बागलुङ, १५ असार– सोमबार बागलुङमा १४ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार थपिएका सबैजना काठमाण्डौ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पिसिआर परीक्षण गरिएकाहरु हुन् ।
गलकोट नगरपालिका र बागलुङ नगरपालिकाले दिएको जानकारी अनुसार थपिएका मध्ये...
एकै दिन १२१ जनाले जिते कोरोना
बागलुङ, १५ असार– पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट १२१ जना कोरोना संक्रमितका बिरामी निको भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो ।...
बागलुङमा थप १४ जनामा संक्रमण पुष्टि
बागलुङ, १५ असार– बागलुङका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सोमबार गरिएको परीक्षणमा बागलुङका १४ जनामा कोरोना रहेको पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा १...
‘धानको भात’ को ब्राण्ड नै गण्डकीको !
फाईल तस्विर
पोखरा, १५ असार– गण्डकीका दुई जिल्ला मनाङ र मुस्ताङमा धान फल्दैन । तर, मुस्ताङका थकालीहरु आफ्नो थातथलोमा नपाइने त्यही धानको भातलाई आफ्नो ‘ब्राण्ड’ बनाउँछन् । ‘थकाली खाना’ ब्राण्ड बनेसँगै धान रोपाइँबारे सिंगो गण्डकीमा...
जन्मदिनको खर्च मानवसेवा आश्रमलाई
बागलुङ, १४ असार– गलकोट नगरपालिकाकी उपप्रमुख रेणुका काउचाले जन्म दिनको अबसरमा मानवसेवा आश्रममा सहयोग गरेकी छिन् ।
काउचाले आँफै उपस्थित हुन नसकेपछि धौलागिरी अञ्चल अस्पतालका क्षयकुष्ठ सुपरभाइजर देबप्रकाश घिमिरे मार्फत नगद पठाएकी हुन् । आइतवार...
जैमिनीका दुग्ध उत्पादक कृषकलाई सामग्री वितरण
बागलुङ, १४ असार– बागलुङको जैमिनी नगरपालिकाले दुग्ध उत्पादक किसानहरुलाई दुग्ध उत्पादनका लागि आवश्यक बिभिन्न सामग्रीहरु बितरण गरेको छ । चालु आर्थिक बर्षको कार्यक्रमअन्र्तगत नगरका बिभिन्न वडामा गठन भएका कृषक समुह तथा सहकारीहरुलाई सामग्री वितरण...
जननेता मदन भण्डारीको स्मृतिमा बृक्षारोपण
बागलुङ, १४ असार– तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदन भण्डारीको ६९ औँ जन्मजयन्ती बागलुङमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । भण्डारीको जन्मजयन्ती नेकपा काँठेखोला गाउँपालिकाको आयोजना र जिल्ला कमिटिको संयोजनमा काँठेखोला गाउँपालिका वडा...
बागलुङमा समुदायस्तरमा कोरोना फैलियो
बागलुङ, १४ असार– छिमेकी पर्वतमा साता अघिनै समुदायमा देखिएको कोरोना भाइरस संक्रमण शनिवार बागलुङमा पनि क्वारेन्टाइन भन्दा बाहिर देखिएको छ ।
कर्मचारी क्षेत्रमा पहिलो पटक कोरोना संक्रमण देखिएपछि दोश्रो चरणको संक्रमण पुष्टी भएको स्वास्थ्यकर्मीले बताए...
बिदेशबाट आउने युवाहरु होटल रोज्न थाले
बागलुङ, १४ असार– क्वारेन्टाइनमा बस्दा कोरोना भाइरसको जोखिम बढेको र बसाई कष्टपूर्ण बनेको भन्दै पछिल्लो समय बिदेशबाट आउने युवाले होटल रोज्न थालेका छन् । उनीहरुले होटलमा बस्दा व्यक्तिगत खर्च गर्छन् ।
क्वारेन्टाइनमा बस्दा सम्बन्धीत गाउँ...
मध्यपहाडी लोकमार्गको बोक्से, खहरे र अक्षेतेमा सधै सास्ती
बागलुङ, १४ असार– सदरमुकामदेखि पश्चिम बागलुङका ७ पालिकामा जान मध्यपहाडी लोकमार्गको बोक्से, खहरे, अक्षेतेको सडकमा यात्रा गर्नुपर्छ ।
लोकमार्गले रुकुमहुँदै पश्चिम नेपाल जोडेको छ । त्यसैले अब जिल्ला भित्रका मात्र नभई धेरै जिल्लाबासीले प्रयोग गर्ने...