बागलुङ, १३ साउन– बागलुङमा सोमबार राती बाढी र पहिरोमा परी ४ जनाको मृत्यु भएको छ । जिल्लाको तमानखोला गाउँपालिका–२ का पान बहादुर बिकको घरमाथीबाट आएको पहिरोले घर पुरीँदा उनका १३ बर्षिया छोरा खिम बहादुर...
बिना मास्क सोमबार शिवालयमा भक्तजनको भीड
बागलुङ, १२ साउन– साउनको सोमबार बागलुङको शिवालय मन्दिरहरुमा भक्तजनहरुको भीड लागेको छ । अघिल्ला बर्षको तुलनामा यो भीड भने सानो हो । साउनभरी शुद्व खाने, भगवान शिवको ब्रत बस्ने र सोमबार शिवालयमा पुगेर पूजा...
अब जिल्लामा होल्डिङ सेन्टर बनाइने
बागलुङ, १२ साउन – जिल्ला बिपत व्यवस्थापन समितिको बैठकले कोरोना नियन्त्रण र रोकथामका लागि कडाइ गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको बैठकले अनिवार्य मास्क लगाउनुपर्ने, नलगाएकालाई लगाउन अनुरोध गर्ने र अटेर गरेमा प्रहरी प्रशासनले...
रातको काम र सुख्खा पहिरोको नियती
बागलुङ, १२ साउन – शनिबार राती ९ बजे बागलुङ नगरपालिका वडा नं. १ का वडा सदस्य सूर्य लामिछानेलाई फोन आयो । निरयघाट नजिकै भिषण पहिरो खसेर सवारी साधन पुरिएको सूचना पाएपछि उनले प्रहरीमा खबर...
बुर्तिवाङमा राष्ट्रिय बिजुली ! के छ केन्द्रको तयारी ?
बागलुङ, १२ साउन- सदरमुकामपछिको दोश्रो ठूलो बजार भएपनि ढोरपाटन नगरपालिकाको बुर्तिवाङमा राष्ट्रिय प्रसारणको बिजुली छैन । अघिल्लो वर्ष बिजुली बाल्ने योजना असफल भयो । चालु वर्ष भने यो बजारमा बिजुली बाल्ने तयारी छ ।
सदरमुकामदेखि...
सुधारिदै अस्पताल, धौलागिरि अस्पतालमा बन्यो लिफ्ट
बागलुङ, १२ साउन – सुधारिदै अगाडि बढेको धौलागिरी अस्पताल बागलुङले आफ्नो निर्माणधिन आधुनिक भवनमा लिफ्ट जडान गरेको छ । साविकको धौलागिरी अञ्चलका चार जिल्लामा रहेका सरकारी संरचनामध्ये लिफ्ट सञ्चालनमा ल्याउने अस्पताल पहिलो हो ।
गण्डकी...
अझै भेटिएनन् पहिरोमा बेपत्ता चालक, सोमबार फेरी खोजिने
बागलुङ, ११ साउन – शनिवार राती ९ बजे बागलुङ नगरपालिका–१ निरयघाट नजिकै गएको भिषण पहिरोमा परि बेपत्ता भएका टिप्पर चालक आइतवार साँझ सम्म समेत फेला परेका छैनन् । आईतवार नेपाली सेना, ससस्त्र प्रहरी र...
सहकर्मी रेग्मीलाई ढोरपाटनको राहत
बागलुङ, ११ साउन– पहिरोले घर भत्काएपछि विस्थापित भएका बागलुङ नगरपालिका वडा नं. ५ मालिकाका यादव रेग्मीको परिवारलाई ढोरपाटन दैनिकले आर्थिक सहयोग गरेको छ ।
पत्रिकामा कार्यरत रेग्मीको परिवारलाई ढोरपाटन दैनिकले स्थापना गरेको ‘ढोरपाटन राहत कोष’...
महिला नेतृहरुले भने, ‘सर्वोच्चको निर्णय सच्याउ’
बागलुङ, ११ साउन– सशष्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालालाई थुना मुक्त गरिएकोमा महिला नेतृत्वले विरोध गरेका छन् ।
बागलुङमा क्रियाशिल ५ राजनीतिक दलका महिला नेतृत्वले जन्मकैदको सजाय पाएका दोषीलाई प्रधानन्यायाधिसकै इजलासबाट थुना मुक्त गरिनु दुःखद...
बुर्तिवाङमा वर्षभित्रै राष्ट्रिय बिजुली बल्ने
बागलुङ, ११ साउन– सदरमुकामपछिको दोश्रो ठूलो बजार भएपनि ढोरपाटन नगरपालिकाको बुर्तिवाङमा राष्ट्रिय प्रसारणको बिजुली छैन । अघिल्लो वर्ष बिजुली बाल्ने योजना असफल भयो । चालु वर्ष भने यो बजारमा बिजुली बाल्ने तयारी छ ।
सदरमुकामदेखि...