बागलुङ, २७ असार– लकडाउनको समयमा गुजारा चलाउन कठिन भएका जिल्लाको गलकोट नगरपालिका–१ दुदिलाभाटीका २९ बिपन्न, दलित परिवारलाई यहाँको एक परिवारले खाद्यान्न सहयोग गरेको छ । दुदिलाभाटीकै स्थानीय कमलबहादुर कार्कीको परिवारले शनिबार एक लाख बरावरको...
बडिगाडको ग्वालीचौर स्वास्थ्यचौकीमा प्रयोगशाला
बागलुङ, २७ असार– सामान्य समस्याको लागि समेत सदरमुकाम र छिमेकी जिल्लाका मुकामहरुमा पुग्नुपर्ने बिरामीको बाध्यतालाई हटाउनका लागि यहाँको एक स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना गरिएको छ ।
जिल्लाको बडिगाड गाउँपालिका वडा नं. ५ मा रहेको ग्वालीचौर...
प्रविधिले खोसियो बर्खे रोजगारी
बागलुङ, २७ असार– असारको अन्तिम साता पर्याप्त पानी प¥यो भने बागलुङ नगरपालिका–१३ बलेवामा रहेको दम्कफाँट गोरु, हली, बाउसे र खेतालीले भरिभराउ हुन्थ्यो । ठुलो फाँट, धेरै उपभोक्ता भएकाले कम्तीमा पनि आठ/दश हल गोरु दम्कको...
आरडिटी गरेर घर पठाएकामा कोरोना संक्रमण कति ?
बागलुङ, २७ असार– चैत पहिलो साता भारत र बिभिन्न देशमा गएका युवा गाउँ फर्किंदा समुदायमा कोरोना फैलने खतराले द्रुत परीक्षण गरियो । आरडिटी बिधिले छिटो रिपोर्ट आएपछि सबैको नेगेटिभ देखिएपछि ढुक्क बन्ने अबस्था आयो...
सिवाइसीको लक्ष्य : आगामी बर्ष दुई अर्ब सम्पत्ति
बागलुङ, २७ असार– सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले आगामी आर्थिक बर्ष २०७७/०७८ १६ वटा सेवा केन्द्रमार्फत शेयर सदस्यमैत्री कारोवार गर्ने लक्षसहित आफ्नो नीति तथा कार्यक्रम ल्याएको छ ।
आगामी बर्ष सहकारीले एक्सेस...
अमेरिकामा मृत्यु भएकाको परिवारलाई १० लाख राहत
बागलुङ, २७ असार– रोजगारीको सिलसिलामा अमेरिका गएको डेढ बर्ष नपुग्दै निधन भएकी एक महिलाको परिवारलाइ राहत बितरण गरिएको छ ।
जैमिनी नगरपालिका वडा नं. १ की तुलसी थापा मगरको अमेरिकाको टेक्सासमा मृत्यु भएपछि अमेरिकामा रहेको...
गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि
पोखरा, २७ असार -गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग प्रयोगशाला केन्द्रमा गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन् । शनिबार नयाँ संक्रमित पुष्टि...
८४ हिंसा पीडित र २ हजार १ सयको निशुल्क उपचार
बागलुङ, २६ असार– धौलागिरी अञ्चल अस्पतालको अस्पतालमा आधारित संकट व्यवस्थापन केन्द्रमा चालु बर्ष ८४ जना पिडितले सेवा लिएका छन् । अघिल्लो बषृको तुलनामा यो घटेको हो । लकडाउनको कारण पिडितहरु अस्पतालमा नआएकोले संख्या घटेको...
८६ केजी गाँजा जलाएर नष्ट
बागलुङ, २६ असार– साताअघि बरामद भएको ८६ केजी गाँजा प्रहरीले शुक्रवार जलाएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले पत्रकार र सरोकारवालाको रोहबरमा उक्त गाँजा जलाएको हो ।
निसीखोला गाउ“पालिका वडा नं. ६ का अध्यक्ष सूर्यबहादुर...
बागलुङमा पहिरोले घर र सडकमा जोखिम
बागलुङ, २६ असार– बिहिवार रातीदेखि परेको अबिरल बर्षातले जिल्लाका धेरै स्थानमा घरहरु जोखिममा परेका छन् ।
ताराखोलामा मात्रै १५ घर जोखिममा परेको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए । ती मध्ये वडा नं. ४ का केही...