शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

बागलुङ र पर्वतका दुईसहित गण्डकीमा १३ जना संक्रमित थपिए

पोखरा, २६ असार– बागलुङ र पर्वत जिल्लाका एक/एक जना गरी गण्डकी प्रदेशमा थप १३ जना कोरोना संक्रमित थपिएका छन् । कोरोना पुष्टि भएका बागलुङका २५ वर्षिय पुरुष गलकोट नगरपालिकाका हुन् । गण्डकी प्रदेश स्वास्थ्य...

क्वारेन्टाइन व्यवस्थापनमा गाडी सहयोग

बागलुङ, २६ असार– यहाँका एक युवाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आफ्नो सवारी साधन सहयोग गरेका छन् । ममता बाल पाठशालाका संचालक बागलुङ नगरपालिका वडा नं. २ का अर्जुनबहादुर खत्रीले आफ्नो भ्यान बागलुङ नगरपालिकालाई...

‘नेता मिल्दा पार्टी र देश बलियो हुन्छ’

बागलुङ, २५ असार– नेपाल कम्युनिष्ट पार्टी नेकपा बागलुङले स्थायी कमिटि बैठकबाट एकताको सन्देश सार्वजनिक गर्न केन्द्रीय दुइ अध्यक्षलाई आग्रह गरेको छ । नेकपा बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटा र सचिव ज्ञामनाथ गैरेले संयुक्त हस्ताक्षर गरेर प्रकाशित...

कोरोना संक्रमणको शिकार श्रमजिवी पत्रकार

बागलुङ, २५ असार– कोरोना भाइरसको संक्रमणपछि खस्केको व्यवसाय र बिज्ञापन बजारबाट पहिलो शिकार नेपालका पत्रकार भएको एक कार्यक्रममा सहभागीले बताएका छन् । नेपाल पत्रकार महासंघ बागलुङले आफ्नो २० औं स्थापना दिवशको अबसरमा आयोजना गरेको अन्तरक्रियामा...

बागलुङका २ सहित गण्डकीका थप २० जनामा कोरोना पुष्टि

पोखरा, २५ असार– बागलुङका दुई जनासहित बिहिबार बिहान गण्डकी प्रदेशका थप २० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, जनस्वास्थ्य प्रयोगशाला, हेटौडा र भरतपुर अस्पताल,...

प्रधानमन्त्री रोजगार कार्यक्रम : सडकमा लगानी

बागलुङ, २५ असार– प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत बागलुङ नगरपालिकाले सूचिकृत ३ सय १ जना बेरोजगार युवालाई रोजगार दिएको छ । अस्थायी रुपमा दिइएको रोजगार कार्यक्रममार्फत ५ देखि २० दिनसम्मको रोजगारी पाएका हुन् । वडा वडामा आवस्यकता...

कोरोना जितेपछि बागलुङका ४२ जना एकैदिन घर फर्किए

बागलुङ, २४ असार– कोरोना संक्रमण भएर आइसोलेसनमा बसेका बागलुङका ४२ जनाले एकैदिन घर फर्कने अबसर पाएका छन् । उनीहरुको दोश्रो पटक कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएकोले निको भएर फर्कन लागेका हुन् । उनीहरुलाई...

प्रशासनलाई स्वास्थ्य सामग्री हस्तान्तरण

बागलुङ, २४ असार– सुरक्षित मातृत्व संजालकी केन्द्रीय अध्यक्ष तथा कांग्रेस नेतृ आरजु राणाले पठाएका स्वास्थ्य तथा सुरक्षा सामग्री एक कार्यक्रमकाबीच बागलुङस्थित प्रशासन कार्यालयलाई हस्तान्तरण गरिएको छ । पर्वतस्थित जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्ल र...

कोरोना जितेर बागलुङका सात युवा डिस्चार्ज

बागलुङ, २४ असार– धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा रहेका ७ जना युवाहरु बुधवार डिस्चार्ज भएका छन् । कोरोना भाइरस संक्रमण भएर दुइ साताअघि अस्पताल पठाइएका उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि होम क्वारेन्टाइन पठाइएको अस्पतालका मेडिकल...

पहिरोले तित्याङ स्वास्थ्यचौकीमा क्षति

बागलुङ, २४ असार– हस्तान्तरण भएर नयाँ भवनमा सरेको एक महिना नबित्दै बागलुङ नगरपालिका वडा नं. ९ तित्याङ स्वास्थ्यचौकीको जमिन भासिएको छ । लगातारको बर्षात र छेउ तर्पmको कमजोर जमिनमा पहिरो खसेको हो । पहिरो...

-->