सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

चन्द्र ढकालको प्यानलसहितको उम्मेदवारी घोषणा

पोखरा, ३१ असार– बागलुङमा जन्मेका सफल व्यवसायी चन्द्रप्रसाद ढकालले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । यसअघि गृहजिल्ला बागलुङबाटै वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका ढकालले आउँदो साउन २६...

नगर उपप्रमुखले कुटे बैंकका कर्मचारी

बागलुङ, ३० असार– बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले ठेक्कापट्टा समेत गर्दै आएका कृषि बिकास बैंकका एक कर्मचारीलाइ कुटपिट गरेका छन् । सोमबार बेलुकी बागलुङ स्थित बाटिका रेष्टुरेन्टमा भनाभन हुँदा बैंकका कर्मचारी तथा नगरपालिकाको ३ वटा...

गृह तानिए शैंजु, बागलुङको जिम्मेबारी न्यौपानेलाई

बागलुङ, ३० असार– छ महिना पहिले बागलुङ आएका प्रमुख जिल्ला अधिकारी गौलोचन शैंजु गृह मन्त्रालयमा सरुवा भएका छन् । शैंजुलाई गृहमा तानेर बागलुङ प्रशासन प्रमुखको रुपमा सुरेश न्यौपानेलाई पठाउने तयारी गृहले थालेको छ । गृहका...

१० हजार ३ सय २८ जनाले जिते कोरोना

काठमाडौँ, ३० असार– नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ सय १६ जना थपिएसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ६१ पुगेको हो । मन्त्रालयका प्रवक्ता...

हेर्दा–हेर्दै पहिरोले घरगोठ बगायो, ७ परिवार बिस्थापित

बागलुङ, ३० असार– हिउँदभरी चुपचाप बसेको नगरपालिका बर्षा लागेपछि घरमुनीको जमिन भत्काउन डोजर लिएर आयो । विकास आफ्नै हो भनेर जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका टिकाराम शर्माले कुनै अबरोध गरेनन् । यतिका धेरै पानी पर्ला र...

अनियमितता आरोपको प्रमुख प्रशासकिय अधिकृतिद्वारा खण्डन

बागलुङ, ३० असार– आफ्नै कार्यालयका पूर्व कर्मचारीले अनियमितता गरेको भन्दै सामाजिक सञ्जालमा लगाएको आरोपको जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माले खण्डन गरेका छन् । मंगलबार प्रेस बिज्ञप्ती जारी गर्दै शर्माले हुँदै नभएको...

बिपद व्यवस्थापन कोषमा युवाहरुको सहयोग

बागलुङ, ३० असार– बागलुङको गलकोट नगरपालिका–४ ले स्थापना गरेको विपद ब्यबस्थापन कोषमा जापानमा रहेका युवाहरूले आर्थिक सहयोग गरेका छन् । निलुवा समाज चमुवा जापानमा आवद्ध युवाले कोषलाई सहयोग गरेका हुन । कोरोना महामारीलगाएत अन्य विपद...

पहिरोले सडक अबरुद्ध, दर्जनौं घर जोखिममा

बागलुङ, ३० असार– सोमबार साँझदेखि परेको अविरल बर्षाका कारण बागलुङका बिभिन्न ठाउँमा पहिरो गएको छ । पहिरोका कारण कतै घर गोठ जोखिममा परेका छन् भने कतै सडकहरु अबरुद्ध भएका खवरहरु प्राप्त भएका छन् ।...

खानेपानी आपूर्तिमा ठाउँ–ठाउँमा पहिरोले अबरोध

बागलुङ, २९ असार– सदरमुकाममा ल्याइएको खानेपानीको मुहान र बिचबिचमा खसेका पहिरोले नगर खानेपानीमा चुनौती थपिएको छ । खानेपानीका लागि विस्तार गरिएको पाइपलाइनको विभिन्न ठाउँमा आएका अबरोधले नियमित खानेपानी बितरणमा समस्या भएको छ । लगातारको वर्षाले...

बागलुङमा पनि मनाईयो भानु जयन्ती

बागलुङ, २९ असार– आदिकवी भानुभक्त आचार्यको स्मृतिमा २ सय ७ औं भानु जयन्ती बागलुङमा मनाइएको छ । कोरोना कहरबीच धौलागिरी साहित्य प्रतिष्ठानले भानु जयन्ती मनाएको हो । कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले नेपाली भाषाको...

-->