बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

मिसन सहकारीको तरकारी बजार

बागलुङ/ किसानको उत्पादनमाबिचौलीयाअन्त्यगर्ने भन्दै बागलुङको एक सहकारी संस्थाले फलफूलतथा तरकारी बजार संचालनमाल्याएको छ । मिसन नेपाल कृषि सहकारी संस्थाबागलुङले फलफुलतथा तरकारी बजार सञ्चालनमाल्याएको हो । बागलुङ नगरपालिका३ गुठीमाफलफुलतथा तरकारी बजार सञ्चालनमाआएको हो । स्थानीयकिसानले उत्पादन...

लायन्सद्वारा शैक्षिक सामग्री वितरण

बागलुङ/लायन्स क्लब अफ बाग्लुङ सिटीले कालिका कन्या मन्दिर माविका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । बागलुङनगरपालिका३ स्थित विद्यालयमा एक कार्यक्रमको आयोजना गरी कक्षा ४ र ५मा अध्ययनरत २० जना छात्रछात्राहरुलाई शैक्षिक सामग्री तथा...

पानी नचल्दै ट्यांकी जीर्ण

बागलुङ/ जैमिनी नगरपालिका–१ को कुश्मीसेरा रायडाँडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष रुद्रप्रसाद आचार्य वर्षको ३र४ पटक सदरमुकाम धाउँछन् । उनको झोलामा चार वटा निर्णय पुस्तिका पनि छन् । ती पुस्तिकामा खानेपानी आयोजना निर्माण, आएको रकम, काम गरेको रेकर्ड...

बिद्यालय कर्मचारीलाई तलव : कतै खुसी, कतै दुःखी

बागलुङ/नेपाल सरकारले आर्थिक बर्ष २०७८/७९ को बजेटमा विद्यालय कर्मचारी, विद्यालय सहयोगी र बालबिकास सहजकर्ताको मासिक तलव बृद्धि गर्ने घोषण ग¥यो । तर बागलुङका केही स्थानीय तहले अझै उक्त घोषणा कार्यान्वयन गरेका छैनन् । संघीय सरकार...

दशैंमा पनि घरजाने चिन्ता

बागलुङ/बागलुङ नगरपालिका १३को बाँस्बोटका नारायण रिजाललाई दशैमा घर जाने चिन्ताले सताउन थालेको छ । आफ्नै साधन छ, तर ७ किमीमा पुगिने गाउँकालागि वडा नंं १४ को कैया पुल तरेर घुम्दै आउँदा ३० किमी फन्को...

देवीका मन्दिरहरुमा घटस्थापनाको तयारी

बागलुङ – ताराखोला गाउँपालिका वडा नंं २ अर्गल स्थित मौलादेवीको मन्दिरमा बुधवारदेखि सरसफाइ अभियान सुरु भएको छ । बाहिरी सरसफाइ सँगै मन्दिर लिप्ने काममा कन्यालाई लगाइएको छ । बिहिवार घटस्थापना देखि यहाँ देवीको नियमित पूजा...

पार्टी फुटाउनु राम्रो भएन् : एमाले अध्यक्ष सापकोटा

बागलुङ – नेकपा एमाले काठेखोला गाउँपालिका बागलुङले सञ्चालन गरेको वडा भेला अन्तरगत बुधवार वडा नं. ८ लेखानीमा कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलामा बोल्दै जिल्ला कमिटी बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले पार्टी फुटाउनु राम्रो नभएको...

पसल ‘विष’ भण्डारजस्तो !

बागलुङ -५ वर्ष पहिलेनै म्याद सकिएका खाद्य तथा तथा पेय पदार्थ बिक्रीका लागि राखिएका सबै सामग्री फोहोरको डंगुरबाट उठाएर ल्याइएकाजस्तै । व्यवसायीलाई सोधीखोजी गर्दा सिधा उत्तर आयो ‘लकडाउनले यस्तो बनायो ।’ म्याद सकिएका सामग्री...

एमसिसि बिरुद्ध राजमोको जिल्लाभर प्रदर्शन

बागलुङ/राष्ट्रिय जनमोर्चाले एमसिसि परियोजनाको बिरोध गरेको छ । बुधवार बागलुङ बजार सहित जिल्लाका सबै पालिकामा बिरोध ¥याली तथा भण्डाफोर कार्यक्रम गरेको हो । बागलुङ बजारमा भएको बिरोध ¥यालीपछिको कोणसभामा बोल्दै केन्द्रीय सदस्य राजेन्द्र ढुंगानाले एमसिसि...

माओवादीले टुंग्यायो मन्त्रीको नाम, बागलुङका देवेन्द्र मन्त्री बन्दै

काठमाडौं/ नेकपा माओवादी केन्द्रका नेता तथा बागलुङ क्षेत्र नं. २ का सांसद देवेन्द्र पौडेल मन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्री टुंगो लगाएको छ । माओवादी केन्द्रबाट पौडेल, शशी...

-->