस्थाहरुको आग्रहपछि थोक बजारसमेत सञ्चालन हुनेगरी हाट बजार सञ्चालनमा ल्याइएको हो ।
बागलुङ...
नेकपा एस : बागलुङ नगरमा आचार्य, युवा संघमा सुमन
बागलुङ/ नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादी बागलुङ नगर कमिटीको संयोजकमा जीवन आचार्य चयन भएका छन् । भेला आयोजक समितिका संयोजक बनेका आचार्यलाई नै नगर कमिटीको संयोजकमा चयन गरिएको हो ।
शनिबार बागलुङ बजारमा भएको नगर...
विदेशमा ज्यान गुमाएका परिवारलाई बिमा रकम भुक्तानी
बागलुङ/ नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले विदेशमा मृत्यु भएका बागलुङ २ युवाको परिवारलाई बिमा रकम उपलब्ध गराएको छ । रोजगारीको शिलशिलामा कतारमा मृत्यु भएका बागलुङ नगरपालिका ७, तितौरेका भरतबहादुर कार्की र युएईमा मृत्यु भएका जैमिनी...
दशैंलाई कोशेली भाँगो र डल्ले खुसार्नी
बागलुङ/ रोजगारिका लागि आएका दोलखाका कवी न्यौपाने दशैं मान्न यो बर्ष काठमाण्डौ जाँदैछन् । सिवाईसी बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले दशैं मान्न घर जानेबेला बाबुलाई सोधे, ‘कोशेली के ल्याउँ बुबा ।’...
दसैँमा माटो पनि बिक्री हुन्छ !
बागलुङ/ दसैँको छेकोमा किनमेलले बजार तातेका बेला बिहीबार बागलुङ नगरपालिका–३ मा भने भिन्न दृश्य देखियो । साँझ छिप्पिनै आँटेको थियो । महिला कोही रातो माटो खन्दै थिए, कोही थैलामा भर्दै ।
नवरात्रको पहिलो दिन रातो...
आयात प्रतिस्थापन गरौं : मन्त्री कँडेल
बागलुङ/ गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले अब सहकारीहरुले स्थानीय उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नुपर्ने बताएका छन् । उनले दैनिक उपभोग्य बस्तुमा आत्मनिर्भर बन्ने बाटो सिकाएर सहकारीका सदस्यलाई समृद्धिको बाटोमा...
बागलुङको माझी बस्ती : नमूना गाउँ, दैनिकी फेरिने आश
बागलुङ – कहिले कालिगण्डकी किनारमा माछाको खोजी त कहिले मजदूरीका लागि भौँतारिने गुमा माझीले आज आफ्नै आँगनमा बाख्राको पाठी प्राप्त गरिन् ।
माझी पोशाकमा सजिएकी उनीको पोशाक र अनुहारमा चमक थियो । गण्डकी प्रदेश पर्यटन,...
बागलुङमा नयाँ नोट सटही सुरु
बागलुङ/ दशैंका लागि नयाँ नोट सटही सुरुभएको छ । शुक्रबारदेखि बागलुङका बैंक तथा बित्तिय संस्थाहरुले सपर्वसाधारणका लागि नयाँ नोट दिन सुरु गरेका हुन् । नेपाल बैंक लिमिटेडले प्रति व्यक्ति १८ हजार ५ सय रुपैयाँका...
बजार अनुगमनका लागि गृहको टोली जिल्लामा
बागलुङ – गृह मन्त्रालयले चाडपर्व लक्षित बजारको अनुगमन गरिरहेका जिल्लाका सरोकारवाला निकायको अध्ययनका लागि टोली पठाएको छ । उक्त टोलीले बागलुङ, पर्वत र म्याग्दीमा पुगेर सरोकारवालाबीच भेटघाट र छलफल समेत गरेको छ ।
चाडपर्व लक्षित...
वारले गाउँगाउँमा कानूनी साक्षरता चलाउने
बागलुङ/उच्च अदालत बार एसोसिएसन, बागलुङले गाउँगाउँमा कानूनी साक्षरता अभियान संचालन गर्ने भएको छ ।
झण्डै तीन बर्षदेखि रोकिएको यो अभियान संचालन गरेर कानूनी बिषयमा प्रष्ट पार्ने र समस्या पर्दा कानूनी ज्ञानको अभावले समस्यामा नपर्ने वातावरण...