आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

बाँझो जमिन नदेखियोस्, तरकारीको खाँचो नहोस्

बागलुङ, १३ भदौ– बजार विस्तार भैरहेको क्षेत्र बागलुङ नगरपालिका–१ रामरेखा । घरछेउका सानातिना टुक्रासमेत खाली पल्टेका देखिने । बजारमा तरकारी हाँहाँकार हुँदा तीनै घरमा बस्नेले बाँझो जमिन सिंचित हुँदो हो नि भन्ने धेरै थिए...

पक्राउ पर्ने त्रासले आत्महत्या

बागलुङ, १३ भदौ– जंगलबाट ल्याएको जरिङ्गो साग छिमेकीलाई दिएर बिरामी पारेको भन्दै गाउँमा हल्ला फैलिएपछि बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँका एक एकल पुरुषले आत्माहत्या गरेका छन् । छिमेकीलाई जरिङ्गोको सागजस्तै हरियो तरकारी दिने रिजालचोक फुर्सेमाटोका ७८...

फोहोर व्यवस्थापन सम्झौता भंग गर्ने निर्णय सच्चाउन आग्रह

बागलुङ, १३ भदौ– कोरोना महामारीको समयमा फोहोर व्यवस्थापनको काम गरिरहेको संस्थासँग सम्झौता भंग नगर्न बागलुङ उद्योग वाणिज्य संघले बागलुङ नगरपालिकालाई आग्रह गरेको छ । बागलुङ बजारको फोहोर व्यवस्थापनको काम गरिरहेको धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण...

धौलागिरी अस्पतालमा कोरोना प्रयोगशालाका लागि एक करोड

बागलुङ, १३ भदौ – बागलुङको धौलागिरी अस्पताल बागलुङसहित देशका दशवटा अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको सरकारले दुई महिनापछि ल्याव स्थापनाको प्रक्रिया थालेको छ । असार १३ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

बिप्लब कार्यकर्ता निउरे पक्राउ

बागलुङ, १२ भदौ– बिप्लब नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टी नेकपाका जिल्ला सदस्य केशव निउरे पक्राउ परेका छन् । ताराखोला गाउँपालिका वडा नं. ५ घर भएका निउरेलाइ प्रहरीले बिहिवार राती उनकै निवासबाट पक्राउ गरेको हो । राती...

रुपा गौतम हत्याकाण्ड: अपराधको दुनियाँमा लज्जास्पद घटना !

बागलुङ, १२ भदौ – जघन्य अपराधका कयौं घटनाको पर्दा उघार्ने नेपाल प्रहरी बागलुङमा ६ वर्षअघि भएको हत्याको घटनाका विषयमा भने अझै प्रश्नको सामना गरिरहेको छ । जिल्लामा हरेक पटक परिवर्तन हुने प्रहरी प्रमुखले पहिलो...

बागलुङमा देखिए समुदाय संक्रमणका ‘चार चेन’

बागलुङ, १२ भदौ– धौलागिरी अस्पतालले पहिलो संक्रमितको उपचार थालेको २०७६ चैत १५ गते रातको झण्डै १२ बजेबाट हो । त्यसयता सुरुभएको हो बागलुङमा कोरोनाको जोखिम । जुन जोखिम अहिले समुदाय स्तरमा फैलिएको छ ।...

५० प्रतिशत छुटको कर उठाउन हम्मे

बागलुङ, १२ भदौ– नेपालका अधिकांस नगरपालिकाहरुले घरबहाल कर १२ प्रतिशत लिएका छन् । तर, बागलुङ नगरपालिकाले ५० प्रतिशत छुट दिएर ६ प्रतिशत मात्रै लिएको छ । त्यहीँ कर पनि उठाउन नगरपालिकालाई हम्मे परेको छ...

बलेवामा भुस्याहा कुकुरको आतंक

बागलुङ, ११ भदौ– बागलुङको बलेवामा भुस्याहा कुकुरले आतंक मच्चाएको छ । बिहिबार बागलुङ नगरपालिका–१४ नारायणस्थानका विभिन्न टोलमा एउटै भुस्याहा कुकुरले पशुचौपाया र बालबालिकालाई टोकेको हो । नारायणस्थानका कृष्ण प्रसाद सेवदीकी १३ वर्षिया छोरी चाहनालाई...

जंगली साग खाँदा चार जना बिरामी

सांकेतिक तस्विर बागलुङ, ११ भदौ– जंगली साग खाँदा बागलुङको काठेखोला गाउँपालिका वडा नं। ५ बिहुँमा एकै परिवारका चार जना गम्भिर बिरामी परेका छन् । स्थानीय भाषामा झिरे नाम गरेको साग खाएका बिहुँको रिजालचोकका चुडामणी कँडेलको...

-->