बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

खोप लगाएका बागलुङका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

बागलुङ, १४ वैशाख- कोरोना भाईरस (कोभिड-१९) बिरुद्धको खोप लगाएका बागलुङका दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार प्रादेशिक प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा धौलागिरी अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि...

मंगलबार बागलुङमा १४ संक्रमित थपिए

बागलुङ, १४ वैशाख– बागलुङमा मंगलबारसम्म ९२ जना कोरोनाका सक्रिय संक्रमित पुगेका छन् । मंगलबारमात्रै १४ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए । तीमध्ये ४ जना जिल्ला प्रहरीको हिरासतमा बसेका...

निशेध क्षेत्रबाट आएपछि फिर्ता

बागलुङ, १३ वैशाख– कोरोना संक्रमण तीब्र भएपछि बागलुङ नगरपालिका वडा नं. १२, १३ र १४ को बलेवा क्षेत्रमा निशेधाज्ञा लगाइएको छ । तर बानपा १३ बाट सिफारिस लिएर स्थानीय महेन्द्रबहादुर पाठक जिल्ला प्रशासन कार्यालयमा...

कम पारिश्रमिकले युवामा छैन आकर्षण !

बागलुङ, १३ वैशाख– दिनभर गोरु खेद्न सके बेलुका ८ सय ५० रुपैयाँ ज्याला आउँछ । नत तोकिएको काम सक्नै पर्ने दबाब नत कसैको पट्यारलाग्दो कज्याइँ । घरनिर्माणको सीप भएकाले घण्टाको हिसाबमा ज्याला लिन्छन् ।...

सबै वडा उत्पादनमा जोड्दै गलकोट

बागलुङ, १३ वैशाख– युवा रोजगारी बढाउन गलकोट नगरपालिकाले सबै वडाले मनग्ये कमाइ गर्न सक्ने गरी कृषि व्यवसायको अभियान थालेको छ । आत्मनिर्भर वडा बनाउन यो योजना उपयोगी भएको जनप्रतिनिधिले बताए । योजना अनुसार नगरपालिकाका ११...

आउँदो वर्ष औंलो शून्य !

बागलुङ, १३ वैशाख– गर्मी मौषममा देखिने औंलो (मलेरिया) रोग निवारणकालागि प्रभावकारी कार्यक्रम सञ्चालन गरेर सन् २०२५ भित्रै निर्मूल पार्ने नेपाल सरकारले तयारी गरेको छ । औंलो रोग दिवशको अवसरमा स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले...

कोरोनाका सक्रिय संक्रमितहरु घरघरमै

बागलुङ, १२ वैशाख– पछिल्लो समय बागलुङमा कोरोनाका १ सय २६ जना सक्रिय संक्रमित छन् । तर अस्पतालतहमा दुइचार जना मात्रै छन् । अधिकांस घरघरमा बसेका छन् । होम आइसोलेसनमा बसेकाले नियम तथा मापदण्ड पुरा गरेका...

भुकम्प पछिका छ बर्ष : अझै २८ प्रतिशत घर बन्न बाँकी

बागलुङ, १२ वैशाख– भूकम्पले भत्केपछि बागलुङ नगरपालिका वडा नं. १४ नारायणस्थानका लालप्रसाद शर्माले प्रावधान अनुसार घर बनाए । राष्ट्रिय पुन निर्माण प्राधिकरणको लाभग्राहीको सूचिमा सूचिकृत भएका शर्माले छाना छाउने बेला पुतली गाह्रो लगाएकोले तेस्रो...

धौलागिरि अस्पतालमा दरबन्दी रित्तिदै

बागलुङ, १२ वैशाख– चालु आर्थिक बर्षको बजेट ल्याउँदा नेपाल सरकारले धौलागिरी अस्पतालको स्तरोन्नती गरेर दुईसय शैयाको अस्पताल बनाउने घोषणा गरेको एक बर्ष पुग्नै लाग्यो । घोषणा भएको एक बर्ष समय बितिसक्दा नत पूर्वाधार थपिएको...

ताराखोलामा रेडियोको परीक्षण प्रशारण

बागलुङ, १२ वैशाख– सामुदायीक रेडियो गलकोट एmफ.एम.ले रिले प्रशारण टावरमार्फत शनिवारदेखि ताराखोलाबाट परीक्षण प्रशारण सुरु गरेको छ । गलकोट क्षेत्र र यसको आसपासको क्षेत्रमा सूचना र सञ्चारको पहुँच पु¥याउने उद्देश्यले वि.सं. २०६८ साउन १४...

-->