सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

अमेरिकामा मृत्यु भएका आशिषको परिवारलाई १५ लाख सहयोग

बागलुङ, १७ असार– अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा गत जेठ २ गते दुर्घटनामा ज्यान गुमाएका बागलुङ नगरपालिका वडा नम्बर १ रुद्रेपिपलका आशिष खत्रीको परिवारलाई अमेरिकास्थित नेपालीहरुको साझा संस्था ‘गो फण्डले’ आर्थिक सहयोग गरेको छ ।...

सांसद छन्त्यालको उपचारका क्रममा निधन

बागलुङ, १७ असार– बागलुङका प्रतिनिधि सभा सदस्य तथा तत्कालिन संविधानसभाका सदस्य ज्ञानकुमारी छन्त्यालको उपचारका क्रममा काठमाण्डौमा निधन भएको छ । मुटुको समस्याका कारण लामो समय देखि शहिद गंगालाल हृदयरोग केन्द्रमा उपचार गराईरहेकी उनको निधन...

असारे बिकासले जताततै सास्ती

बागलुङ, १७ असार– पूर्वाधार बिकास कार्यक्रमको १ करोड ५० लाख र सडक बिभागको १ करोडमा स्तरोन्नतीको काम गरिएको सिगाना जाने सडकमा दर्जनौ पहिरो खसेपछि बागलुङ नगरपालिका–८ का अध्यक्ष राजन जिसी डोजर लगाउन व्यस्त छन्...

खानेपानीको डेलिगेसनमा चर्काचर्की

बागलुङ, १७ असार– एकसातादेखि बजार क्षेत्रमा खानेपानी नआएपछि सामाजिक संजालमा आलोचना भैरहेको थियो । मंगलवार भने सामाजिक क्षेत्रका अगुवाहरुले नगर खानेपानी तथा उपभोक्ता संस्थामै गएर खानेपानीको समस्या बारे जानकारी गराउने निधो गरे । झण्डै ३...

बागलुङ नगरको राहत कोषमा प्रगतीको २५ हजार सहयोग

बागलुङ, १६ असार – बागलुङ नगरपालिकाले सञ्चालन गरेको राहत कोषमा प्रगति वहुउदेश्यीय सहकारी संस्थाले २५ हजार रुपैयाँ सहयोग गरेको छ । कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार र लक डाउनका कारण समस्या परेका विपन्न...

बागलुङमा एकैदिन ६८ जनाले कोरोना जितेर घर फर्किदै

बागलुङ, १६ असार– बागलुङमा एकैदिन ६८ जनाले कोरोना जितेका छन् । संक्रमण पुष्टि भएर बिभिन्न आईसोलेसनमा रहेका उनीहरुको दोस्रो पटक गरिएको जाँचका क्रममा कोरोना संक्रमण नरहेको पुष्टि भएपछि मंगलबार आईसोलेसनबाट डिस्चार्ज भएका हुन् । धौलागिरी...

बेबारिसे भेटिएका शिशुका बाबुआमा पक्राउ

बागलुङ, १६ असार– बागलुङको निसीखोला गाउँपालिका–१ हुल्दीमा बेबारिसे अवस्थामा फेला परेका शिशुका बाबुआमालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत असार १३ गते जीवितै उद्दार गरिएका शिशुका बाबुआमालाई इलाका प्रहरी कार्यालय बुर्तिबाङको प्रहरी टोलीले निसीखोलाकै...

गलकोटका १५ जना कोरोना जितेर घर फर्किए

बागलुङ, १६ असार– गलकोट नगरपालिकाको नरेठाँटी स्वास्थ्य चौकीको प्रि–आईसोलेसनमा उपचाररत १५ जना कोरोना निको भएर घर फर्किएका छन् । उनीहरुको दोस्रोपटक लिईएको थ्रोट स्वाव नमुनाको नतिजा नेगेटिभ आएपछि मंगलबार घर पठाईएको स्वास्थ्य कार्यालय बागलुङले...

बागलुङमा ४५ प्रतिशत धान रोपियो

बागलुङ, १६ असार– यसबर्ष समयमा मनसुन सक्रिय भएकोले बागलुङमा ४५ प्रतिशत धान रोपाइ सकिएको छ । कुल ६ हजार हेक्टर धान खेतमध्ये झण्डै ३ हजार हेक्टरमा रोपाई सकिएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बरिष्ठ...

अलमलमै छ, सलह व्यवस्थापन योजना

पोखरा, १६ असार– आइतबार बिहान ठीक १० बजे, पोखरा महानगरपालिका वडा नम्बर ९ का सविच लोकदर्शन कोइरालाले आफ्नो फेसबुकमा लेखे, ‘पोखरामा सलह किरा प्रवेश ग¥यो ।’ पोखरा महानगरपालिका वडा नम्बर ९ को नयाँ सडकमा विष्णु...

-->