शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मोटरसाईकल दुर्घटनामा चालक गम्भिर घाईते

बागलुङ, १४ साउन– बागलुङको गलकोट नगरपालिका वडा नं. ३ मा बुधबार मोटरसाईकल दुर्घटना हुँदा एक जना गम्भिर घाईते भएका छन् । दुर्घटनामा परी गलकोट नगरपालिका वडा नं. ६ का २२ वर्षीय अर्जुन नेपाली गम्भीर...

तरुण दलका क्षेत्रिय सभापतिद्वारा जन्मदिनमा पहिरो पीडितलाई राहत

बागलुङ, १४ साउन– नेपाल तरुण दल क्षेत्र नं. १ बागलुङका क्षेत्रीय सभापति दलबहादुर श्रीषले आफ्नो जन्मदिनको अवसरमा पहिरो पीडितका लागि राहत तथा खाद्यान्न सहयोग गरेका छन् । श्रीषले जैमिनी वडा नं. ९ पैयुँथन्थापका पहिरो...

धम्कीविरुद्ध बारको ध्यानाकर्षण

बागलुङ, १४ साउन– अधिकारकर्मी तथा अधिवक्ता राम शर्मालाई सामाजिक संजालमा लेखेको विषयमा क्रसर व्यवसायीले धम्की दिएको भन्दै उच्च अदालत बार एसोसिएसन बागलुङले बिरोध गरेको छ । शर्माले कालीगण्डकी दोहनको विषयमा केही समयदेखि कलम चलाएका...

बोक्से खाल्डोमा विपदकै सदस्य दिनभर अलपत्र

बागलुङ, १४ साउन– सोमबार दिउँसो १२ बजे जिल्ला दैवि प्रकोप उद्दार समितिको बैठक डाकिएको थियो । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा बस्ने बैठकमा निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेल उपस्थित हुन सकेनन् । बैठकमा अन्य...

गलकोटमा शरीर जोडिएका पाडापाडी जन्मिए

बागलुङ, १४ साउन– प्रसव व्यथाले च्यापेको १२ घण्टापछि यहाँका एक किसानले पालेको भैँसीले शरीर जोडिएका पाडापाडी जन्माएको छ । गलकोट नगरपालिका–७ मल्मका भविन्द्रबहादुर थापाको भैँसी ब्याउन नसकेपछि मानिसले तानेर पाडापाडी निकालेका थिए । जन्मिँदा जीवितै...

निसीखोलामा भेटिएको शवको पहिचान खुल्यो

बागलुङ, १३ साउन– निसीखोला गाउँपालिका–६ पातिहाल्नेमा मंगलबार बिहान फेलापरेको महिलाको शवको पहिचान भएको छ । घटनास्थलमा पुगेको प्रहरीले खोला किसानारमा बेबारिसे अवस्थामा फेला परेको शव निसीखोला गाउँपालिका–५ बस्ने ६७ बर्षिया जयकला घर्तीको भएको पुष्टि...

बिहुँमा बस्तीनै पहिरोको जोखिममा

बागलुङ, १३ साउन– निरन्तरको वर्षासँगै गाउँमाथिको जमिन फाँटेपछि बागलुङको काठेखोला गाउँपालिकाको एक बस्तीनै पहिरोको जोखिममा परेको छ । काठेखोला गाउँपालिका वडा नं. ५ बिहुँको कर्लिम पहिरोको जोखिममा परेको हो । कर्लिमका पाँच घर र...

बागलुङका ६ जनासहित गण्डकीमा थपिए ३१ संक्रमित

बागलुङ, १३ साउन– गण्डकी प्रदेशमा मंगलबार ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार ४ सय ३० पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका...

पहिरोले करिडोर र मध्यपहाडी अवरुद्ध

बागलुङ, १३ साउन– निरन्तर वर्षासँगै आएको पहिरोका कारण जिल्लाका सबै स्थानीय तहमा सडक सम्पर्क बिच्छेद भएको छ । राष्ट्रिय गौरवका आयोजना कालिण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्र्तगत दर्जन बढी स्थानमा पहिरो खसेर सडक...

सडक बनाउँदा कुलो मासियो, सिंचाई अभाव

बागलुङ, १३ साउन– सडक निर्माणका क्रममा सिंचाई कुलो भत्किएपछि यहाँको ३२ हेक्टर जमिनमा सिंचाई अभाव भएको छ । जिल्लाको जैमिनी नगरपालिका–५ बिनामारेमा २० वर्षअघि निर्माण भएको सिंचाई कुलो रहेकै ठाउँबाट कच्चि सडक बनाउँदा किसान...

-->