शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

हराएका युवा मृत भेटिए

बागलुङ, १ साउन– बागलुङको जैमिनी नगरपालिका वडा नं. १० राङ्खानीका १९ बर्षिया जीवन पुन मृत भेटिएका छन् । गत मंगलबारदेखि हराईरहेका पुन बिहिबार बिहान बागलुङ नगरपालिका वडा नं. १३ पैञ्युपाटाको फुस्रे खोलामा मृत भेटिएको...

५० लाख खर्चेको सडकमा गाडी गुड्न छाडे

बागलुङ, १ साउन– ढोरपाटन सालझण्डी सडक राष्ट्रिय योजनामा सूचिकृत योजना हो । झण्डै दशबर्षदेखि यो सडकमा करोडौं बजेट विनियोजन गरेर निर्मााणको काम भैरहेको छ । तर आर्थिक बर्ष २०७६/०७७ मा यो सडकको बुर्तिवाङ ढोरपाटन खण्डमा...

ढोरपाटन नगरपालिकाका इन्जिनियर १ लाख घुससहित पोखराबाट पक्राउ

बागलुङ, ३१ असार– बागलुङको ढोरपाटन नगरपालिकाका इञ्जिनियर मिलन अधिकारी एक लाख घुससहित पक्राउ परेका छन् । उनलाई अख्यितार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले पोखराको जिरो किलोमिटरबाट बुधबार साँझ रंगेहात पक्राउ गरेको हो । ढोरपाटन नगरपालिकाको...

‘सामाजिक सुरक्षामा बिभेद हटाउ’

बागलुङ, ३१ असार– भारतीयसहित बिभिन्न देशका सेनाबाट निवृत्तलाई नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता नदिएकोमा बिरोध गरेका छन् । नेपाल भूतपूर्व सैनिक संघको अगुवाईमा उनीहरुले नेपाल सरकारको ध्यानाकर्षण पनि गराएका छन् । बिदेशबाट निवृत्तीभरण पाएकै भरमा...

पहिरो पीडितलाई नेविसंघ नेताद्वारा खाद्यान्न सहयोग

बागलुङ, ३१ असार– जिल्लाको जैमिनी नगरपालिका वडा नं. ९ पैञ्युथन्थापका पहिरो पीडित परिवारलाई नेपाल विद्यार्थी संघका नेताले खाद्यान्न सहयोग गरेका छन् । नेविसंघका निवर्तमान महामन्त्री तथा नेपाली कांग्रेस महाधिबेशन प्रतिनिधि हरिहर शर्माले पहिरो पीडित...

भएकाको संरक्षण छैन, ठुलो उद्यानमा करोडौं खर्चने योजना

बागलुङ, ३१ असार– शहरी जीवन, उद्यान भएन भने उकुसमुकुस हुन्छ । कंक्रिकले भरिएको शहरमा शितल छहारी र बालबालिकाको लागि मनोरञ्जन स्थल हो उद्यान । भीड, कोलाहल र व्यस्तताले अस्तव्यस्त छ, शहरी जीवन । सहरभित्र...

हिलाम्य सडक : पैदलयात्रीलाई सधै सास्ती

बागलुङ, ३१ असार– निरन्तरको बर्षाले कच्ची सडक हिलाम्मे बनेपछि जिल्लाका सबै स्थानीय तहका सर्वसाधारणले सास्तीपूर्ण यात्रा गर्न बाध्य भएका छन् । आर्थिक बर्ष सकिनै लाग्दा खनिएका नयाँ सडक र पुराना सडकको स्तरोन्नतीको कामले सडक...

चन्द्र ढकालको प्यानलसहितको उम्मेदवारी घोषणा

पोखरा, ३१ असार– बागलुङमा जन्मेका सफल व्यवसायी चन्द्रप्रसाद ढकालले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । यसअघि गृहजिल्ला बागलुङबाटै वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका ढकालले आउँदो साउन २६...

नगर उपप्रमुखले कुटे बैंकका कर्मचारी

बागलुङ, ३० असार– बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले ठेक्कापट्टा समेत गर्दै आएका कृषि बिकास बैंकका एक कर्मचारीलाइ कुटपिट गरेका छन् । सोमबार बेलुकी बागलुङ स्थित बाटिका रेष्टुरेन्टमा भनाभन हुँदा बैंकका कर्मचारी तथा नगरपालिकाको ३ वटा...

गृह तानिए शैंजु, बागलुङको जिम्मेबारी न्यौपानेलाई

बागलुङ, ३० असार– छ महिना पहिले बागलुङ आएका प्रमुख जिल्ला अधिकारी गौलोचन शैंजु गृह मन्त्रालयमा सरुवा भएका छन् । शैंजुलाई गृहमा तानेर बागलुङ प्रशासन प्रमुखको रुपमा सुरेश न्यौपानेलाई पठाउने तयारी गृहले थालेको छ । गृहका...

-->