बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

एसईईको नमूना परीक्षा सुरु

बागलुङ, ५ वैशाख– एसईई परीक्षाको छाया परीक्षाको रुपमा बागलुङसहित देशभरका संस्थागत विद्यालयले आइतबारदेखि परीक्षा संचालन गरेका छन् । विद्यालय तहको कक्षा १० मा अध्ययन गर्ने १४ वटा संस्थागत विद्यालयले बागलुङमा परीक्षा सुरु गरेका हुन् ।...

निरन्तर वर्षाले किसान उत्साहित

बागलुङ, ५ वैशाख– निरन्तरको खडेरीले आत्तिएका बागलुङका किसानले दुई दिनको वर्षापछि राहतको महशुस गरेका छन् । हिउँदेबाली भित्राएर मकै लगाउने बेलामा पानी नपरेकाले किसान निराश थिए । शुक्रबार र शनिबार बागलुङ आसपासका क्षेत्रमा वर्षा भएपछि...

करिडोरको मालढुंगा–बलेवा खण्ड मर्मत गरिँदै

बागलुङ, ५ वैशाख– कालीगण्डकी करिडोरको मालढुंगा–बलेवा विमानस्थल दश किलोमिटर खण्ड मर्मको काम सुरु भएको छ । नेपाली सेनाले ट्याक खोलेर कालीगण्डकी करिडोर आयोजनालाई हस्तान्तरण गरेपछि भत्किएका संरचना मर्मतको काम सुरु भएको हो । चैतको दोस्रो...

सत्ता टिकाउन पैसाको खोलो : संग्रौला

बागलुङ, ५ वैशाख– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी केन्द्रिय सदस्य सांसद डा.डिला संग्रौलाले सरकारले सत्ता टिकाउनका लागि पैसाको खोलो बगाएको आरोप लगाएकी छन् । नचाहिएका आयोग तथा निकायहरुको गठन गरेर पैसाको खोलो बगाइएको उनको आरोप...

‘धौलागिरीको पत्रकारिता’ पुस्तक विमोचन

बागलुङ, ५ वैशाख– पत्रकार महासंघ बागलुङले तयार पारेको पुस्तक ‘धौलागिरीको पत्रकारिता’ को बिमोचन गरिएको छ । शनिबार आयोजित एक समारोहमा पत्रकार महासंघका केन्द्रिय सदस्य छविलाल तिवारीले पुस्तक बिमोचन गरेका हुन् । धौलागिरीको पत्रकारीता इतिहाँस समेटेर...

प्रगतिशीलको स्वागत तथा सम्मान

बागलुङ, ४ वैशाख– नेपाल पत्रकार महासंघको चैत २५ मा सम्पन्न महाधिबेशनबाट संघ प्रदेश र जिल्लामा नवनिर्वाचित कार्यसमितिका सदस्यहलाई प्रगतिशिल पत्रकार संघ बागलुङले स्वागत तथा सम्मान गरेको छ । संघले गण्डकी प्रदेश, बागलुङ शाखाका नवनिर्वाचित पदाधिकारीलाई...

महासंघले ‘एक ल्यापटप पत्रकारका साथ’ अभियान चलाउने

बागलुङ, ४ वैशाख– पत्रकार महासंघ बागलुङले सहि सूचना सम्प्रेषण र पत्रकारलाई प्रविधियुक्त बनाउनका लागि नयाँ अभियान सुरु गर्ने भएको छ । नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले क्रियाशिल पत्रकारका हात हातमा प्रविधि पु¥याएर सहि सूचना सम्प्रेषण...

शैक्षिक सहयोग अभियानको करोड संकलन लक्ष्य

बागलुङ, ४ वैशाख– कक्षा ११ र १२ सम्मको पढाइ हुने विद्यालयलाई माविको नामाकरण भैसकेपनि गलकोट नगरपालिका–७ को जनहित माविमा कक्षा १० सम्म मात्रै पढाइ हुन्थ्यो । कक्षा ११ र १२ का लागि टाढा पठाउनुपर्ने बाध्यता...

पत्रकार महासंघ बागलुङ शाखाको पदभार ग्रहण

बागलुङ, ४ वैशाख– नेपाल पत्रकार महासंघ बागलुङ शाखाको नवनिर्वाचित कार्यसमितिका सदस्यहरुले पद तथा गोपनीयताको सपथसहित पदभार ग्रहण गरेका छन् । शनिबार एक कार्यक्रमबीच निर्वमान अध्यक्ष दिल शिरिषले नवनिर्वाचित अध्यक्ष नरेश कँडेल र अध्यक्ष कँडेलले...

‘गण्डकीमा ‘फ्लोर क्रस’को अवस्था छैन’

पोखरा, ४ वैशाख– कर्णाली सरकारविरुद्ध नेकपा एमालेले लगेको अविश्वास प्रस्तावको विपक्षमा एमालेकै सांसदले मतदान गरे । मुख्यमन्त्री महेन्द्र शाहीको सत्ता एमालेकै माधव नेपाल पक्षका ४ जना सांसदले फ्लोर क्रस गरेर जोगाइदिए । उक्त घटनाले...

-->