बागलुङ, ११ साउन– शनिवार राति बानपा–१ रामरेखाको निरहेघाट नजिकैको सुख्खा पहिरोमा परि बेपत्ता भएका दुईजना मध्ये एक जनाको शव फेला परेको छ । पहिरोमा ट्याक्टर पुरीँदा वेपत्ता भएका चालक रोसन भनिने धनबहादुर किसानको शव...
ब्रोइलर विस्थापित, लोकलमा जोड
बागलुङ, ११ साउन– ब्रोइलर र अन्य विकासे कुखुराको साटो बागलुङका एक किसानले स्थानीय जातका कुखुरा पाल्न थालेका छन् । बागलुङ नगरपालिका वडा नं. ३ रात्माटाका किसान बैकुष्ठ सापकोटाले लोकल जातका कुखुरापालनमा जोड दिएका हुन्...
भीमकाय पहिरोको बितण्डापछि…(फोटोसहित)
बागलुङ, ११ साउन– बागलुङ नगरपालिका वडा नं. १ स्थित रामरेखा सामुदायीक वनक्षेत्रमा शनिबार भीषण पहिरो गएको छ । बागलुङ–पोखरा राजमार्गको गणेश घुम्तीदेखि निरहेघाट जाने बाटोको बिचमा खसेको पहिरोले नम्बर नखुलेको एक स्काभेटर, ध १...
पहिरोमा पुरिए एक्जाभेटर, ट्रिपर र ट्याक्टर (तस्बिरसहित)
बागलुङ, १० साउन – बागलुङ नगरपालिका १ रामरेखामा रहेको रामरेखा सामुदायीक बनक्षेत्रमा शनिवार भिषण पहिरो गएको छ । बागलुङ पोखरा राजमार्गको गणेश घुम्तीदेखि निरहेघाट जाने बाटोको बिचमा खसेको पहिरोले एक स्काभेटर, एक ट्याक्टर र...
रोटरी र रोट्रयाक्टको पदस्थापन, अध्यक्षमा शर्माद्धय
बागलुङ, १० साउन– रोटरी क्लब अफ बागलुङको १५ औं र रोट्रयाक्ट क्लब अफ बागलुङको १० औं पदस्थापन सम्पन्न भएको छ ।
शनिवार आयोजित पदस्थापनमा रोटरीका एसिस्टेन्ट गर्भनर बिष्णुहरी निमिल्सिनाले युवाहरुको सामाजिक, राष्ट्रिय र अन्तराष्ट्रिय मूल्य...
मालिकाका पहिरो पिडितलाई नगद राहत वितरण
बागलुङ, १० साउन – पहिरोले घरवास गुमाएका बागलुङ नगरपालिका-५ मालिकाका तीन घरपरिवारलाई मालिका सेवा समाज बागलुङले राहत स्वरुप नगद रकम प्रदान गरेको छ । वडा कार्यालयमा शनिवार कार्यक्रमको आयोजना गरी तीन परिवारलाई प्रति परिवार...
युवालाई कृषिमा प्रोत्साहन गर्ने गलकोटको योजना
बागलुङ, १० साउन– खेतबारी बाँझो, युवा विदेशमा ! काम गर्ने जनशक्तिको अभाव र उव्जनीमा किसानको विश्वास कम भएकै कारण कृषिजन्य उत्पादन निर्यात गर्ने गलकोट नगरक्षेत्रमा अहिले तरकारीसमेत बाहिरी बजारबाट आउँछ ।
‘खेतीयोग्य जमिन प्रसस्तै छ...
कान्छो सहकारीको पहिलो साधारणसभा
बागलुङ, १० साउन– जिल्लाकै कान्छो सहकारी संस्था ग्राण्ड कोअपरेटिभ सर्भिसेस लिमिटेड बागलुङको प्रथम साधारणसभा शुक्रबार बागलुङ बजारमा सम्पन्न भएको छ । साधारणसभाले बिना कुमारी कार्की पन्तको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालकसमिति चयन गरेको छ...
बागलुङ नगरपालिकाले बोक्सेमा वैकल्पिक सडक बनाउने
बागलुङ, ९ साउन– पहिरोका कारण बेला बेलामा अवरुद्ध हुने गरेको मध्यपहाडी लोकमार्गको बागलुङ अक्षेते खण्डको समस्या समाधानका लागि बागलुङ नगरपालिकाले वैकल्पिक मार्ग बनाउने निर्णय गरेको छ । शुक्रबार बसेको बागलुङ नगरपालिका विपद व्यवस्थापन समितिको...
बागलुङ नगरको २० लाखसहित २ करोड बिद्युत बक्यौता
बागलुङ, ९ साउन – स्थानीय तह गठनपछि बालिएको सडक बत्तिको बागलुङ नगरपालिकाले २० लाख रुपैयाँ महसुल तिर्न बाँकी छ ।
नेपाल बिद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले आर्थिक बर्ष २०७६÷०७७ को प्रगती समीक्षामा उक्त जानकारी दिएको...