बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गण्डकी प्रदेश अध्यक्षमा शर्मा, महासचिवमा सुवेदी र कोषाध्यक्षमा न्यौपानेले बाजी मारे

पोखरा, २७ चैत – नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको अध्यक्षमा पत्रकार नारायण शर्मा निर्वाचित भएका छन् । बिहीबार सम्पन्न मतगणनाअनुसार शर्माले प्रतिद्वन्द्वी दीपेन्द्र श्रेष्ठलाई हराएका हुन् । शर्माले ५ सय ३८ मत ल्याउँदा...

विद्यालय व्यवस्थापन समिति महासंघ बागलुङको अध्यक्षमा रिजाल

बागलुङ, २७ चैत– सामुदायिक विद्यालयको शैक्षिक विकासका निम्ती काम गर्ने संस्था विद्यालय व्यवस्थापन समिति महासंघ बागलुङको अध्यक्षमा भवानी प्रसाद रिजाल चयन भएका छन । महासंघको विहिबार बागलुङमा आयोजित भेलाले रिजालको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति...

पुननिर्माणले फेरिएको सडक

बागलुङ, २७ चैत– पुनःनिर्माण प्राधिकरणको काम निजी आवास बनाउने हो । तर, बागलुङको एक सडकमा पनि लगानी गर्दा दुर्गम गाउँलाई सुगम बनाइदिएको छ । सदरमुकामदेखि ९० किलोमिटर पश्चिम बुर्तिवाङबाट दिनभरी पैदल यात्राबाट मात्र पुग्न सकिने...

थामचौरलाई पर्यटकीय गन्तव्य बनाउन अभियान

बागलुङ, २७ चैत– बडिगाड गाउँपालिका ७ भीमगिठेको थामचौरलाई पर्यटकीय गन्तव्य बनाउन अभियान सुरु भएको छ । उच्च स्थानमा रहेको चौर भएकोले यो स्थान पर्यटकका लागि आर्कषक पनि छ । यहाँबाट हिमाली श्रृंखला, गुल्मी, पाल्पा...

पत्रकार, पत्रकारकै लागि ११ जना ढोरपाटनकर्मी

बागलुङ, २७ चैत – पत्रकार महासंघको चैत २५ मा सम्पन्न महाधिवेसनबाट गण्डकी प्रदेश समितिका कोषाध्यक्ष सहित प्रदेश र जिल्ला समितिहरुमा ११ जना ढोरपाटनकर्मी निर्वाचित भएका छन् । गण्डकी प्रदेश समितिको कोषाध्यक्षमा ढोरपाटन गोरखा सहकर्मी...

१७ नलाग्दै चुरोट र सूर्तिको लत !

बागलुङ, २६ चैत– सूर्तिजन्य पदार्थको सेवनमा २० वर्ष मुनिका युवाहरुको सहभागिता बढेर गएको छ । स्कूल र कलेज तहका किशोर–किशोरीहरुलाई सूर्तिजन्य पदार्थको लतमा पर्न नदिन चेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने देखिएको छ । स्वास्थ्य कार्यालय बागलुङको...

पत्रकार महासंघ बागलुङमा सर्वसम्मत नेतृत्व

बागलुङ, २४ चैत– पत्रकार महासंघ बागलुङको आगामी कार्यकालका लागि सर्वसम्मत नेतृत्व चयन भएको छ । जिल्लामा क्रियाशिल पाँच वटा पेशागत संगठनहबीच सहमति पश्चात जिल्ला शाखाले सर्वसम्मत नेतृत्व पाएको हो । प्रेस चौतारी नेपाल, प्रेस युनियन,...

बागलुङ नगरस्तरीय रनिङ शिल्ड सुरु

बागलुङ, २४ चैत– बागलुङ नगरपालिकाले तेस्रो राष्ट्रपति रनिङशिल्ड छनौट खेल प्रतियोगिता सुरु गरेको छ । सोमबारदेखि सुरु भएको प्रतियोगितामा ३० विद्यालयका बिभिन्न खेलहरु सम्पन्न भएका छन् । यही चैत २९गतेदेखि हुने जिल्लास्तरीय प्रतियोगितार्कोे तयारीस्वरुप प्रतियोगिता...

सुखौरामा शितभण्डार, किसानमा उत्साह

बागलुङ, २३ चैत– गतवर्ष राम्रो आलु फलाएका बरेङका किसानले बजार पाएनन् । घरायशी प्रयोजनबाहेक भण्डारण गरेको आलु आधा कुहियो, आधा उम्रियो र खान नमिल्ने भयोे । सिजनमा बजार मूल्य निकै कम हुने, बेसिजनमा बिक्री...

पत्रकारहरुलाई चुनावी रन्को

नेपाल पत्रकार महासंघको नेतृत्वका लागि आइतबार देशभरका सबै जिल्लामा मनोनयन दर्ता भएका छन् । महासंघको संशोधित विधान अनुसार यसबर्ष देखि महासंघको निर्वाचन प्रत्यक्ष निर्वाचित प्रणाली अनुसार हुँदैछ । जस अनुसार जिल्ला, प्रदेश र केन्द्रको सबै...

-->