सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

होटल व्यवसायीद्वारा राहतका कार्यक्रम ल्याउन माग

बागलुङ, २१ असार– बागलुङका होटल व्यवसायीहरुले कोरोना भाईरसका कारण भैरहेको लकडाउनले व्यवसायमा परेको प्रभाव मुल्यांकन गरि राहतका कार्यक्रम ल्याउन माग गरेका छन् । लकडाउनका कारण सबैभन्दा बढी होटल व्यवसाय प्रभावित भएको भन्दै उनीहरुले तत्काल...

बागलुङको क्वारेन्टाईनमा मृत्युभएका युवामा कोरोना पोजेटिभ

बागलुङ, २१ असार– आइतवार ढोरपाटन नगरपालिका–४ खुंगाको क्वारेन्टाइनमा मृत्यु भएका २९ बर्षिया युवाको कोरोना जाँचको रिपोट पोजेटिभ आएको छ । क्वारेन्टाइनमा मृत्यु भएका निसीखोला गाउँपालिकाकाका युवकको कोरोना भाइरस परीक्षणका लागि लिइएको स्वाब रिपोर्ट पोजेटिभ...

पुरा भएन् कालोपत्रे सपना

बागलुङ, २१ असार– एक मिटरसमेत कालोपत्रे सडक नरहेको जिल्लाको बरेङ गाउँपालिकाले चालु बर्षमा गाउँपालिकामा धेरथोर कालोपत्रे सडक बनाउने योजना बनाएको थियो । संघ सरकारले दिएको समपुरक अनुदानको उपयोग गरेर बरेङ बजारमा ९ सय मिटर...

बागलुङमा क्वारेन्टाइनमा बसेका युवकको मृत्यु, रिपोर्ट आउन बाँकी

बागलुङ, २१ असार– फोक्सोको रोगले थलिएका युवकको बागलुङ स्थित ढोरपाटन नगरपालिका- ४ को क्वारेन्टाइनमा मृत्यु भएको छ । निसीखोला गाउँपालिका २ देविस्थान घर भएका २९ बर्षका ती युवा लकडाउन अघिनै भारतमा उपचारका लागि गएका थिए...

व्यापार छैन, कसरी उठ्ला कर ?

बागलुङ, २१ असार– चालु आर्थिक बर्षको तुलनामा आगामी आर्थिक बर्षसमेत राजश्व संकलन कम हुने सामान्य अनुमान बिपतित बागलुङ नगरपालिकाले राजश्व बढाउने लक्ष राखेको छ । जिल्लाका अन्य पालिकामा पनि राजश्व संकलनलाई सके बढाउने, नसके अद्यावधिक...

निसीखोलाका ११३ बेरोजगार युवालाई रोजगारी

बागलुङ (बुर्तिवाङ), २० असार– बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर ५ का १ सय १३ जना युवालाई गाउँपालिकाले रोजागारी दिएको छ । बेरोजगार युवाहरुलाई कम्तिमा एक बर्षमा एक सय दिन रोजगारी दिने सरकारको नीति अनुसार...

वडालाई हरियाली र पहिरो नियन्त्रण गर्न बिरुवा वितरण

बागलुङ (बुर्तिवाङ), २० असार– बागलुङको निसीखोला गाउँपालिका वडा नं. ५ ले वडालाई हरियाली र भू–क्षय नियन्त्रण गर्ने उदेश्यले बिरुवाहरु बितरण गरेको छ । शनिबार वडाका प्रत्येक बस्तीमा पुगेर धुपी, खन्यु, किम्मो, अमृसोलगायतका बिरुवाहरु बितरण...

आदर्शद्वारा पहिरो पीडितलाई खाद्यान्न सहयोग

बागलुङ, २० असार– अन्तराष्ट्रिय सहकारी दिवसको अवसर पारेर बागलुङको आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले पहिरो पीडित परिवारलाई खाद्यान्न सहयोग गरेको छ । काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्राम फापरखेत ठोट्नेरीमा पहिरोमा परी ज्यान गुमाएकी...

एकता र कार्यक्षेत्रमा महिला सहकारीको एकिकरण घोषणा

बागलुङ, २० असार– बागलुङका दुई सहकारीले एकिकरण प्रक्रिया थालेका छन् । शनिबार अन्तराष्ट्रिय सरकारी दिवसको अवसर पारेर एकता सहकारी संस्था लि. र कार्यक्षेत्रमा महिला साकोसले एकिकरणको प्रक्रिया थाल्ने घोषणा गरेका हुन् । शनिबार एक कार्यक्रमका...

गण्डकीमा शनिवार बिहान १६ जनामा सङ्क्रमण पुष्टि

पर्वत, २० असार– शनिवार बिहान ६ जिल्लाका नयाँ १६ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएसँगै गण्डकी प्रदेशमा सङ्क्रमितहरूको सङ्ख्या १ हजार ७९ पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा स्वास्थ्य...

-->