बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

एक साता बन्दाबन्दी गर्न बाउबा संघको आग्रह

बागलुङ, १८ वैशाख– बागलुङका सबै स्थानीय तहमा एक साता बन्दाबन्दी गर्न बागलुङ उधोग बाणिज्य संघले आग्रह गरेको छ । शनिवार बिहान बसेको संघको बैठकले एक साता जिल्लाभर बन्दाबन्दी (लकडाउन) गर्न जिल्ला प्रशासन कार्यालय र...

परिवारै ढोरपाटन उक्लेपछि बुढाबुढी एक्लै !

बागलुङ, १८ वैशाख – घरपरिवारका सबैजना पशु चराउन ढोरपाटन उक्लेपछि बोबाङ आसपासका बुढाबुढीहरु घरमा एक्लै परेका छन् । एक्लै बस्दा उनीहरुले पाको उमेरमा पनि नियमित मजदुरी गर्न बाध्य भएका छन् । घर कुर्न बसेकाहरुले दुई...

एमालेको प्रवासी नेपाली मञ्च कुवेतमा बाग्लुङका गैरे

कुवेत, १८ बैशाख – नेकपा एमालेको प्रवासी नेपाली मञ्च कुवेतको अध्यक्षमा बाग्लुङका युवराज गैरे चयन भएका छन् । मध्यपूर्व भर्चुअल मिटिङ मार्फत गैरेलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ । बरिष्ठ उपाध्यक्ष कास्कीका कमनबिर लामा,...

अष्टेलियामा बागलुङेहरुको जमघट, मनाए नयाँ बर्ष

एडिलेड, १८ बैशाख – अष्टेलियाको एडिलेड सहरमा रहेका बागलुङेहरुको बिशेष भेला न्यू एयर मिट एन्ड ग्रीट सम्पन्न भएको छ । बागलुङ जिल्लाबाट रोजगारी वा अध्ययनको शिलशिलामा अष्टेलियाको एडिलेडमा रहेका बागलुङेहरु बिच नयाँ बर्षको अवसरमा विशेष...

संक्रमण बढेपनि बनेनन् क्वारेन्टाइन्

बागलुङ, १७ वैशाख– गत वर्ष २ जना संक्रमित अस्पतालमा भर्ना हुँदा बागलुङमा झण्डै ५ सय जना राख्न सकिने क्वारेन्टाइन तयार भैसकेका थिए । सदरमुकामको रामरेखा आधारभूत विद्यालय, शान्ति समितिसहित ग्रामीण तहका अधिकांस बिद्यालयलाई क्वारेन्टाइन बनाइएको...

योजनाको पैसा बचाएर मुकामको सडक सुधार्दै जैमिनी

बागलुङ, १७ वैशाख– संघ र प्रदेश सरकारसँगको साझेदारीमा सञ्चालन भएको योजना ठेक्का लगाउँदा निर्माण कम्पनीले छोडेको रकमले जैमिनी नगरपालिकाको मुकाम सुधार विस्तारको काम थालिएको छ । संघीय र प्रदेश सरकारको समपुरक बजेट परिचालनबाट सञ्चालन...

व्यवसायमा सर्तकता अपनाउन संघ र मञ्चको आव्हान

बागलुङ, १७ वैशाख– बागलुङ उद्योग बाणिज्य संघ र राष्ट्रिय उपभोक्ता मंच बागलुङले कोरोना संक्रमणबाट बच्न आम नागरिक र व्यवसायीलाई आब्हान गरेका छन् । दुवै संस्थाले संयुक्त बिज्ञप्ती प्रकाशित गरेर हरेक स्थानमा सरकारले जारी गरेका...

गण्डकीमा माधव पक्षका एक्ला सांसद सापकोटा भन्छन्, ‘मबाट फ्लोर क्रस हुँदैन’

पोखरा, १७ बैशाख – कर्णाली प्रदेशमा माधव नेपालपक्षीय नेकपा एमालेको साथ पाएर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो पद सुरक्षित गरे । यता गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव ‘पेन्डिङ’मा छ । कर्णालीमा जस्तै गण्डकीमा पनि...

जनमोर्चा संसदीय दलका नेता कृष्ण थापा भन्छन् : हाम्रो मत अविश्वास प्रस्तावमै !

पोखरा, १७ बैशाख – बैशाख १३ गते प्रदेश सभामा प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेस भएको अविश्वास प्रस्ताव सोमबार र मंगलबार छलफल गरी बुधबार मतदान गरी छिनोफानो लगाउने कार्यसूची थियो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस...

धरहरा नचढेर जस्ले पुर्नजीवन पाए

बागलुङ, १७ वैशाख– इलेक्ट्रीकल्स पसलको सामान किन्न काठमाण्डौ जाँदा श्रीमतीलाई धरहरा चढाउने उनको धोको थियो । २०७२ सालको वैशाख १२ गते बानपा–९ तित्याङका लेखबहादुर खड्काले श्रीमती टिकाकुमारी खड्कालाई धरहरा घुमाउन लगेका थिए । पहिला चढ्न...

-->