सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

आत्माशन्तिको कामना गर्दै मन्दिर निर्माण

बागलुङ, २८ जेठ– कोरोना भाईरसबाट मृत्यु हुनेहरुको आत्मा शान्तिको कामना गर्दै पर्वतको महाशिला गाउँपालिका–५ का युवाहरुले विश्वकर्माको मन्दिर निर्माण थालेका छन् । बिभिन्न कामको शिलशिलामा गाउँ बाहिर रहेका युवाहरुले गाउँपालिकाको सहयोग र श्रमदानमा मन्दिर...

कोरोना जितेका बागलुङका ४ युवा अस्पतालबाट डिस्चार्ज

बागलुङ, २८ जेठ– अस्पताल भर्ना भएको १५ दिनमा बागलुङका चार युवाले कोरोना जितेका छन् । जेठ १४ गते धौलागिरी अस्पतालको आइसोलेसनमा भर्ना भएका ती युवा बुधबार डिस्चार्ज भएका हुन् । बुधबार आइसोलेसन व्यवस्थापन सम्बन्धि...

कानुनले दिएकै अधिकार पाईएन – अध्यक्ष मल्ल

बागलुङ र म्याग्दीको सिमानासँग जोडिएको छ पर्वत जिल्लाको जलजला गाउँपालिका । कालीगण्डकीको किनारदेखि कालान्जर पर्वतसम्मको भू–भागमा फैलिएको यो गाउँपालिका सम्भावनाका हिसाबले धेरै स्रोतसाधन सम्पन्न छ । दुरीका हिसाबले गाउँपालिकाको मुकाम र जिल्लाको सदरमुकाम धेरै...

कोरोनाकै इपिसेन्टरमा चुलिंदै चुनौती

बागलुङ, २८ जेठ– पछिल्लो समय कोरोना भाइरसको केन्द्रजस्तो बनेपछि ग्रामीण क्षेत्रका गाउँपालिकामा व्यवस्थापनमा चुनौती थपिएको छ । जिल्लाबाट सहज सहयोग नपाएको समेत उनीहरुले गुनासो गर्न थालेका छन् । बडिगाड गाउँपालिकामा १५ जना, निसीखोलामा ६ जना...

किसान भन्छन् : अब घरदैलो चहारेर तरकारी बेच्नु नपर्ला !

बागलुङ, २७ जेठ – ‘साग आयो साग ! ओ दिदी तरकारी राख्ने हो ? तितेकरेला पनि छ । राख्ने भए राख्नुस्, मुठाको तीस रुपैयाँ मात्रै हो ।’ बागलुङ नगरपालिका–४ कुँडुलेमा तरकारी खेती गर्ने टिका...

स्थानीय तहको संयुक्त बैठक, कोष बनाउनेदेखि मेसिन किन्ने निर्णय

बागलुङ, २७ जेठ– जिल्ला कमाण्ड पोष्टको व्यवस्थापन फितलो देखिएपछि बागलुङका स्थानीय तहले कोरोना रोकथाम तथा नियन्त्रणको लागि सामूहिक प्रयास थालेका छन् । बागलुङ नगरपालिकाको संयोजनमा मंगलबार बसेको स्थानीय तहको बैठकले कोरोना रोकथाम र नियन्त्रणका...

चालकले धोका दिए, वडाध्यक्षले पु¥याए संक्रमितलाई अस्पताल

बागलुङ, २७ जेठ– कोरोनाका बिरामीको उपचार गर्न धौलागिरी अस्पताललाई प्रदेश सरकारले कोभिड अस्पताल घोषणा गरेको थियो । जिल्लाका सबै कोरोना सम्बन्धि क्रियाकलापको अनुगमन र व्यवस्थापनका लागि सरकारले बनाएको जिल्ला कमाण्ड पोष्ट थियो । भारतबाट...

नगरको कोषमा तीन संस्थाको ६० हजार सहयोग

बागलुङ, २७ जेठ– कोरोना भाईरस महामारीसँग जुध्न बागलुङ नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई सञ्जालमा आबद्ध यहाँका तीन संस्थाले आर्थिक सहयोग गरेका छन् । चारतारे युवा क्लब, सिवाईसी नेपाल...

संक्रमितमा लक्षण छैन्, शंकास्पदको रिपोर्टनै आएन

बागलुङ, २७ जेठ– पखाला र ज्वरोले च्यापेका बागलुङ नगरपालिका–१३ का २३ बर्षिय युवा क्वारेन्टाईनबाट धौलागिरी अस्पतालको आईसोलेसनमा ल्याएको तीन दिनमा निको हुँदैछन् । गलकोट नगरपालिकाका अर्का एक युवामा उच्च ज्वरोसहित सुख्खा खोकी थियो ।...

लकडाउनले ताराखोलाको अलैँची ढुवानीमा समस्या

बागलुङ, २७ जेठ– ओसिलो जमिन धेरै भएको ठाउँ हो बागलुङको ताराखोला गाउँपालिका । यहाँ परम्परागत आलु, गहुँ, कोदो, जौ, फापर र धान खेतीसमेत हुन्छ । पाखोबारी र खेतहरुमा लगाएको परम्परागत खाद्यन्न बालीले गुजारा नचलेपछि...

-->