बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सिवाइसीले थाल्यो लघुउद्यम कार्यक्रम

बागलुङ – बागलुङको सिवाइसी वचत तथा ऋण सहकारी संस्था लिमिटेडले लघुउद्यम कार्यक्रमको सुरुआत गरेको छ । न्यून आय भएका महिलाहरुलाई सशक्तिकरण गर्दै आर्थिक जीवनस्तर उकास्ने उद्देश्यले सहकारीले लघुउद्यम कार्यक्रम सुरु गरेको हो । सहकारीले लघुउद्यम...

बालकको डुबेर मृत्यु, युवा मृत भेटिए

बागलुङ/बर्खे पानी संकलनका लागि बनाईएको ट्याङ्कीमा डुबेर एक बालकको मृत्यु भएको छ । ट्याङ्कीमा डुबेर घाईते भएका बागलुङ नगरपालिका–१० भकुण्डेका ८ वर्षिय एलस बुढाथोकीको धौलागिरी अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो । भकुण्डेको...

बागलुङ कुश्मीशेरा सडक : बैकल्पिक मार्गको खोजी

बागलुङ/ करोडौं खर्चिँदा समेत पहिरोले क्षति पु¥याएको सडक मर्मत हुने सम्भावना नरहेको भन्दै बागलुङको दक्षिण जोड्ने सडकको वैकल्पिक मार्ग खोजी हुन थालेको छ । बागलुङ–कुश्मीशेरा सडकअन्र्तगत बागलुङ नगरपालिका–१० एक्लेसालमा पहिरो तर्काउने गरी वैकल्पिक मार्गको...

धौलागिरीका चार जिल्लामा विद्युत् आपूर्ति बन्द

पोखरा – अबिरल वर्षाका कारण पर्वतमा प्रसारण लाइन टावर ढलेको छ । पर्वतको सदरमुकाम कुश्मा नजिकै रहेको नेपाल विद्युत् प्राधिकरणको मोदी खोला विद्युत्‌गृह र निजी क्षेत्रको युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले निर्माण गरेको मोदी खोला–१...

मृगौलापीडितको उपचारका लागि प्रवासबाट ८ लाख सहयोग

बागलुङ/ बागलुङको गल्कोट नगरपालिका – २ नरेठाँटी निवासी मृगौला पिडित तेजा खत्रीका लागि आर्थिक सहयोग प्राप्त भएको छ । लामो समयदेखि मृगौलाको समस्याबाट पिडित खत्रीको उपचारका लागि जापानमा रहेका नेपालीहरुले ८ लाख १४ हजार...

कहाँ होलान बेपत्ता, के गर्दैछन् पीडितहरु ?

बागलुङ/ केही दिनदेखि निरन्तर वर्षा भैरहेको थियो । भूजी खोलामा वर्षापछिको बाढीले सुसेली हालेको भएपनि घरमै पसेर बिध्वंश मच्याउला भनेर कसैले सोचेनन् । खोलाको बहाव आफ्नै गतिमा थियो । अघिल्ला वर्षहरुमा पनि खोला यसै...

पहिरोले अबरुद्ध करिडोर एक सातापछि सूचारु

बागलुङ/ पहिरोका कारण अबरुद्ध रहेको कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ । बागलुङ नगरपालिका–१० एक्लेसाल र वडा नं. १३ को फूर्सेखोलामा पहिरो पन्छाएपछि करिडोर सुचारु भएको हो । बर्षासँगै पहिरो खस्ने क्रम नरोकिएकाले करिडोरको मालढुंगा–बलेवा बिमानस्थल...

विपत् सम्बन्धी सरकारी घोषणा काजगमै सिमित

एक बर्ष बितिसक्दा पनि सरकराले विपत् जोखिम क्षेत्रमा कार्यक्रम ल्याएको छैन । कार्यक्रम अभावमा कैयौ पीडित बसाइ सरेर अन्यत्रै गएका छन् । बागलुङ/ बाढी पहिरोले ढोरपाटनमा ठूलो क्षति पुगेपछि सरकारले तत्कालै मन्त्रीपरिषद बैठकमार्फत बागलुङलाई विपत्...

अबदेखि प्रशासनमै टिकट र निवेदन

बागलुङ/ केही वर्षअभिसम्म घर छोडेर बाहिर रहेका आफन्तलाई चिठ्ठी पठाउन आवश्यक हुन्थ्यो हुलाक टिकट । सरकारी कामका लागि प्रयोग हुने भन्दा चिठ्ठी, पत्र पठाउनकै लागि धेरै प्रयोगमा आउने टिकट सरमुकाममा रहेको हुलाक कार्यालय र...

जसले मागिरहेछ छुट्टै जिल्लाको अस्तित्व

मध्यपहाडी लोकमार्गको स्मार्ट सिटी बनाउने गरी सूचिकृत भएर पनि बुर्तिबाङ विकासको लहरमा पछि परिरहेको छ । पञ्चायत, बहुदल र गणतन्त्रपछि पनि राजनीतिक नेतृत्वमा बुर्तिबाङले अवसर पाएको छैन । संसदीय निर्वाचनमा पनि सधैं बागलुङ आसपासका...

-->