बागलुङ/ गाउँघरमा काम गर्न छाडेर खाडीमा श्रम बेच्न जानेको भीडमा खाडी छाडेर गाउँमा भैसी पालन गर्ने युवाको जमात बढ्न थालेको छ ।
पर्वतको जलजला–७ का ४० बर्षिय टोपबहादुर क्षेत्री खाडी छाडेर गाउँमा पशुपालन गर्ने सफल...
भरियाको भरमा नुनतेल !
दक्षिण जोड्ने सबै सडक बर्षा, बाढी र पहिरोका कारण अवरुद्ध भएपछि कुश्मा–कैया अग्लो झोलुंगे पुलमा भरिया लगाएर व्यवसायीले बजारमा खाद्यान्न पु¥याउँदै आएका छन् ।
बागलुङ/ जैमिनी नगरपालिका–१ कुश्मीशेराका खाद्यान्न व्यवसायी अशोक आचार्यले शनिबार दिनभर कुश्मा–कैया...
दुई दिनमा बल्ल बल्यो बिजुली
बागलुङ/ बागलुङ र पर्वतको दक्षिण क्षेत्रमा २ दिनपछि विद्युत आपूर्ति सूचारु भएको छ । भारी बर्षासँगै खसेको पहिरोले रुख ढालेर ३३ किलोभोल्ड प्रसारण लाइनमा क्षति पु¥याएपछि बागलुङ पर्वतको दक्षिण क्षेत्रमा आइतबारदेखि विद्युत सेवा बन्द...
३ औद्योगिक ग्राम : प्राथमिकतामा पानी र ढुंगा उद्योग
बागलुङ/थोरै लगानीमा साना तथा मझौला उद्योग सञ्चालन गर्न अब टाढा जानु पर्दैन । व्यवसाय गर्न चाहने युवा तथा व्यवसायीका लागि स्रोतसाधन सम्पन्न स्थानको व्यवस्था स्थानीय सरकारले नै गर्छन् ।
जग्गाको अभाव र पूर्वाधारको अभाव देखाउँदै...
नेकपा (एकीकृत समाजवादी) बागलुङ भेला आयोजक समितिको संयोजकमा थापा
बागलुङ/ नेकपा (एकीकृत समाजवादी) को बागलुङ बजारमा सम्पन्न भेलाले लालबहादुर थापाको संयोजकत्वमा भेला आयोजक कमिटि गठन गरेको छ ।
नेकपा एमालेबाट बिभाजन भएर बनेको माधन नेपाल नेतृत्वको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) बागलुङको भदौ महिनामा...
पहिरोले घरगोठमा क्षति
बागलुङ/ निरन्तरको वर्षापछि पहिरो खस्दा बागलुङको जैमिनी नगरपालिकाका दुई घर गोठमा क्षति पुगेको छ । जैमिनी नगरपालिका १ कुश्मीशेरा खौरका रुद्रबहादुर शाहीको घर र टार झब्रिखेत गाउँका गंगाधर शर्माको गोठमा पहिरोले क्षति पु¥याएको हो...
ढाकाका सामान विदेशमा माग
बागलुङ/ नेपाली महिलाले घर घरमा बनाउने ढाकाका सामान विदेशमा पनि माग बढ्न थालेको छ । निषेधाज्ञाले घर बाहिर निस्कन नपाएको समयमा उद्यमी महिलाले इन्टरनेटको प्रयोग गरेर सामान विदेश पठाउन थालेका हुन् ।
अर्डर अनुसारको सामान...
संक्रमित घट्दा नर्सहरुलाई सहज
बागलुङ/ कोरोना महामारीको दोस्र्रो लहर सुरु भएयता धौलागिरी अस्पतालका नर्सहरुले पहिलोपटक केही हलुका महशुस गर्न थालेका छन् । वैशाख १२ देखि भरिएका अस्पतालका शैयाहरु बिस्तारै खाली हुन थालेपछि यहाँ कार्यरत स्वास्थ्यकर्र्मी र चिकित्सकहरुलाई केही...
बागलुङमा जारी निषेधाज्ञा खुकुलो
बागलुङ/ बागलुङमा जारी निषेधाज्ञा केही खुकुलो बनाइएको छ । कोरोना संक्रमणको संख्या उच्च गतिमा थपिन थालेपछि पछिल्लो समय लगाइएको कडा निषेधाज्ञालाई खुकुलो बनाइएको हो ।
पछिल्लो समय १५ दिनसम्म गरिएको कडा लकडाउनका कारण जिल्लामा संक्रमण...
कालिगण्डकी नदीको तटिय क्षेत्रमा सजग रहन आग्रह
बागलुङ/ पहिरो खसेर म्याग्दीको राहुघाट नदी थुनिएपछि बनेको तालका कारण जोखिम हुने भएकाले कालिगण्डकी नदीको तटीय क्षेत्रका सर्वसाधारणलाई सजग बनाईएको छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङले बिहिबार एक सूचना जारी गर्दै तटिय क्षेत्रमा सजग रहन...