बागलुङ, २८ असार – कोरोना संक्रमण पुष्टि भएर जिल्लाका बिभिन्न आईसोलेसनमा रहेका ७ जनाको दोस्रो पटक गरिएको परीक्षणमा कोरोना नदेखिएपछि घर फर्किएका छन् । आईतवार प्रादेशिक प्रयोगालामा गरिएको परीक्षणमा कोरोना संक्रमण नरहेको पुष्टि भएका...
जाँच घटेपछि घट्न थाल्यो संक्रमितको संख्या
बागलुङ, २८ असार– शनिबार बागलुङका तीन जनामा कोरोना संक्रमण पुष्टि भयो । यसलाई बागलुङबासीले सामान्य रुपमा लिए । पछिल्लो एक साता यता जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या घट्दै गएकाले यसको त्रास कम हुँदै...
बागलुङमा सतीप्रथा अन्त्यको स्मरण गरियो
बागलुङ, २८ असार– मानवअधिकारका लागि महिला, एकल महिला समूहले सती प्रथा अन्त्य भएको एकसय बर्ष पुगेको अबसरमा बागलुङमा स्मरण तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । राणा प्रधानमन्त्री चन्द्र शमसेरले एक सय बर्षअघि सतीप्रथा अन्त्य...
दुदिलाभाटीका बिपन्न तथा दलित परिवारलाई राहत
बागलुङ, २७ असार– लकडाउनको समयमा गुजारा चलाउन कठिन भएका जिल्लाको गलकोट नगरपालिका–१ दुदिलाभाटीका २९ बिपन्न, दलित परिवारलाई यहाँको एक परिवारले खाद्यान्न सहयोग गरेको छ । दुदिलाभाटीकै स्थानीय कमलबहादुर कार्कीको परिवारले शनिबार एक लाख बरावरको...
बडिगाडको ग्वालीचौर स्वास्थ्यचौकीमा प्रयोगशाला
बागलुङ, २७ असार– सामान्य समस्याको लागि समेत सदरमुकाम र छिमेकी जिल्लाका मुकामहरुमा पुग्नुपर्ने बिरामीको बाध्यतालाई हटाउनका लागि यहाँको एक स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना गरिएको छ ।
जिल्लाको बडिगाड गाउँपालिका वडा नं. ५ मा रहेको ग्वालीचौर...
प्रविधिले खोसियो बर्खे रोजगारी
बागलुङ, २७ असार– असारको अन्तिम साता पर्याप्त पानी प¥यो भने बागलुङ नगरपालिका–१३ बलेवामा रहेको दम्कफाँट गोरु, हली, बाउसे र खेतालीले भरिभराउ हुन्थ्यो । ठुलो फाँट, धेरै उपभोक्ता भएकाले कम्तीमा पनि आठ/दश हल गोरु दम्कको...
आरडिटी गरेर घर पठाएकामा कोरोना संक्रमण कति ?
बागलुङ, २७ असार– चैत पहिलो साता भारत र बिभिन्न देशमा गएका युवा गाउँ फर्किंदा समुदायमा कोरोना फैलने खतराले द्रुत परीक्षण गरियो । आरडिटी बिधिले छिटो रिपोर्ट आएपछि सबैको नेगेटिभ देखिएपछि ढुक्क बन्ने अबस्था आयो...
सिवाइसीको लक्ष्य : आगामी बर्ष दुई अर्ब सम्पत्ति
बागलुङ, २७ असार– सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले आगामी आर्थिक बर्ष २०७७/०७८ १६ वटा सेवा केन्द्रमार्फत शेयर सदस्यमैत्री कारोवार गर्ने लक्षसहित आफ्नो नीति तथा कार्यक्रम ल्याएको छ ।
आगामी बर्ष सहकारीले एक्सेस...
अमेरिकामा मृत्यु भएकाको परिवारलाई १० लाख राहत
बागलुङ, २७ असार– रोजगारीको सिलसिलामा अमेरिका गएको डेढ बर्ष नपुग्दै निधन भएकी एक महिलाको परिवारलाइ राहत बितरण गरिएको छ ।
जैमिनी नगरपालिका वडा नं. १ की तुलसी थापा मगरको अमेरिकाको टेक्सासमा मृत्यु भएपछि अमेरिकामा रहेको...
गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि
पोखरा, २७ असार -गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग प्रयोगशाला केन्द्रमा गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन् । शनिबार नयाँ संक्रमित पुष्टि...