बागलुङ, ८ वैशाख– धौलागिरीका चार जिल्लाका सर्वसाधारणलाई कोरोना भाईरस संक्रमणको परीक्षणका लागि पोखरा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । धौलागिरी अस्पताल बागलुङमा कोरोना परीक्षणको लागि आरटी पिसिआर मेसिन जडान भएपछि शंकास्पद बिरामीको थ्रोट स्वाव...
लामो पुल घुम्ने पर्यटकलाई २० रुपैयाँ
बागलुङ, ८ वैशाख– नेपाल र संसारकै लामो मानिएको बागलुङ–पर्वत जोड्ने पुलमा शुल्क लिएर प्रवेश गराउन थालिएको छ ।
बागलुङ नगरपालिका वडा नं. १ को रामरेखादेखि पर्वतको पाङ जोड्ने ५ सय ६७ मीटर लामो पुलमा २०...
बलेवामा दश दिन बन्दाबन्दी
बागलुङ, ७ वैशाख– विद्यालय र समुदायमा ठुलो संख्यामा कोरोना संक्रमणको पुष्टी भएपछि बागलुङको बलेवा क्षेत्र दश दिनका लागि बन्दाबन्दीको घोषणा गरिएको छ । मंगलबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले मंगलबार रातीदेखि लागुहुनेगरी...
सुविधामा विवाद, फोनमा भनाभन
बागलुङ, ७ वैशाख– लेखापालको नियुक्तीदेखि सुरु भएको विवाद सतहमा आएपछि सदरमुकामस्थित विद्यामन्दिर माध्यमिक विद्यालय पुनः विवादमा तानिएको छ । गत माघ अन्तिम साता लेखापाल नियुक्त भएकी टुककुमारी शर्माले विद्यालयबाट लिएको अनाधिकृत सुविधाको विषय चर्चामा...
कालिकामा भीड, न मास्क न सामाजिक दुरी
बागलुङ, ७ वैशख– गण्डकी प्रदेशकै प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा मंगलवार बिहानैदेखि भक्तजनको भीड लागेको छ । कोरोना महामारीका बीच कालिकामा देशका बिभिन्न स्थानबाट भक्तजन पुगेका हुन् । चैत्राष्टमीको अवसर पारेर कालिका दर्शन गर्न...
जनताले दुख पाउनेगरी रापताप सुरुभयो : सापकोटा
बागलुङ, ७ वैशाख– गण्डकी प्रदेशसभा सदस्य तथा नेकपा एमाले बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले गणतान्त्रिक व्यवस्थामा समेत जनताले दुख पाउनेगरी रक्तपात सुरु भएको बताएका छन् । पञ्चायत र राजतन्त्रको अन्त्यका लागि संघर्षमा होमिएकाहरु समेत गणतन्त्रमा...
भकारो सुधार्दै बिहुँका किसान
बागलुङ, ६ वैशाख– बागलुङको काठेखोला गाउँपालिका वडा नं. ५ को फापरचौर र लामखुम गाउँका किसानले भकारो सुधार अभियान चलाएका छन् ।
पशुको स्याहार र मलमुत्रको सदुपयोग गर्दा उत्पादकत्व बढाउन भकारो सुधार गरेर मलमुत्र संकलन अभियान...
न्यायिक समितिमा साधन र श्रोत अभाव
बागलुङ, ६ वैशाख– पालिका तहमा न्यायिक समिति गठनको ४ वर्ष पुग्दा पनि साधन स्रोत अभाव भएको गुनासो बढेको छ । अधिकार क्षेत्रबारे अझै अन्यौल हुने र कतिपय मुद्दा गाउँमा मिलाइदिन बाध्यता हुनेसमेत भेटिएको छ...
महिला संघको संगठन विस्तार अभियान
बागलुङ, ६ वैशाख– संक्रमणको फाइदा उठाउँदै कांग्रेसको भातृ संगठन नेपाल महिला संघले संगठन विस्तार अभियान चलाएको छ । १० वटै पालिकामा संगठन विस्तार, भेला र प्रशिक्षण मार्फत अभिायनलाई तीव्रता दिएको हो । अभियानलाई महिला...
शैक्षिक सुधारका लागि २ करोड ५४ लाख बजेट
बागलुङ, ६ वैशाख–सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि बागलुङका १९ विद्यालय छनोट भएका छन् । बागलुङ नगरपालिकाभित्रका माध्यमिक, आधारभुत र प्राथमिक विद्यालयबाट १९ विद्यालय शैक्षिक सुधारका लागि छनोट भएका हुन् ।
विद्यालयको शैक्षिक सुधारका लागि २...