शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

बागलुङ नगरका एक कर्मचारीको पिसिआर शंकास्पद

बागलुङ, ४ साउन– बागलुङ नगरपालिकका एक जना उच्च पदस्थ कर्मचारीको पिसिआर रिपोर्ट दुई पटकसम्म अस्पष्ट आएको छ । उहाँले गरेको पिसिआर रिपोर्टमा पोजेटिभ देखिएपछि फेरी स्वाब संकलन गरेर पठाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद...

पहिरो पीडितलाई युवाहरुको स्वस्फुर्त राहत

बागलुङ, ४ साउन– गत असार तीस गते बर्षासँगै आएको पहिरोका कारण बिस्थापित भएका पैञ्युथन्थापका ८ परिवारको लागि राहत रकम हस्तान्तरण गरिएको छ । बागलुङको जैमिनी नगरपालिका वडा नं. ९ पैञ्युथन्थापका पहिरो पीडितलाई युवाहरुले देश बिदेशमा...

हराए ठेउले खोलामा माछा

बागलुङ, ४ साउन – खोलामा बाढी आएपछि छेउछाउका खेतमा रोपाई सकेर लगाएको पानीको कुलोहुँदै खोलाका माछा खेतका गह्रामा पुग्थे । अघिल्लो साँझ आकाश बादलिएको देखेपछि कुलोको मुहानमा थापेको बाँसको ढडिया भोलिपल्ट बिहान कहिल्यै रित्तो...

अब जनप्रतिनिधिका छोराछोरी पनि सामुदायीक विद्यालयमा

बागलुङ, ४ साउन– सामुदायीक विद्यालयको शैक्षिक सुधार अभियान चलाईरहेको बागलुङको बरेङ गाउँपालिकाले राज्यको स्रोत उपयोग गर्ने जो–कोहीका छोराछोरी सामुदायीक विद्यालयमा अध्ययन गर्नुपर्ने नीति बनाएको छ । चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम कार्यान्वयन थाल्दै...

जनप्रतिनिधिले लिए एकै पटक साढे तीन करोड सुविधा

बागलुङ, ४ साउन– सर्वोच्च अदालतले ‘स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ खारेज गरेको नौ महिनापछि बागलुङका जनप्रतिनिधिहरुले शिर्षक परिवर्तन गरेर सुविधा लिएका छन् । गण्डकी प्रदेश सभाको बैठकले स्थानीय तहका जनप्रतिधिको...

बन्ने भो ताराखोलामा बहुसाँस्कृतिक संग्रहालय

बागलुङ, ३ साउन– ताराखोला गाउँपालिकामा मगर बाहुल्य बसोबास छ । मगर जातिका अनेक परम्परा, रितीथिती र पर्व यहाँका सांस्कृतिक धरोहर हुन् । करिव ३०० वर्षअघि डोल्पाको ताराभोट र पाल्पाको अर्गलीबाट आएका मगर समुदायले ताराखोलामा...

बागलुङका सापकोटाले पोर्चुगलमा निःशुल्क खुवाए १० हजारलाई खाना

लण्डन, ३ असार – कोरोना भाईरसका कारण प्रभावित बनेका झण्डै दश हजार पाँच सय परिवारका सदस्यलाई पोर्चुगलमा रहेका एक नेपाली व्यवसायीले निःशुल्क खाना खुवाएका छन् । पोर्चुगलमा व्यवसाय गर्दै आएका बागलुङको जैमिनी नगरपालिका–२ दमेकका...

न बजेट सकियो, न काम !

बागलुङ, २ साउन– असार ३१ गते बुधवार रातको १२ बजेसम्म स्थानीय पालिकामा प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखाका कर्मचारी र प्राविधिकहरु फाइल मिलाउँदै थिए । काम भएका र नभएकासमेत फाइलमा कागजात मिलाएर चेक काट्ने काम भैरहेको...

१७ वर्षपछि पुर्नमिलन !

बागलुङ, २ साउन – मानवसेवा आश्रम बागलुङले परिवारको सम्पर्कबाट टाढा रहेका एक युवालाई सत्र बर्षपछि परिवारमा पुर्नमिलन गराएको छ । आश्रमकी संचालक सुमिरा लामाले बागलुङ नगरपालिका वडा नं. ३ का नगेन्द्र पन्तलाई परिवारसँग भेटाएर...

देशभरका एक सयमध्ये गण्डकीका आठ नमुना विद्यालय

बागलुङ, १ साउन– नेपाल सरकारले देशभरबाट एक सय वटा नमुना विद्यालय छनोट गरेको छ । बिभिन्न मापदण्डका आधारमा छानौट भएका सामुदायीक विद्यालय मध्ये गण्डकीका ८ विद्यालय छनौटमा परेका छन् । बागलुङ, तनहुँ, स्याङ्जा, पर्वत,...

-->