बागलुङ – राष्ट्रिय प्रजातन्त्र पार्टीको बागलुङ जिल्ला अध्यक्षमा सुरेन्द्र खड्का पुन चयन भएका छन् । शनिबार भएको जिल्ला अधिवेशनले खड्कालाई निर्विरोध अध्यक्षमा चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा शैलेन्द्रकुमार श्रेष्ठ, महिला उपाध्यक्षमा भुमादेवी कंडेल...