बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गोल्डेनगेट सुपर मार्केट संचालनमा

बागलुङ – बागलुङका तीन युवा मिलेर सुपर मार्केट संचालनमा ल्याएका छन् । बिद्यार्थी राजनीति, शैक्षिक उद्यम हुँदै उनीहरले सुपरमार्केटमा लगानी गरेका हुन् । बागलुङ बजारमै भाषा कक्षा तथा शैक्षिक गतिविधि संचालन गर्दै आएका गोल्डेन गेट...

विश्वकै लामो झोलुङ्गे पुल भयो ‘गण्डकी गोल्डेन ब्रिज’

बागलुङ – सिङगल स्पान प्रविधिमा विश्वकै लामो बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुललाई ‘गण्डकी गोल्डेन ब्रिज’ नामाकरण गरिएको छ । पुलको संरक्षणकर्ताको रुपमा रहेको बागलुङ नगरपालिकाको कार्यपालिका बैठकले बाङ्गेचौरबाट पर्वतको अदुवाबारी जोड्ने झोलुङ्गे पुलको नाम...

निजामती सेवा दिवस : सेवाग्राहीलाई सम्मान

बागलुङ/जिल्ला प्रशासन कार्यालय बागलुङले मंगलबार दुई जना सेवाग्राहीलाई सम्मान गरेको छ । १८ औं निजामती सेवा दिवसको अवसरमा कार्यालयले पहिलो सेवाग्राही एक महिला र एक पुरुषलाई खादा मालाले सम्मान गरेको हो । कार्यालय परिसरमा जम्मा...

एकिकृत समाजवादी: तनहुँमा १३, बागलुङमा ७ जनप्रतिनिधी

पोखरा – बागलुङमा नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादी (एस) मा ७ जनाले सनाखत गरेका छन् । सनाखत गर्नेमा ३ जना वडाध्यक्ष, ३ जना कार्यपालिका सदस्य र एक जना वडा सदस्य छन् । बागलुङ नगरपालिका–२ का...

कोदालोले कोरेको बाटो अब कालोपत्रे !

बागलुङ/ कहालीलाग्दो पहाडमा गोरेटो मात्रै थियो । भारी बोकेका भरिया, बच्चा बोकेका आमाहरु र बिरामी बोकेका सुसारे सबैको बाध्यता थियो साँघुरो बाटोमा घुँडा टेकेरै भएपनि ताराखोला पुग्नु । ताराखोला किनारको बाटो होस् वा देशमा...

‘सचेत बनौं, कोरोनाको जोखिम कायम छ’

बागलुङ/ सोमबार दिउँसो १२ बजेसम्म शुन्य संक्रमित रहेकाले हरियो संकेतमा रहेको बागलुङ नगरपालिका–५ मालिका एकाएक कोरोना संक्रमणको जोखिम वडामा सूचिकृत भयो । गाउँभरी बिरामी परेपछि बागलुङ नगरपालिकाले गाउँमै पुगेर गरेको एन्टिजिन परीक्षणमा ११ जनामा कोरोना...

आदर्श सञ्चार अनलाईनको बार्षिकोत्सव

बागलुङ/ बागलुङबाट दुई बर्षअघिदेखि प्रकाशन आरम्भ गरेको आदर्श सञ्चार अनलाईन डटकम सोमबारदेखि तेस्रो बर्षमा प्रबेश गरेको छ । आदर्श सञ्चार सहकारीको प्रकाशन अनलाईनले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा ‘कोभिड संकट, स्वास्थ्य र मिडिया’ विषयक अन्तरक्रिया...

कांग्रेस महाधिवेशन : अधिकांश वडामा निर्विरोध नेतृत्व

बागलुङ/ नेपाली कांग्रेसको चौधौं महाधिवेशनअन्र्तगत सोमबार बागलुङका ८५ वटै वडामा वडा अधिवेसन सुरु भएको छ । समाचार तयार पार्ने बेलासम्म जिल्लाका ८५ वडामध्ये ६० बढी वडामा निर्विरोध सभापति र प्रतिनिधि चयन भएका छन् । तमानखोला...

बागलुङमा नेकपा एसमा सनाखत गर्ने दुईजना मात्रै

बागलुङ/ सनाखतको समय सकिनै लाग्दा बागलुङमा दुईजना जनप्रतिनिधिले मात्रै नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीमा सनाखत गरेका छन् । निर्वाचन आयोगले दिएको समययावधी एक दिन मात्रै बाँकी रहँदा बागलुङमा एक वडा अध्यक्ष र एक कार्यापालिका...

ढुवानी रोकिँदा अत्यावश्यक वस्तु अभाव

बागलुङ – पहिरोका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध हुँदा साविकको धौलागिरिका ४ जिल्लामा उपभोग्य वस्तुको अभाव हुन थालेको छ । लामो समय ढुवानी रोकिँदा पेट्रोलियम पदार्थ, फलफुल तरकारी लगायतका सामग्रीको अभाव हुन थालेको...

-->