बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

अदालतमा चुस्त प्रशासनको माग

बागलुङ, २ वैशाख- अदालतमा हुने ढिलासुस्ती हटाएर चुस्त प्रशासन चलाउनुपर्ने अधिवक्ताहरुले माग गरेका छन् । तुलनात्मक अन्य अदालतभन्दा बागलुङमा सहज काम भएको उनीहरुको भनाई थियो । तर समग्रतामा सरकारी काम भनेर ढिलासुस्ती गर्ने चलन बढिरहेको...

सम्पादक गौतम प्रबल जनसेवाश्री मानपदवीबाट विभुषित

बागलुङ, १ बैशाख– ढोरपाटन सञ्चार प्रा.लि.द्धारा प्रकाशित ढोरपाटन दैनिक, ढोरपाटनन्युज डटकम र धौलागिरी स्टार साप्ताहिकका प्रधान सम्पादक हरिनारायण गौतमलाई राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रवल जनसेवाश्री पदकले बिभुषित गरेकी छिन् । नेपाल सरकारले संविधान दिवसको अबसरमा मानपदवी...

नयाँ वर्षमा काउलेका १० घरपरिवारलाई नयाँ घर उपहार

बागलुङ, १ वैशाख– तीन वर्ष पहिले घरको जगनै मासिने गरी जमिनको धाँजा फाटेपछि गाउँ छोडेका बिरबहादुर दमाई अहिले नयाँ घरको मझेरीमा ढुंगा बिच्छाउँदैछन् । सेताम्मै कपाल फुलेका उनी हतौडा लिएर स–साना ढुंगाहरु मझेरीमा मिलाईरहेको...

नयाँ वर्ष २०७८ सुरु

पोखरा, १ वैशाख – आजबाट विक्रम संवत् २०७८ सालको नयाँ वर्ष सुरु भएको छ । वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालीहरुले एकापसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । गत वर्ष गरेका कामको सफलता...

शिक्षणमा प्रविधि : पब्जी खेल्नेहरु शैक्षिक सामग्री खोज्न थाले

बागलुङ, ३१ चैत– ‘कक्षा कोठामा अध्यापनका लागि पुग्नुअघि शिक्षकले पूर्वतयारी गरेनन् भने पाठ्यक्रम अनुसारको पठनपाठन प्रभावित हुन्छ । हरेक कक्षाको तयारी शिक्षक आफूले गरेपछि मात्रै विद्यार्थीलाई सिकाउन सक्छन्,’ रेश नुन्थला मावि काठेखोला गाउँपालिका ७...

साधुलाई सुली !

बागलुङ, ३१ चैत– कानुनको सिद्धान्तले सयजना दोषी छुटेपनि निर्दोषले जेल सजाय पाउनु हुँदैन भन्ने मान्यता राखेको छ । अर्थात् दोषी पहिचान भएपछि मात्रै सजाय दिनु उपयुक्त हुन्छ भन्ने हो । उक्त मान्यताविरुद्ध केही घटनामा निर्दोषहरु...

राष्ट्रपति रनिङ शिल्डको उपाधि बागलुङ नगरपालिकालाई

बागलुङ, ३१ चैत– जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बागलुङ नगरपालिकाले जितेको छ । बागलुङ नगरपालिकाले २३ स्वर्ण, १६ रजत र ४ कास्यपदक जितेको जिल्ला खेलकुँद विकास समितिका प्रशिक्षक भीमसेन शाक्यले बताए । त्यस्तै, बडिगाड...

सगरमाथा चढ्न केसीलाई सहयोगको आग्रह

बागलुङ, ३१ चैत– दृष्टीविहीन युवा अमिट केसीले सगरमाथा चढ्ने अभियानलाई देशभरका व्यवसायीले सहयोग गरिदिन बागलुङ उद्योग वाणिज्य संघले आग्रह गरेको छ । आइतबार सबै व्यवसायी तथा देशभरका उद्योग वाणिज्य संघलाई निमन्त्रणा पत्रसहित आग्रह गरेको हो...

पर्वतको नाग्लिवाङ मा भीषण आगलागी, दर्जनौ घर जोखिममा

पर्वत, ३० चैत – गर्मीयाम शुरु भएसँगै देशका विभिन्न ठाउँमा आगलागीका घटना बढेका छन् । लामो समय खडेरी पर्नु र हावाहुरीलगायतका कारण आगलागीका घटना बढ्दै गएका हुन् । पर्वतमा यस वर्ष करीब २०० हेक्टरभन्दा...

बागलुङमा नबौं राष्ट्रपति रनिङ शिल्ड सुरु

बागलुङ, ३० चैत– नवौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आइतबारदेखि बागलुङमा सुरु भएको छ । प्रतियोगितामा ६ वटा बिधामा ५ सय ५० विद्यार्थीले प्रतिष्पर्धा गरिरहेका छन् । मार्सल आर्टतर्फ तेक्वान्दो, कराँते र उसु,...

-->