शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

बागलुङका एक र म्याग्दीका दुई जनामा कोरोना पुष्टि

बागलुङ, २४ असार– बागलुङका एक र म्याग्दीका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार बागलुङको गलकोट नगरपालिकाका एक २४ वर्षिय पुरुष र म्याग्दीको मंगला गाउँपालिका–२ का ३५ बर्षिय पुरुष र बेनी नगरपालिका–१...

राजमोका निर्वाचित वडाध्यक्षसहित तीनजना पार्टीबाट निस्कासित

बागलुङ, २३ असार– निर्वाचनका बेला आफ्ना उम्मेदवारबिरुद्ध लागेको, कोरोना कहरका कारण प्रभावित भएका मजदुर तथा विपन्नलाई वितरण गर्न पठाईएको राहत सामग्री खोलामा बगाएको लगायतका आरोप लगाउँदै राष्ट्रिय जनमोर्चाले जिल्ला सदस्यसहित आफ्ना तीन जना कार्यकर्तालाई...

अव आरडीटी परिक्षण रोकिने

काठमाण्डौ, २३ असार– सरकारले आरडीटी परिक्षण रोक्ने भएको छ । पिसिआर परीक्षणको दायरा बढाउन माग गर्दै अनसन बसेका ुइनफ इज इनफु ग्रुपसँग सहमति गर्दै सरकारले आरडिटी परीक्षण रोक्ने भएको हो । स्वाथ्य तथा जनसंख्या...

पत्रकार महासंघलाई स्वास्थ्य सामग्री सहयोग

बागलुङ, २३ असार– नेपाल बिद्यार्थी संघका निवर्तमान उपाध्यक्ष सागर परियारले बागलुङस्थित नेपाल पत्रकार महासंघ र नेपाल महिला संघलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । परियारले महासंघलाई २४ थान सेनिटाइजर र २ सय ५० थान...

कौडेको धुरी पुग्ने पदमार्ग निर्माण

बागलुङ (बरेङ), २३ असार– जिल्लाको बरेङ गाउँपालिका–२ सिग्दीमा पदमार्ग निर्माण भएको छ । गाउँपालिकाले चालु आर्थिक बर्षमा पर्यटकीय गाउँ सिग्दीदेखि कौडेको धुरीसम्म पदमार्ग निर्माण गरेको हो । सामुदायीक घरबास रहेको सिग्दीदेखि कौडेको धुरी पुग्ने...

क्वारेन्टाईन व्यवस्थापनका लागि १५ संगठनको संयुक्त सहयोग

बागलुङ, २३ असार– बागलुङ नगरपालिकाले बनाएका क्वारेन्टाइनहरुको व्यवस्थापनका लागि नेपाली कांग्रेसका भात्री तथा शुभेच्छुक संगठनहरुले आर्थिक सहयोग गरेका छन् । संकटको समयमा सबैको साथ र सहयोग आवश्यक हुने भन्दै नेपाली कांग्रेस निकट १५ वटा...

रिपोर्ट नआउँदा महिनादिनसम्म पनि क्वारेण्टिनमा

फाईल तस्विर पोखरा, २३ असार– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महिना दिनअघि पिसिआर टेस्ट बिना क्वारेण्टिनमा बसेका कसैलाई पनि घर नपठाउने बताएका थिए । अन्य प्रदेशले बिना पिसिआर घरघरै पठाउँदा कोरोना संक्रमण फैलिएको भन्दै व्यापक...

बैदेशिक रोजगारीका समस्याबारे चासो

बागलुङ, २२ असार– तपाई बैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? लकडाउनको कारण बिदेशमा रोजगार गुमाएर आउनु भएको छ ? कि बिदेशमा कुनै घटना भयो ? सबै समस्याको समाधानका लागि बागलुङमा कार्यक्रम संचालनमा छ । भीमापोखरा युवा...

जनता–धन माविद्वारा बारअनुसार टोल बाँडेर पठनपाठन

बागलुङ, २२ असार– विद्यालय बन्द रहेको समयमा विद्यार्थीलाई पठनपाठन प्रक्रियामा सहभागि बनाउनका लागि बागलुङको एक विद्यालयले बार अनुसारको टोल छुट्याएर शिक्षक परिचालन गरेको छ । बागलुङ नगरपालिका वडा नम्बर १४ नारायणस्थानमा रहेको जनता–धन माविले...

बागलुङका १२ जना संक्रमितले कोरोना जिते

बागलुङ, २२ असार– आइसोलेसनमा उपचार गराइरहेका बागलुङका १२ जना कोरोना संक्रमित निको भएका छन् । उनीहरुको सोमबार कोरोना रिपोर्ट नेगेटिभ आएको धौलागिरी अस्पतालका प्रमुख डा. शैलेन्द्र पोखरेलले बताए । अस्पतालको आइसोलेसन र धौलागिरी बहुमुखी क्यामपसको...

-->