बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

तलब बढाउन माग गर्दै ज्ञापनपत्र

बागलुङ/ केन्द्रीय सरकारको बजेटले व्यवस्था गरेअनुसार पारिश्रमिक पाउनुपर्ने माग गर्दै विद्यालय कर्मचारीहरुले बागलुङ नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । नगरपालिकाले तोकिएबमोजिमको पारिश्रमिक उपलव्ध नगराएको भन्दै बागलुङ नगरपालिकाभित्रका विद्यालय कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृतमार्फत नगर प्रमुखलाई ज्ञापनपत्र...

गलकोट नगरपालिकाको सभापतिमा भण्डारी निर्विरोध

बागलुङ–शनिवारदेखि शुरु भएको कांग्रेसको १४ औं महाधिवेसनको नगर अधिवेसनमा गलकोट नगर सभापतिमा बीरजंग भण्डारी चयन भएका छन् । वडा नंं ३ का वडा अध्यक्ष समेत रहेका भण्डारी यसअघि नगर सचिव थिए । जिल्लाकै इतिहासमा पहिलो...

बागलुङमा रामचन्द्र पौडेल पक्षको पल्लाभारी

बागलुङ/ आसन्न १४ औं महाधिवेशनका लागि शनिबारबाट सुरु भएको गाउँ तथा नगर अधिवेशनमा बागलुङका ८ वटा स्थानीय तहमा नेतृत्व चयन भएको छ । चयन भएकामध्ये तीनवटा नगरपालिका र पाँच वटा गाउँपालिका छन् । नेतृत्व चयन...

बागलुङ नगर सभापतिमा उमाकान्त शर्मा ‘बाबु’ विजयी

बागलुङ – बागलुङका दश स्थानीय तहमध्ये सबैको ध्यान केन्द्रित गरेको बागलुङ नगरको निर्वाचनबाट नेपाली काँग्रेसका युवा नेता उमाकान्त शर्मा ‘बाबु’ निर्वाचित भएका छन् । रामचन्द्र पौडेल पक्षका शर्माले शेरबहादुर देउवा पक्षबाट उमेद्वार बनेका कर्ण हमाललाई...

कांग्रेस जैमिनी नगर सभापतिमा प्रेम सापकोटा बिजयी

बागलुङ – नेपाली काँग्रेस जैमिनी नगर सभापतिमा प्रेम सापाकोटा विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी काशिराम आचार्यलाई ३० मतान्तरले पराजित गरे । निर्वतमान सभापति समेत रहेका आचार्य दोस्रो कार्यकालका लागि सभापतिमा उम्मेद्वारी दिएका थिए ।...

कांग्रेस बडिगाडको सभापतिमा कृष्ण गुरुङ

बागलुङ/ चौधौ महाधिवेसनको संघारमा जुटेको कांग्रेसले जिल्लाका पाँच पालिकामा निर्विरोध र पाँच पालिकामा निर्वाचनबाट नेतृत्व चयन गर्दैछ । दुई दिन नेतृत्वका लागि सर्वसम्मत प्रयास गरेको वडिगाड गाउँ कार्यसमितिमा अन्तिम समयमा सहमति जुटेको छ ।...

कांग्रेस महाधिवेसन : बागलुङका ५ पालिकाको नेतृत्व चयन

बागलुङ- चौधौ महाधिवेसनको संघारमा जुटेको कांग्रेसले जिल्लाका चार पालिकामा निर्विरोध र ६ पालिकामा निर्वाचनबाट नेतृत्व चयन गर्दैछ । शनिबारदेखि शुरु भएको अधिवेसनमा ताराखोला, निसीखोला, तमानखोला र काठेखोला गाउँपालिकामा निर्विरोध निर्वाचन सम्पन्न गरेको हो । नेतृत्व...

बागलुङ बिउ जोगाउन अभियान

बागलुङ/ स्थानीय तहको निर्वाचनपछि कृषि विकास कार्यालय खारेजीमा पर्दा लोप हुन लागेका खाद्यबालीको बिउ जोगाउने अभियानमा कृषि ज्ञान केन्द्रले काम थालेको छ । किसानले हरेक वर्ष घरमै उत्पादन गरेको बिउ राख्दा उत्पादन घट्दो थियो ।...

कांग्रेसका काठेखोलाको सभापतिमा यामदत्त कँडेल

बागलुङ/ शनिवारबाट सुरुभएको अधिवेसनबाट बागलुङको काठेखोला गाउँपालिकाको पार्टी सभापतिमा यामदत्त कँडेल निर्विरोध निर्वाचित भएका छन् । सभापति आंकांक्षा गरेपनि अन्तिम समयमा अन्य आकांंक्षीले उमेदवारी फिर्ता लिएपछि कँडेल निर्वाचित भएका हुन् । उपसभापति गौरीसंकर शर्मा, खडक...

बागलुङका अधिकांस पालिकामा आज निर्वाचन

बागलुङ/ नेपाली कांग्रेसकी केन्द्रीय सदस्य रत्ना शेरचनले कुनैपनि पार्टी चलायमान बन्नका लागि आन्तरिक प्रतिष्पर्धा स्वच्छ हुनुपर्ने बताइन् । कांग्रेसको १४ औं महाधिवेसनअन्र्तगत छैठौ बागलुङ नगर अधिवेसन उद्घाटन गर्दै सही नेता छनौटका लागि भने प्रतिष्पर्धा आवस्यक...

-->