सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

कार्यान्वयन नहुने कार्यक्रममा बजेट !

बागलुङ, २० असार– सुन्तला, कागती, कफी, अलैची र महको बजारीकरणका लागि जिल्लाको जैमिनी नगरपालिकाले चालु आर्थिक बर्षमा २० लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो । तर, यो बजेट कार्यान्वयनमा भने आएन् । योग शिविर गर्ने...

सडकमा पहिरो खस्दा करोडौंको संरचना जोखिममा

बागलुङ, २० असार– करोडौंको संरचना जोखिममा छन् । संस्कृत पाठशालामा पनि जतिबेला पनि पहिरो खस्ने खतरा छ । तल्लो तहमा दर्जनबढी घरमा पनि उत्तिकै जोखिम छ । बागलुङ नगरपालिका वडा नं. ४ कुँडुलेमा रहेको मुक्तिनाथ...

सुत्केरी महिलालाई पोषण र सरसफाईबारे जानकारी

बागलुङ, १९ असार– बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ३ का गर्भवती तथा ४५ दिने सुत्केरी महिलाहरुका लागि पोषण तथा सरसफाई कार्यक्रम बुधबार सम्पन्न गरिएको छ । वडा कार्यालय र फेयरमेड एवं भीमापोखरा युवा क्लब बागलुङको...

घरको छतबाट खसेर बालक गंभीर घाइते, पोखरा पठाईयो

बागलुङ, १८ असार– घरको छतबाट खसेर गम्भिर घाईते भएका बागलुङका एक बालकलाई थप उपचारका लागि पोखरा पठाईएको छ । सदरमुकाम बागलुङ बजारको रामरेखामा डेरा गरि बस्ने बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डेका ७ बर्षिय...

गलकोट नगरपालिकाको बजेट ६२ करोड ४६ लाख ८१ हजार

बागलुङ, १८ असार– जिल्लाको गलकोट नगरपालिकाले बिहिबार आगामी आर्थिक बर्ष २०७७/७८ को लागि बजेट सार्वजनिक गरेको छ । सातौं नगरसभाको दोस्रो बैठकमा उप–प्रमुख रेणुका काउचाले ६२ करोड ४६ लाख ८१ हजारको बजेट तथा कार्यक्रम...

धौलागिरि अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

बागलुङ, १८ असार– बागलुङ नगरपालिका वडा नम्बर ११ रायडाँडाको पानीकटेरीमा घर भई रोजगारीको शिलशिलामा कोरियामा रहेका मेघराज गौतम (सुशान्त)ले धौलागिरि अस्पताल बागलुङलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । अस्पतालमा उपचाररत कोरना संक्रमितहरुको स्वास्थ्यप्रति संबेदनशिल...

जर्बजस्ती करणी गरेको आरोपमा अर्गलका एक युवा पक्राउ

बागलुङ, १८ असार– जर्बजस्ती करणी गरेको आरोपमा जिल्लाको ताराखोला गाउँपालिका वडा नम्बर २ अर्गलबाट एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय २० वर्षिया युवतीलाई जर्बजस्ती करणी गरेको भन्दै ताराखोला–२ अर्गल खल्डाँडाका २१ बर्षिया...

स्वास्थ्य केन्द्र र क्वारेन्टाइनलाई निसंक्रमण धारा वितरण

बागलुङ, १७ असार– नेपाल स्वास्थ्यको लागि पानी नेवाको आर्थिक सहयोग र जिल्ला समन्वय समिति बागलुङको पहलमा पश्चिम बागलुङका चार पालिकाका क्वारेन्टाइन र स्वास्थ्य केन्द्रलाई दश ओटा निसंक्रमण धारा वितरण गरिएको छ । कोरोना संक्रमणको...

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १००६ पुग्यो

पर्वत, १७ असार– गण्डकी प्रदेशमा (कोभिड–१९) कोरोना भाइरसबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या बुधबार १ हजार भन्दा माथि पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा....

पहिरो पीडित परिवारलाई गाउँपालिकाको सहयोग

बागलुङ, १७ असार– जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्रामको फापरखेत ठोट्नेरीमा पहिरोले घर पुरिँदा मृत्यु भएकी विमला पुनको परिवारलाई गाउँपालिकाले राहत रकम उपलव्ध गराएको छ । बुधबार गाउँपालिका अध्यक्ष अमर थापाले पुनको घर फापरखेत...

-->