बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

लाईन काटेर बक्यौता उठाउँदै प्राधिकरण

बागलुङ, २२ चैत– नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत महशुल नबुझाउने ग्राहकको लाईन काटेर बक्यौता महशुल उठाउन थालेको छ । विद्युत महशुल समयमा बुझाउन नआएका ग्राहकको लाईन काटेर वितरण केन्द्रले बक्यौता तिर्न ताकेता...

बिहुँमा ‘बलीप्रथा मुक्त वडा’ बनाउने अभियान

बागलुङ, २२ चैत– ‘सानो छँदा हजुरबाले राँगा, बोका र कुखुरालगायत पञ्चबली लिएर धुमधामका साथ कोट पुगेको अहिले पनि याद आउँछ । बाबै ! रगतको खोलो बग्ने कोटमा मत एकछिन बिताउन सकिन्, भागेर घर आएँ...

सिंगो गाउँ व्यवसायिक बनाउन जुटे युवा

बागलुङ, २२ चैत– वैदेशिक रोजगारी र स्वदेशभित्रै पनि लामो समय गैरसरकारी संस्थामा काम गरेका युवाले सामुहिक कृषि फर्म खोलेर गाउँका किसानलाई व्यवसायिक बनाउने अभियान थालेका छन् । पर्वतको महाशिला गाउँपालिका ५ लुंखुका ५ युवा मिलेर...

अनुदान सदुपयोगले मात्रै समृद्धि : मन्त्री गुरुङ

बागलुङ, २२ चैत– गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले किसानलाई दिईने अनुदानले मात्रै समृद्धि नआउने बताएका छन् । राज्यले दिने अनुदान किसानले सदुपयोग गर्न नसके त्यसको परिणाम गलत आउने उनको भनाई...

बागलुङ कालिका मन्दिर परिसरमा आगलागी, नियन्त्रण बाहिर

बागलुङ, २१ चैत– प्रसिद्ध बागलुङ कालिका मन्दिर परिसरमा रहेको जंगलमा आगलागी भएको छ । शनिवार दिउँसो काठेखोला छेउमा रहेको फोहोर व्यवस्थान स्थलदेखि सुरु भएको आगो मन्दिरको जंगल परिसरमा प्रवेश गरेको हो । आगो नियन्त्रणका लागि...

ताराखोलामा बहुउद्देश्यीय सभाहल उद्घाटन्

बागलुङ, २१ चैत– जिल्लाको ताराखोलामा निर्माण भएको बहुउद्देश्यीय सभाहलको शनिवार एक समारोहकाबिच उद्घाटन गरिएको छ । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सभाहलको उद्घाटन गरे । सात सय जना क्षमताको...

‘मानवअधिकार रक्षामा राज्य अनुदार’

बागलुङ, २१ चैत– राष्ट्रिय मानवअधिकार आयोगका पश्चिमाञ्चल कार्यालय प्रमुख चन्द्रकान्त चापागाईले नागरिकको नैसर्गिक अधिकार स्थापनामा निरन्तर दवाव आबस्यक भएको बताएका छन् । जिल्ला तहमा व्यवसाय र मानवअधिकार विषयक छलफल तथा अभिमूखिकरण कार्यक्रममा चापागाईले नागरिकले पाउने...

ग्रामिण पर्यटन, घरबासमा चहलपल बढ्दै

बागलुङ, २१ चैत– कोरोना महामारीको चपेटामा परेका बागलुङका घरबास (होमस्टे)मा आन्तरिक पर्यटक देखिन थालेका छन् । एक वर्षपछि ग्रामीण क्षेत्रमा सञ्चालित होमस्टेमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो । जिल्लामा पहिलो पटक सञ्चालनमा आएको अतिथि...

सुरु भयो हात्तीपाइले औषधि अभियान

बागलुङ, २१ चैत– शुक्रबारदेखि बागलुङमा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरु भएको छ । गण्डकी प्रदेशका दुई जिल्ला बागलुङ र पर्वतमा यो अभियान थालिएको हो । ११ औं पटक औषधि खाँदासमेत हात्तीपाइले रोगका बिरामी...

गुणस्तर सुधार र भौतिक पूर्वाधार जोडेर नमुना बन्यो गलकोट मावि

बागलुङ, २१ चैत– शिक्षाको गुणस्तर सुधार र भौतिक पूर्वाधारसमेत अत्याधुनिक बनाएर गलकोट मावि जिल्लाको नमुना बनेको छ । गलकोट नगरपालिका ३ मा रहेको यो विद्यालयले सरकारले तोकेका सबै सूचक पूरा गरेको दावी गरेको छ...

-->