बागलुङ, २९ चैत– गण्डकी प्रदेश प्रतिपक्ष दलका सचेतक मणिभद्र शर्मा कंडेलले संघीय संसदलाई सरकारले कठपुतली बनाउन खोजेको आरोप लगाएका छन् ।
उनले संसदमा काम नदिएर सरकारले संसदलाई निकम्मा बनाउन खोजेको समेट टिप्पणी गरे । शनिबार...
ओशो आश्रम संरक्षणका लागि हस्ताक्षर संकलन
बागलुङ, २९ चैत– भारतमा रहेको ओशो पुना आश्रम बिक्री गर्नलागिएको भन्दै ओशो धर्मालम्बीहरुले विरोध गरेका छन् । उनीहरुले बिक्री गर्न नदिन हस्ताक्षर संकलन अभियान चलाएका छन् ।
ओशो अमृतम ध्यान केन्द्र बागलुङले पनि शनिबारदेखि पुना...
आगलागी अपडेट : घाईतेको उपचारहुँदै, झण्डै २० लाखको क्षती
बागलुङ, २९ चैत– बागलुङ नगरपालिका–३ गुठीमा गएराती आगोलागीमा परेर दुई जना घाईते भएकाछन् । आगलागीमा परेका सिर्जना फर्निचरका सञ्चालक बागलुङ नगरपालिका–१३ बलेवार्का ३३ बर्षिय बिराज भन्ने केशब हरीजन र बागलुङ नगरपालिका–३ गुठीका ६४ बर्षिय...
मध्यरातमा फर्निचरमा आगलागी, अझै नियन्त्रणमा आएन्
बागलुङ, २९ चैत– सदरमुकाममा रहेको एक फर्निचरमा आगलागीहुँदा लाखौंको क्षति भएको छ । बागलुङ नगरपालिका–३ गुठिमा रहेको सिर्जना फर्निचरमा हिजोराती आगलागी भएको हो । आगो अझै नियन्त्रणमा आएको छैन् । फर्निचरमा रहेका सबै काठपात...
शान्ति माविलाई राष्ट्रपती रनिङ शिल्डको उपाधि
बागलुङ, २८ चैत– तमानखोला गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि शान्ति माध्यामिक विद्यालयले जितेको छ । खुंखानीको शान्ति माविले ६ स्वर्ण, ७ रजत, ३ कास्य पदक हातपार्दै उपाधि जितेको हो । प्रतियोगितामा...
युएसको खेलाडी सम्मान
बागलुङ, २८ चैत– बागलुङ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत विभिन्न खेलहरुमा सहभागी भएर सफलता हाँसिल गर्ने विद्यार्थीहरुलाई बागलुङको एक विद्यालयले सम्मान गरेको छ ।
युएस एकेडेमी बागलुङले शनिबार एक समारोहको आयोजना गर्दै प्रतियोगि विद्यार्थीहरुलाई...
एकै वर्षमा पाँच किलोमिटर सिंचाई कुलो निर्माण
बागलुङ, २८ चैत– जिल्लाको काठेखोला गाउँपालिका–७ रेशमा एकै वर्षमा पाँचवटा सिंचाई आयोजना निर्माण भएका छन् । गण्डकी प्रदेश सरकार, काठेखोला र वडा कार्यालयले समेत बजेटको परिचालन गरेर पाँच किलो मिटर सिंचाई कुलो निर्माण गरिएको...
बागलुङमा किङ कोब्रा भेटियो
बागलुङ, २८ चैत– बागलुङ नगरपालिका वडा नं. ७ मुलपानीमा बिषालु सर्पको प्रजाती किङ कोब्रा सर्प भेटिएको छ । स्थानीय सुदिप गौतमको घरमा उक्त सर्प भेटिएको हो ।
सर्प भेटिएपछि घरपरिवारले प्रहरी र डिभिजन वन कार्यालयमा...
शेयर सदस्यलाई बलेवा एकताको वित्तीय साक्षरता तालिम
बागलुङ, २८ चैत– सहकारीका सदस्यहरुलाई सक्रिय बनाइ आर्थिक तथा सामाजिक रुपमा अगाडि बढाउने उद्देश्यका साथ बलेवा एकता वचत तथा ऋण सहकारी संस्थाले २ दिने वित्तीय साक्षरता तथा ऋण व्यवस्थापन तालिम शुरु गरेको छ ।
बागलुङ...
राष्ट्रपतिद्वारा बागलुङकाआठ जना विभुषित
बागलुङ, २८ चैत– राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शुक्रवार बागलुङका आठ जनाले मानपदक तथा विभुषण पाएका छन् । उनीहरुलाई २०७६ सालको संविधान दिवसको दिन घोषणा गरिएको पदक वितरण गरिएको हो ।
विभूषितमध्ये उद्योगी चन्द्रप्रसाद ढकालले कीर्तिमय राष्ट्रदिप...