सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पर्वत दुर्लुङका पहिरो पीडितलाई व्यवसायीको सहयोग

बागलुङ, ११ असार– पोखरा दोहोरी साँझ व्यवसायी संघका अध्यक्ष जीवन गुरुङले पर्वत दुर्लुङका पहिरो पीडितलाई आर्थिक सहयोग गरेका छन् । पोखरालगायत स्वदेश तथा विदेशमा रहेका नेपालीसंग आर्थिक संकलन गरेर उनले बुधबार दुर्लुङमै पुगेर पीडित...

धौलागिरि बहिरामा ५० बेडको आइसोलेसन विस्तार

बागलुङ, ११ असार– जिल्लाका बिभिन्न स्थानमा तयार गरिएका आईसोलेसन भरिएपछि यहाँको धवलागिरी बहिरा आवासिय माविमा आईसोलेसन बिस्तार गरिएको छ । बागलुङ नगरपालिका–१ रामरेखास्थित विद्यालयमा नगरपालिकाले ५० शैयाको आईसोलेसन बिस्तार गरेको हो । धौलागिरी अस्पताल बागलुङमा...

बाढी र पहिरोले दर्जनौ बस्ती जोखिममा

बागलुङ, ११ असार– चार दिन यता भैरहेको निरन्तर बर्षाका कारण बागलुङका बिभिन्न ठाउँका बस्तीहरु पहिरोको जोखिममा परेका छन् । बाढी र पहिरोले बागलुङको काठेखोला, बरेङ, तमानखोला गाउँपालिका, जैमिनी र बागलुङ नगरपालिकाका बस्तीहरु जोखिममा परेका...

गण्डकीमा एकविहानै थपिए ११ जना कोरोना संक्रमित

पोखरा, ११ असार – गण्डकी प्रदेशमा विहिवार विहानै ११ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार म्याग्दीमा ६ जना, बागलुङमा २ जना, स्याङजामा १ जना र नवलपुरमा २ जनामा कोरोना...

जैमिनी नगरको बजेट : कृषिउपज बजारीकरणलाई प्राथमिकता

बागलुङ, १० असार– बागलुङको जैमिनी नगरपालिकाले किसानले उत्पादन गरेका कृषि उपजको बजार व्यवस्थापनका लागि बजेट बिनियोजन गरेको छ । बुधबार आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै नगरपालिकाले कृषिमा जोड दिएको...

बहुमत सदस्य बाहिरिएपछि तमानकाे गाउँसभा स्थगित

बागलुङ, १० असार– चालु आर्थिक बर्षको केही योजनाहरुको भुक्तानीमा गाउँपालिकाले अवरोध गरेको भन्दै गाउँसभाका सदस्यहरु सभाहलबाट बाहिरिएपछि जिल्लाको तमानखोला गाउँपालिकाको सातौं गाउँसभा स्थगित भएको छ । गाउँसभामा अध्यक्ष जोकलाल बुढाले आगामी आर्थिक बर्षको नीति तथा...

न्याय खोज्दै बागलुङमा अधिकारकर्मीको प्रदर्शन

बागलुङ, १० असार– पश्चिम रुकुममाभएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै बागलुङमा दलित समुदायले विरोध ¥याली निकालेका छन् । संयुक्त दलित संघर्ष समितिको आयोजनामा भएको बिरोध ¥याली समिक्षालय चोकबाट सुरु भएर लोकतान्त्रिक चोकमा पुगेर कोण...

गलकोटको नीति : स्वदेश फर्केका युवा लक्षित कार्यक्रम

बागलुङ, १० असार– गलकोट नगरपालिकाले कोरोना त्रासका कारण स्वदेश फर्केका युवाहरु लक्षित कार्यक्रमलाई आगामी आर्थिक बर्षको बजेटमा जोड दिने भएको छ । बुधबार सातौं नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख भरत शर्मा...

निसीखोलाको बजेट : विपद् व्यवस्थापन कोषमा सवा करोड

बागलुङ, १० असार– बागलुङको निसीखोला गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि ३८ करोड १३ लाख रुपैयाँको बजेट बिनियोजन गरेको छ । बुधबार सातौं गाउँसभामा उपाध्यक्ष शोभाकुमारी कार्कीले प्रस्तुत गरेको बजेट र गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले प्रस्तुत...

ताराखोला गाउँपालिकाको बजेट ३२ करोड १५ लाख

तस्बिर : महेन्द्र घर्ति संगम/ढोरपाटन बागलुङ, १० असार– आगामी आर्थिक बर्ष २०७७/०७८का लागि ताराखोला गाउँपालिकाले ३२ करोड १५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष दिलकुमारी पुनले बुधवार गाउँपालिकामा आयोजित कार्यक्रममा बजेट प्रस्तुत गरिन्...

-->