बागलुङ, १४ असार– सडक बनाउँदा फालेको माटोसँगै आएको बाढीले मुहान बगाउँदा कुश्मीसेराका गाउँमा खानेपानीको अभाव भएको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरमा निर्माण भएको अमलाचौर–गिठे देउराली सडक निर्माणका क्रममा फालिएको माटोले बाँसेखोलामा रहेका चार वटा...
पहिरोको त्रासदीमा बित्छ नन्दबहादुर नेपाली परिवारको रात
बागलुङ, १३ असार– राष्टिय गौरवको आयोजना कालीगण्डकी करिडोरको टाकुरी पालुङखोला खण्ड स्तरोन्नतीको काम भैरहेको छ । ट्रयाक खोलिएको करिडोरको तलमाथि काटेर बनाईएको दश मिटरको सडकले यात्रु र सवारीलाई त सहज बनाएको छ तर आसपासका...
म्याद थपेलगत्तै कानुनी प्रक्रिया अघि बढ्छ : जिप्रका बागलुङ
बागलुङ, १३ असार– गाँजासहित शुक्रबार पक्राउ परेका निसीखोला गाउँपालिका वडा नं. ६ का अध्यक्ष, बुर्तिवाङका व्यवसायी दम्पत्ति र ७ जना सेवनकर्तालाई सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याइएको छ ।
शनिबार अदालत बन्द भएकोले उनीहरुको म्याद...
भरुवा बन्दुक र विष्फोटक पदार्थसहित एक जना पक्राउ
बागलुङ, १३ असार– आफ्नै घरमा लुकाई राखेको एकनाले बन्दुकसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ७ माझखर्कका ५५ बर्षिय दलबहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनले आफ्नो घरमा...
बरेङ गाउँपालिकामा युवालाई रोजगारी
बागलुङ, १३ असार– लकडाउन सुरु भएपछि काम बन्द भएर घरमै बसेका युवाहरुलाई जिल्लाको बरेङ गाउँपालिकाले रोजगारी दिएको छ । स्थानीय सडक सरसफाई, सिंचाईं कुलो मर्मत, पहिरो सफाई, तटबन्ध निर्माण लगायतका काममा गाउँपालिकाले युवा परिचालन...
बजेटमा सम्झिए ऋषिराम, गोविन्द, भगत र विरशाली
बागलुङ, १३ असार– बागलुङ नगरपालिकाले आगामी आथिक बर्षको बजेटमा नगरको बिकासमा योगदान पु¥याएका नेता तथा समाजसेवीको नाम जोडिएका कार्यक्रम समावेश गरेको छ ।
चालु बर्षमै सञ्चालनमा रहेको ‘गरिवसँग मेयर ऋषिराम’ कार्यक्रम आगामी बर्षमा पनि सञ्चालन...
गण्डकीमा शनिवार बिहान थप ३२ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या ८३८
पर्वत, १३ असार- शनिवार बिहान थप ३२ जनामा कोरोना सङ्क्रमण रहेको पुष्टि भएपछि गण्डकी प्रदेशमा सङ्क्रमितहरूको कुल सङ्ख्या ८३८ पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालय गण्डकी...
लहरो तान्दा पहरो थर्कियो : यसरी पक्राउ परे गाँजासहित वडाअध्यक्ष
बागलुङ, १३ असार– बिहिबार इलाका प्रहरी कार्यालयको गस्ती टोली बुर्तिबाङ बजार निस्कियो । बजार छेउको एकान्तमा बसेर गाँजा सेवन गर्दै गरेका केही युवा एक्कासी भागाभाग गरे । प्रहरीले घेरा हालेर उनीहरुलाई समात्यो । सामान्य...
तित्याङका घर घरमा धारा पुर्याउन बृहत योजना शुरु
बागलुङ, १२ असार– एकघर एक धारा अभियान अन्र्तगत ५ सय ७२ घरलाई पानी खुवाउने गरी बागलुङको तित्याङमा बृहत खानेपानी आयोजना निर्माण थालिएको छ । बागलुङ नगरपालिका वडा नं. ९ को तल्लो खण्डमा यो आयोजनाले...
बढ्यो खानेपानीको समस्या, अझै दुईदिन लाग्ने
तस्बिर : दिपक शर्माको फेसबुकबाट
बागलुङ, १२ असार– सदरमुकाम बागलुङ बजारमा एक हप्तादेखि बन्द भएको खानेपानी आपूर्ति अझै दुइ दिन नहुने भएको छ । बिहिबार बिहान सामान्य संचालनमा आएको पानी फेरी शुक्रवार बिहानै पहिरोले बगाएपछि...