बागलुङ/ कोरोना संक्रमण तीव्र भएपछि गत बैसाख ८ गतेदेखि निषेधाज्ञा र रेडजोनमा परेको बागलुङ सामान्यतर्फ जान थालेको छ । ८५ वडामध्ये अब २ वटा मात्रै रेडजोनमा छन् ।
शनिबार स्वास्थ्य कार्यालयले जारी गरेको कोरोनाको संक्रमणग्राफले...
जोखिम मोले, भत्ता पाएनन्
बागलुङ/ नेपालकै पाँचौ र छैठौ कोरोना संक्रमित उपचार गराउँदा २ करोड खर्च भएको चर्चा भयो । धौलागिरि अस्पतालले त्यतिधेरै रकम कसरी खर्चेको होला भनेर टिकाटिप्पणी भए । अस्पतालमा कार्यरत डाक्टर र स्वास्थ्यकर्मीले त्यतिधेरै भत्ता...
बाढीपहिरो प्रभावित परिवारलाई नगद र स्वास्थ्य सामग्री सहयोग
ताराखोला (बागलुङ)/ रोजगारीको सिलसिलामा जापान पुगेका ताराखोलावासीले गाउँका बाढीपहिरो प्रभावित परिवारलाई रु सात लाख नगद राहत सहयोग गरेका छन् । ताराखोला समाज जापानमार्फत सङ्कलित सो राहत रकम शनिबार गाउँपालिकाका पाँचै वडाका गरी ३५ परिवारलाई...
फलफुल तरकारीको मनपरी मूल्य
बागलुङ/ बागलुङ बजारमा तरकारी तथा फलफुलको कारोबार गर्ने व्यवसायीले मनपरी मूल्य लिने गरेको भेटिएको छ । मूल्यसूचि नराखी आफू अनुकुल मूल्य निर्धारण गरी व्यवसायीले फलफूल तथा तरकारी बिक्री वितरण गर्ने गरेका हुन् ।
सरोकारवाला संघसंस्थाले...
कहिले खुल्छ बागलुङ कालिका भगवती मन्दिर ?
‘पटक पटक बैठकमा कुरा गरेको छु, दूरी कायम गरेर मन्दिर खोलौं भनेको, सिडिओ साप मान्नु हुन्न । के कारणले नखोल्ने भन्दा हुन्नमात्रै भन्नुहुन्छ ।’
बागलुङ – दैनिक सयौं भक्तजन पुग्ने गोरखाको मनकामना मन्दिर बुधबारदेखि खुला...
भरियालाई बोकाएर अक्सिजनको जोहो
बागलुङ/ अस्पतालमा कोरोना संक्रमण भएका बिरामी बढेका छन् । सघन उपचार कक्षमा रहेका तीन जना बिरामीको लागि उच्च गतिमा अक्सिजन दिनुपर्छ । विद्युत आपूर्ती अनियमित भएकाले अस्पतालको प्लान्टले राम्रोसँग अक्सिजन उत्पादन गर्दैन् । पोखराबाट...
फार्ममा पसेको चितुवाले ५ सय कुखुरा मार्यो
बागलुङ/ बागलुङ नगरपालिका–३ काठेखोलाको एक कृषि फार्ममा चितुवा पसेर लाखौंको क्षति पुर्याएको छ । जिम्माल कृषि फार्ममा बिहिबार दिउँसो पसेको चितुवाले बिभिन्न जातका कुखुरा मारेर खाएको हो । स्थानीय जातका कुखुरा, कडकनाथ, लुईचे लगायतका...
बुर्तिबाङमा चालु वर्ष १७ करोड खर्च गरिने
बुर्तिबाङ बजारमा ढल निकास, सरसफाइ, सडक स्तरोन्नति, चक्रपथ र मापदण्ड अनुसारको उद्यान निर्माणमा उक्त बजेट खर्च गरिने ।
बागलुङ/ मध्यपहाडी लोकमार्गको छेउमा नमुना सहर बनाउने अभियान चलेको बुर्तिबाङमा चालु बर्ष १७ करोड खर्च गरिने भएको...
बागलुङमा विद्यालय खोल्ने तयारी
‘बिद्यालय पुरै खोल्दा पनि बालबालिकाले एकदुई कोठा पनि भरिँदैनन् । सामाजिक दुरी कायम गर्ने, सरसफाइको मापदण्ड पालना गर्नेगरी पढाउन सकिन्छ ।
बागलुङ/ बागलुङ नगरपालिका–६ को भगवती प्राविमा २० जना विद्यार्थी पनि छैनन् । तर महिनौदेखि...
लोकतान्त्रिक चोक वरपर सरसफाई
बागलुङ/जिल्ला प्रहरी कार्यालय बागलुङले सदरमुकाम बागलुङको लोकतान्त्रिक चोक वरपर सरसफाई गरेको छ । सदरमुकाम बागलुङ बजारको केन्द्रको रुपमा रहेको र बाघको शालिक पनि निर्माण भएको स्थानमा फोहोर जमेकाले जिल्ला प्रहरी कार्यालय बागलुङको नेतृत्वमा सरसफाई...