बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

श्वासप्रश्वासको समस्यापछि हेलिकोप्टरबाट उद्दार

बागलुङ, ११ वैशाख– कोरोना संक्रमण पछि नेगेटिभ रिर्पोट आइसकेका बिरामीमा श्वासप्रश्वासको समस्या देखिएपछि बागलुङका एक बिरामीलाई हेलिकोप्टरबाट काठमाण्डौ पठाइएको छ । शनिवार दिउसो बानपा १० का ७१ बर्षिय पुरुष बिरामीलाई काठमाण्डौ पठाइएको हो । १७...

नयाँ विश्वको चौथो साधारणसभा

बागलुङ, ११ वैशाख– नयाँ विश्व डटकम अनलाइन पत्रिका संचालन गरिरहेको नागरिक संचार प्रालिको चौथो साधारणसभा शुक्रवार सम्पन्न भएको छ । साधारणसभाका वक्ताहरुले संचारक्षेत्र निश्पक्ष र तटस्थ बन्न नसकेको टिप्पणी गरे । कार्यक्रममा सामाजिक अगुवा देवबहादुर...

बागलुङका विद्यालय एक सातालाई बन्द

बागलुङ, १० वैशाख – कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि बागलुङ नगरपालिकाभित्र रहेका विद्यालयहरू एक हप्ताका लागि बन्द हुने भएका छन् । बागलुङ नगरपालिकाले शुक्रबार एक सार्वजनिक सूचना मार्फत वैशाख १२ गतेदेखि १९ गते सम्मका...

सडक चौडा पार्न नमिल्ने गरी छेवैमा घर

बागलुङ, १० वैशाख– पालिकाले ध्यान नदिंदा रणनीतिक सडकहरु साँघुरा बनेका छन् । सडक छेवैमा घर बनाउने क्रम पनि बढेको छ । यसरी बनाएका घरले सडक चौडा पार्ने काममा समेत समस्या पर्ने देखिएको छ । राष्ट्रिय...

शुरुभयो रोकिएको सिँचाइ आयोजनाको काम

बागलुङ, १० वैशाख– कोरोना महामारीका कारण रोकिएको बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ दादराखोला सिँचाइ योजना दुई वर्षपछि शुरु भएको छ । यो आयोजना निर्माण भएमा काठेखोला गाउँपालिका–५ को लाम्खु, बिरौटा र ठूलढुङ्गाका खेत तथा बारीका...

लामो पुलमा लगाईएको कर फिर्ता

बागलुङ, ९ वैशाख– संसारकै लामो मानिएको बागलुङ–पर्वत जोड्ने पुलमा लगाईएको प्रवेश शुल्क बागलुङ नगरपालिकाले फिर्ता लिएको छ । बिहिबार नगर कार्यपालिकाको कार्यालयले सार्वजनिक सूचनामार्फत पुलमा लगाईएको पूर्वाधार उपयोग कर अर्को व्यवस्था नभएसम्मका लागि फिर्ता...

उत्पादन बढाउन रुख काट्ने अभियान

बागलुङ, ९ वैशाख– खेतीपातीको उत्पादन बढाउने र गाउँको झाडी हटाउने अभियानस्वरुप बागलुङको काठेखोला गाउँपालिका–५ र ६ मा रुख काट्ने अभियान शुरु भएको छ । अघिल्लो वर्षदेखि शुरु भएको अभियानलाई यो वर्ष तीव्रता दिइएको हो...

कोरोना विमाबाट पाएको रकम सँस्कृत पाठशालालाई सहयोग

बागलुङ, ९ वैशाख– बागलुङको एक सहकारीमा काम गर्ने एक कर्मचारीले कोरोना विमाफार्मत पाएको रकम सामाजिक क्षेत्रमा सहयोग गरेका छन् । बागलुङको सिवाइसी वचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले कोरोना विमाफार्मत पाएको रकममध्य...

भत्ताको बाटो हेर्दै स्वास्थ्यकर्मी

बागलुङ, ९ वैशाख– नेपाल सरकारले एक वर्षअघि जोखिममा काम गरेका स्वास्थ्यकर्मीलाई भत्ता दिने निर्णय गरेको थियो । पहिलो लाइनमा बसेर जोखिम मोल्नुपर्ने स्वास्थ्यकर्मीलाई शतप्रतिशत र दोश्रो लाइनमा खटिनेलाई ५० प्रतिशत भत्ता दिने कुरा अझै...

बडिगाड जङ्गलमा लागेको डढेलो बस्ती छिर्दा घरगोठ जले

बडिगाड, बाग्लुङ, ८ बैशाख – जिल्लाको बडिगाड गाउपालिका वडा नं. ७ को सल्लेखर्क जङ्गलमा मङ्गलबार राती लागेको आगो बस्तिमा पसेपछी केही घरगोठ जलेर नष्ट भएका छन् भने २ बाख्रा मरेका छन। बडिगाड गाउपालिकाको वडा...

-->