बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङमा ६६ औं प्रहरी दिवश मनाइयो

बागलुङ/ ६६ औं प्रहरी दिवशको अबसरमा बागलुङमा बिविध कार्यक्रम सम्पन्न भएका छन् । बुधवार मुल समारोह गरेको बागलुङ प्रहरीले खेलकुँद प्रतियोगिताहरु र सरसफाई अभियान समेत संचालन गरेको थियो । मुल समारोहमा प्रमुख जिल्ला अधिकारी शिवकुमार...

म्याद गुज्रेका सामान बेच्ने पसल सिल

बागलुङ/ म्याद गुज्रेका सामान बेचेको आरोपमा प्रशासनले बागलुङ बजारको एक खाद्यान्न पसल सिल गरेकोछ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बुधबार भएको अनुगमनका क्रममा म्याद सकिएका खाद्य सामग्री विक्री गरेको भेटेपछि पसल सिल गरिएको हो ।...

कतै कानुन, कतै ठेकेदार नै बाधक !

बागलुङ/ गण्डकी प्रदेश सरकारको लगानीमा निर्माणाधिन काठेखोला गाउँपालिका ७, रेश जोड्ने जिरेदीखोलामा निर्माणाधीन पुल अलपत्र छ । यो पुल अलपत्र पर्नुमा २ कारण छन् । एउटा वन क्षेत्रमा परेको भन्दै मुद्दा पर्नु, अर्को ठेकेदारले...

बागलुङबाटै क्युआर कोड सहितको लाइसेन्स बितरण

बागलुङ/यातायात व्यवस्था कार्यालय बागलुङले क्युआर कोड भएको अस्थायी लाइसेन्स बितरण थालेको छ । मंगलवार संक्षिप्त कार्यक्रम मार्फत कार्यालयले सेवाग्राहीको लाइसेन्स बितरण गरेर अभियानको थालनी गरेको हो । उक्त अबसरमा कार्यालयका प्रमुख पारसिंह थापाले स्मार्ट लाइसेन्स...

आश्रमबाट घर फर्कँदा…

बागलुङ/ ‘निर्मला दिदी हामी जान्छौँ, अब घरबाट नहराउनूस् ल, बाइबाइ’ मानवसेवा आश्रमकी अभियन्ता सुमिरा लामाले बिदा मागिन्, निर्मला दासले हात हल्लाइ रहिन् । यो यही असोज ६ गतेको कुरा हो । विराटनगर–१४ की दासले तीन...

मनोमानी रोक्न अस्थायी भाडादर कायम गरिने

बागलुङ/ सार्वजनिक यातायात र ट्याक्सीले मनोमानी भाडा लिएको गुनासो आएपछि जिल्ला प्रशासनले भाडादर काम गरेर लागू गर्ने निर्णय गरेको छ । सोमबार प्रशासनमा यातायात व्यवस्था कार्यालय, उपभोक्ता मञ्च, प्रहरी, ट्राफिक र व्यवसायीको बैठकले न्यूनतम भाडादर...

सुरु होला त रोकिएको अध्ययनको काम ?

बागलुङ/ दुई वर्षअघि बागलुङ नगरपालिका–९ तित्याङमा सुरु भएको तामाखानीको अध्ययनको काम रोकिएको छ । कोरोना महामारीका कारण खानी अध्ययनका लागि बनाईएको सुरुङमा काम गरिरहेका चिनियाँ र नेपाली प्राविधिक तथा मजदुरहरु घर हिँडेपछि खानी अध्ययनको...

उमेर भइसक्यो ८८

  बागलुङ/ नेपालभर अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवश मनाइरहेको बेला ८८ वर्षका हरिगोविन्द राजभण्डारीलाई घुम्न जान मन लाग्यो । नाति निलेस राजभण्डारीले संसारकै लामो झोलुंगे पुल घुमाउन लगे । घुम्न पाएर राजभण्डारी दंग भए । बागलुङदेखि पाङ...

नवनिर्वाचित नगर समितिलाई बधाइ

बागलुङ/ नेपाली कांग्रेस बागलुङ नगरपालिकाको नवनिर्वाचित कार्यसमितिलाई बधाइ तथा सम्मान गरिएको छ । नेपाली कांग्रेस बागलुङ नगरपालिका १३, पैयुँपाटा र १४, नारायणस्थानले सभापतिसहित पदाधिकारी र सदस्यहरुलाई बधाइ तथा सम्मान गरेको हो । कार्यक्रममा नेपाली कांग्रेस...

गण्डकीमा एक बर्षभीत्र एक लाख धारा जडान गरिने

बागलुङ/गण्डकी सरकारका उर्जा, खानेपानी तथा जलश्रोत मन्त्री हरिशरण आचार्यले एक वर्षभित्र गण्डकीका ११ जिल्लामा एक लाख खानेपानीका धारा जडान गरिने बताएका छन् । गण्डकी प्रदेशका सबै नागरिकलाई स्वच्छ खानेपानीको सुबिधा दिन आफ्नो मन्त्रालय प्रतिवद्ध रहेको...

-->