सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ३१९

पोखरा, ६ साउन – गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३३९ पुगेको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले दिएको पछिल्लो जानकारी अनु्सार मंगलबार थप ९ जनामा कोरोना पुष्टि भएको हो । गण्डकी स्वास्थ्य निर्देशनालयका...

नगरप्रमुख भन्छन, ‘खुलाउन संघ र सांसदलाई भन्नुस’

बाढी र पहिरोका कारण बागलुङका सडक अबरुद् बागलुङ, ६ साउन– लगातार परेको बर्षासँगै आएको पहिरोले जिल्लाको दक्षिण क्षेत्रमा सडक सम्पर्क टुटेको छ । कालिगण्डकी करिडोर र बागलुङ कुश्मीशेरा सडक खण्डमा ठाउँ ठाउँमा झरेको पहिरोका कारण...

सुशासनयुक्त जिल्ला प्राथमिकता : प्रजिअ न्यौपाने

बागलुङ, ५ साउन– नवआगन्तुक प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले शान्ति सुरक्षाको नियमित दैनिकबाहेक जिल्लामा सुशासन र नागरिकको गुनासो सम्बोधनमा ध्यान दिने बताएका छन् । सोमबार पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रम मार्फत न्यौपानेले पारदर्शीता, जवाफदेहिता र...

बागलुङ नगरका एक कर्मचारीको पिसिआर शंकास्पद

बागलुङ, ४ साउन– बागलुङ नगरपालिकका एक जना उच्च पदस्थ कर्मचारीको पिसिआर रिपोर्ट दुई पटकसम्म अस्पष्ट आएको छ । उहाँले गरेको पिसिआर रिपोर्टमा पोजेटिभ देखिएपछि फेरी स्वाब संकलन गरेर पठाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद...

पहिरो पीडितलाई युवाहरुको स्वस्फुर्त राहत

बागलुङ, ४ साउन– गत असार तीस गते बर्षासँगै आएको पहिरोका कारण बिस्थापित भएका पैञ्युथन्थापका ८ परिवारको लागि राहत रकम हस्तान्तरण गरिएको छ । बागलुङको जैमिनी नगरपालिका वडा नं. ९ पैञ्युथन्थापका पहिरो पीडितलाई युवाहरुले देश बिदेशमा...

हराए ठेउले खोलामा माछा

बागलुङ, ४ साउन – खोलामा बाढी आएपछि छेउछाउका खेतमा रोपाई सकेर लगाएको पानीको कुलोहुँदै खोलाका माछा खेतका गह्रामा पुग्थे । अघिल्लो साँझ आकाश बादलिएको देखेपछि कुलोको मुहानमा थापेको बाँसको ढडिया भोलिपल्ट बिहान कहिल्यै रित्तो...

अब जनप्रतिनिधिका छोराछोरी पनि सामुदायीक विद्यालयमा

बागलुङ, ४ साउन– सामुदायीक विद्यालयको शैक्षिक सुधार अभियान चलाईरहेको बागलुङको बरेङ गाउँपालिकाले राज्यको स्रोत उपयोग गर्ने जो–कोहीका छोराछोरी सामुदायीक विद्यालयमा अध्ययन गर्नुपर्ने नीति बनाएको छ । चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम कार्यान्वयन थाल्दै...

जनप्रतिनिधिले लिए एकै पटक साढे तीन करोड सुविधा

बागलुङ, ४ साउन– सर्वोच्च अदालतले ‘स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ खारेज गरेको नौ महिनापछि बागलुङका जनप्रतिनिधिहरुले शिर्षक परिवर्तन गरेर सुविधा लिएका छन् । गण्डकी प्रदेश सभाको बैठकले स्थानीय तहका जनप्रतिधिको...

बन्ने भो ताराखोलामा बहुसाँस्कृतिक संग्रहालय

बागलुङ, ३ साउन– ताराखोला गाउँपालिकामा मगर बाहुल्य बसोबास छ । मगर जातिका अनेक परम्परा, रितीथिती र पर्व यहाँका सांस्कृतिक धरोहर हुन् । करिव ३०० वर्षअघि डोल्पाको ताराभोट र पाल्पाको अर्गलीबाट आएका मगर समुदायले ताराखोलामा...

बागलुङका सापकोटाले पोर्चुगलमा निःशुल्क खुवाए १० हजारलाई खाना

लण्डन, ३ असार – कोरोना भाईरसका कारण प्रभावित बनेका झण्डै दश हजार पाँच सय परिवारका सदस्यलाई पोर्चुगलमा रहेका एक नेपाली व्यवसायीले निःशुल्क खाना खुवाएका छन् । पोर्चुगलमा व्यवसाय गर्दै आएका बागलुङको जैमिनी नगरपालिका–२ दमेकका...

-->