सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बैदेशिक रोजगारीका समस्याबारे चासो

बागलुङ, २२ असार– तपाई बैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? लकडाउनको कारण बिदेशमा रोजगार गुमाएर आउनु भएको छ ? कि बिदेशमा कुनै घटना भयो ? सबै समस्याको समाधानका लागि बागलुङमा कार्यक्रम संचालनमा छ । भीमापोखरा युवा...

जनता–धन माविद्वारा बारअनुसार टोल बाँडेर पठनपाठन

बागलुङ, २२ असार– विद्यालय बन्द रहेको समयमा विद्यार्थीलाई पठनपाठन प्रक्रियामा सहभागि बनाउनका लागि बागलुङको एक विद्यालयले बार अनुसारको टोल छुट्याएर शिक्षक परिचालन गरेको छ । बागलुङ नगरपालिका वडा नम्बर १४ नारायणस्थानमा रहेको जनता–धन माविले...

बागलुङका १२ जना संक्रमितले कोरोना जिते

बागलुङ, २२ असार– आइसोलेसनमा उपचार गराइरहेका बागलुङका १२ जना कोरोना संक्रमित निको भएका छन् । उनीहरुको सोमबार कोरोना रिपोर्ट नेगेटिभ आएको धौलागिरी अस्पतालका प्रमुख डा. शैलेन्द्र पोखरेलले बताए । अस्पतालको आइसोलेसन र धौलागिरी बहुमुखी क्यामपसको...

विपन्नलाई बाख्रा वितरण

बागलुङ (बरेङ), २२ असार– किसानलाई व्यवसायीक बनाउँदै आय–आर्जनसँग जोड्ने उदेश्यले जिल्लाको जैमिनी नगरपालिकाले उन्नत जातका बाख्रा वितरण गरेको छ । बिउँ पूँजिको रुपमा जैमिनी नगरपालिका–७ का २२ परिवारका लागि बिउँपुजी बाख्रा वितरण गरेको हो...

खानेपानी आपूर्तिमा नगरपालिकाको चासो

बागलुङ, २२ असार– लामो समयदेखि बिबादमा परेको खानेपानीको बिषयलाई बागलुङ नगरपालिकाले आफ्नो परिषदमा औपचारिक रुपमा बहसमा ल्याएको छ । बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले १२ बर्षदेखि जिम्मा लिएको खानेपानी केही समयदेखि हिलो आउने,...

बर्षायामको विपद ब्यवस्थापनका भोगाई र अबका दिन

प्रकृतिको नियम भनौ या नियती, जब बर्षा लाग्छ तब हामीलाई विपदले सताउन थाल्दछ । बर्षभरीका लागी संकलन गरिएको अन्नपात, तरकारी खेतीको चटारो सकिनानसकिंदै हुने अत्यधिक बर्षा, बाढी, पहिरो र डुबानको भयलाई सताउन थाल्दछ ।...

तमानको नीति तथा कार्यक्रम र बजेट पारित

बागलुङ, २१ असार– गाउँसभा सदस्यहरुको बिबादका कारण असार १० गते नीति तथा कार्यक्रम मात्रै प्रस्तुत गरेर सातौं गाउँसभ स्थगित गरेको जिल्लाको तमानखोला गाउँपालिकाले आईतबार नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । आईतवार बसेको...

पत्रकार र जनप्रतिनिधि पुरस्कृत

बागलुङ, २१ असार– बागलुङ नगरपालिकाको सातौ नगरसभामा बागलुङ नगरपालिकाले बिकासमा योगदान पु¥याएको भन्दै पत्रकार खेमराज गौतमलाई पुरस्कृत गरेको छ । साथै कोरोना रोकथाम तथा नियन्त्रणमा सकृय भूमिका निर्वाह गरेको भन्दै वडा नं. १ का वडा...

बसपार्कको भाखा सरेको स-यै

बागलुङ, २१ असार– एक बर्षभित्रै सुबिधा सम्पन्न बसपार्क निर्माण गर्ने भन्दै नगरबिकास कोषसँग डेढ बर्ष पहिला ऋण सम्झौता गरेर प्रकृया थालेको बागलुङ नगरपालिकाले बसपार्क निर्माणको लागि पुनः म्याद थप गरेको छ । पछिल्लो पटक...

काठेखोलाका किसानलाई बाँदर धपाउने मेसिन

बागलुङ, २१ असार– बाँदरले बाली खाएर मर्कामा परेका किसानको माग सम्बोधन गर्दै जिल्लाको काठेखोला गाउँपालिकाले बाँदर धपाउने मेसिन वितरण गरेको छ । आईतबार गाउँपालिकाले आठवटै वडाका किसानहरुलाई बाँदर धपाउने बन्दुक (आधुनिक मेसिन) वितरण गरेको...

-->