बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

राष्ट्रियता र गणतन्त्र नै धरापमा प-यो : राजमो अध्यक्ष केसी

बागलुङ/ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रियता र गणतन्त्र धरापमा परेको बताएका छन् । राजनीतिक दलहरुको प्रवृत्ति नसुध्रिएका कारण देशले संकट व्यहोर्नु परेको उनको भनाई थियो । अहिले देशमा प्रतिगमनको आवाज उठिरहेको उनले बताए ।...

धौलागिरि आयुर्वेदिक औषधालय प्रदेशकै उत्कृष्ट

बागलुङ/ गण्डकी प्रदेशका ११ जिल्लामा रहेका आयुर्वेदिक औषधालयहरुमध्ये बागलुङमा रहेको धौलागिरि आयुर्वेदिक औषधालय प्रथम भएको छ । औषधालयले गरेको कार्यसम्पादन मुल्यांकनका आधारमा औषधालय प्रथम भएको हो । औषधि उत्पादन, बिरामीको उपचार, मासिक तथा वार्षिक कार्यसम्पादन,...

नयाँ पुस्ता तयार गर्दै पत्रकार महासंघ

बागलुङ/ पत्रकार महासंघ बागलुङ शाखाले जिल्लाका सबै स्थानीय तहमा पुगेर पत्रकारिता तालिम सञ्चालन गर्ने भएको छ । सञ्चार क्षेत्रमा नयाँ पुस्ताको रुची कम हुँदै गएको भन्दै महासंघले दशवटै स्थानीय तहमा पुगेर पत्रकारिता तालिम सञ्चालन...

सुशासनमा अव्वल छौं : जैमिनी नगर प्रमुख पौडेल

बागलुङ – जिल्लाको जैमिनी नगरपालिकाले गत आर्थिक बर्षमा सम्पादन गरेका काम र सेवा प्रवाहको बिषयमा सार्वजनिक सुनुवाई गरेको छ । पालिका स्तरबाट भएका कामका बिषयमा सर्वसाधारणमा रहेका सन्तुष्टी र असन्तुष्टीबारे बुझ्न बिहिबार सार्वजनिक सुनुवाई...

वार एशोसियशन बागलुङको अध्यक्षमा अखिलनाथ शर्मा चयन

बागलुङ – नेपाल वार एशोसियशन बागलुङको ४३ औ साधारणसभा तथा २८ औ अधिवेशनले अखिलनाथ शर्माको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । बुधवार र बिहिवार २ दिनसम्म चलेको अधिवेसनले शर्माको अध्यक्षतामा सर्वसम्मत रुपमा १३ सदस्यीय...

जन्मदिनको खर्च कटाएर विपन्न विद्यार्थीलाई सहयोग

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिका पशुसेवा शाखाका प्रमुख कृष्ण प्रसाद ढकालले आफ्नो जन्मदिनमा हुने खर्च कटाएर विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । आफुले अध्ययन गरेको बागलुङ नगरपालिका–१२ स्थित पृथ्वी हिरण्ड्य माध्यमिक विद्यालयका छात्रलाई...

संगठित हुँदै रेग्मीबन्धुहरु

बागलुङ/बागलुङमा रहेका कौशिक गोत्रिय रेग्मीहरु संगठित भएका छन् । साझा संस्था ‘कौशिक गोत्रिय रेग्मी बन्धु समाज’ जिल्ला समन्वय समिति गठन गरेर उनीहरु संगठित भएका हुन् । रेग्मी बन्धुहरुको भेलाले बागलुङ नगरपालिका–३ का विश्वनाथ रेग्मीको संयोजकत्वमा...

कति गुणस्तर छ बागलुङ नगरबासीले पिउने पानी ?

बागलुङ/बागलुङ बजारबासीले वर्षौदेखि हिलो र गुणस्तरहिन पानी खाइरहेका छन् । वर्षात्मा खोलाबाटै सोझै जोडेको पानी पठाइन्छ भने हिउँद लागेपछि मानिस पौडी खेल्ने पोखरीको पानी बितरण हुन्छ । बागलुङ बजारबासी, कर्मचारी, सेना, प्रहरीसमेत गर्दा झण्डै ३५...

पहिरोले अबरुद्ध सडक साढे तीन महिनापछि मर्मत थालियो

बागलुङ/ पहिरोका कारण साढे तीन महिनादेखि अबरुद्ध बागलुङ कुश्मीशेरा सडक मर्मत थालिएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेको दबल्याङमा पहिरोले दुई ठाउँमा क्षति पुगेको सडक स्थानीय र नगरपालिकाको साझेदारीमा मर्मत थालिएको हो । गत असार १...

बिचौलियाको मार छल्न बजार खोज्दै किसान

बागलुङ/  गोठभरी गाई पालेका विकास पौडेल दिनमा ५० लिटर दुध उत्पादन गर्छन् । विदेशमा केही बर्ष काम गरेर गाउँ फर्किएपछि उनले व्यवसायीक पशुपालन थालेका हुन् । जैमिनी नगरपालिका–१ कुश्मीशेरामा रहेको उनको फार्ममा उत्पादन भएको...

-->