बागलुङ, २६ असार– धौलागिरी अञ्चल अस्पतालको अस्पतालमा आधारित संकट व्यवस्थापन केन्द्रमा चालु बर्ष ८४ जना पिडितले सेवा लिएका छन् । अघिल्लो बषृको तुलनामा यो घटेको हो । लकडाउनको कारण पिडितहरु अस्पतालमा नआएकोले संख्या घटेको...
८६ केजी गाँजा जलाएर नष्ट
बागलुङ, २६ असार– साताअघि बरामद भएको ८६ केजी गाँजा प्रहरीले शुक्रवार जलाएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले पत्रकार र सरोकारवालाको रोहबरमा उक्त गाँजा जलाएको हो ।
निसीखोला गाउ“पालिका वडा नं. ६ का अध्यक्ष सूर्यबहादुर...
बागलुङमा पहिरोले घर र सडकमा जोखिम
बागलुङ, २६ असार– बिहिवार रातीदेखि परेको अबिरल बर्षातले जिल्लाका धेरै स्थानमा घरहरु जोखिममा परेका छन् ।
ताराखोलामा मात्रै १५ घर जोखिममा परेको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए । ती मध्ये वडा नं. ४ का केही...
बागलुङ र पर्वतका दुईसहित गण्डकीमा १३ जना संक्रमित थपिए
पोखरा, २६ असार– बागलुङ र पर्वत जिल्लाका एक/एक जना गरी गण्डकी प्रदेशमा थप १३ जना कोरोना संक्रमित थपिएका छन् । कोरोना पुष्टि भएका बागलुङका २५ वर्षिय पुरुष गलकोट नगरपालिकाका हुन् । गण्डकी प्रदेश स्वास्थ्य...
क्वारेन्टाइन व्यवस्थापनमा गाडी सहयोग
बागलुङ, २६ असार– यहाँका एक युवाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आफ्नो सवारी साधन सहयोग गरेका छन् । ममता बाल पाठशालाका संचालक बागलुङ नगरपालिका वडा नं. २ का अर्जुनबहादुर खत्रीले आफ्नो भ्यान बागलुङ नगरपालिकालाई...
‘नेता मिल्दा पार्टी र देश बलियो हुन्छ’
बागलुङ, २५ असार– नेपाल कम्युनिष्ट पार्टी नेकपा बागलुङले स्थायी कमिटि बैठकबाट एकताको सन्देश सार्वजनिक गर्न केन्द्रीय दुइ अध्यक्षलाई आग्रह गरेको छ ।
नेकपा बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटा र सचिव ज्ञामनाथ गैरेले संयुक्त हस्ताक्षर गरेर प्रकाशित...
कोरोना संक्रमणको शिकार श्रमजिवी पत्रकार
बागलुङ, २५ असार– कोरोना भाइरसको संक्रमणपछि खस्केको व्यवसाय र बिज्ञापन बजारबाट पहिलो शिकार नेपालका पत्रकार भएको एक कार्यक्रममा सहभागीले बताएका छन् ।
नेपाल पत्रकार महासंघ बागलुङले आफ्नो २० औं स्थापना दिवशको अबसरमा आयोजना गरेको अन्तरक्रियामा...
बागलुङका २ सहित गण्डकीका थप २० जनामा कोरोना पुष्टि
पोखरा, २५ असार– बागलुङका दुई जनासहित बिहिबार बिहान गण्डकी प्रदेशका थप २० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, जनस्वास्थ्य प्रयोगशाला, हेटौडा र भरतपुर अस्पताल,...
प्रधानमन्त्री रोजगार कार्यक्रम : सडकमा लगानी
बागलुङ, २५ असार– प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत बागलुङ नगरपालिकाले सूचिकृत ३ सय १ जना बेरोजगार युवालाई रोजगार दिएको छ ।
अस्थायी रुपमा दिइएको रोजगार कार्यक्रममार्फत ५ देखि २० दिनसम्मको रोजगारी पाएका हुन् । वडा वडामा आवस्यकता...
कोरोना जितेपछि बागलुङका ४२ जना एकैदिन घर फर्किए
बागलुङ, २४ असार– कोरोना संक्रमण भएर आइसोलेसनमा बसेका बागलुङका ४२ जनाले एकैदिन घर फर्कने अबसर पाएका छन् । उनीहरुको दोश्रो पटक कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएकोले निको भएर फर्कन लागेका हुन् । उनीहरुलाई...