शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

विपन्नलाई बाख्रा वितरण

बागलुङ (बरेङ), २२ असार– किसानलाई व्यवसायीक बनाउँदै आय–आर्जनसँग जोड्ने उदेश्यले जिल्लाको जैमिनी नगरपालिकाले उन्नत जातका बाख्रा वितरण गरेको छ । बिउँ पूँजिको रुपमा जैमिनी नगरपालिका–७ का २२ परिवारका लागि बिउँपुजी बाख्रा वितरण गरेको हो...

खानेपानी आपूर्तिमा नगरपालिकाको चासो

बागलुङ, २२ असार– लामो समयदेखि बिबादमा परेको खानेपानीको बिषयलाई बागलुङ नगरपालिकाले आफ्नो परिषदमा औपचारिक रुपमा बहसमा ल्याएको छ । बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले १२ बर्षदेखि जिम्मा लिएको खानेपानी केही समयदेखि हिलो आउने,...

बर्षायामको विपद ब्यवस्थापनका भोगाई र अबका दिन

प्रकृतिको नियम भनौ या नियती, जब बर्षा लाग्छ तब हामीलाई विपदले सताउन थाल्दछ । बर्षभरीका लागी संकलन गरिएको अन्नपात, तरकारी खेतीको चटारो सकिनानसकिंदै हुने अत्यधिक बर्षा, बाढी, पहिरो र डुबानको भयलाई सताउन थाल्दछ ।...

तमानको नीति तथा कार्यक्रम र बजेट पारित

बागलुङ, २१ असार– गाउँसभा सदस्यहरुको बिबादका कारण असार १० गते नीति तथा कार्यक्रम मात्रै प्रस्तुत गरेर सातौं गाउँसभ स्थगित गरेको जिल्लाको तमानखोला गाउँपालिकाले आईतबार नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । आईतवार बसेको...

पत्रकार र जनप्रतिनिधि पुरस्कृत

बागलुङ, २१ असार– बागलुङ नगरपालिकाको सातौ नगरसभामा बागलुङ नगरपालिकाले बिकासमा योगदान पु¥याएको भन्दै पत्रकार खेमराज गौतमलाई पुरस्कृत गरेको छ । साथै कोरोना रोकथाम तथा नियन्त्रणमा सकृय भूमिका निर्वाह गरेको भन्दै वडा नं. १ का वडा...

बसपार्कको भाखा सरेको स-यै

बागलुङ, २१ असार– एक बर्षभित्रै सुबिधा सम्पन्न बसपार्क निर्माण गर्ने भन्दै नगरबिकास कोषसँग डेढ बर्ष पहिला ऋण सम्झौता गरेर प्रकृया थालेको बागलुङ नगरपालिकाले बसपार्क निर्माणको लागि पुनः म्याद थप गरेको छ । पछिल्लो पटक...

काठेखोलाका किसानलाई बाँदर धपाउने मेसिन

बागलुङ, २१ असार– बाँदरले बाली खाएर मर्कामा परेका किसानको माग सम्बोधन गर्दै जिल्लाको काठेखोला गाउँपालिकाले बाँदर धपाउने मेसिन वितरण गरेको छ । आईतबार गाउँपालिकाले आठवटै वडाका किसानहरुलाई बाँदर धपाउने बन्दुक (आधुनिक मेसिन) वितरण गरेको...

होटल व्यवसायीद्वारा राहतका कार्यक्रम ल्याउन माग

बागलुङ, २१ असार– बागलुङका होटल व्यवसायीहरुले कोरोना भाईरसका कारण भैरहेको लकडाउनले व्यवसायमा परेको प्रभाव मुल्यांकन गरि राहतका कार्यक्रम ल्याउन माग गरेका छन् । लकडाउनका कारण सबैभन्दा बढी होटल व्यवसाय प्रभावित भएको भन्दै उनीहरुले तत्काल...

बागलुङको क्वारेन्टाईनमा मृत्युभएका युवामा कोरोना पोजेटिभ

बागलुङ, २१ असार– आइतवार ढोरपाटन नगरपालिका–४ खुंगाको क्वारेन्टाइनमा मृत्यु भएका २९ बर्षिया युवाको कोरोना जाँचको रिपोट पोजेटिभ आएको छ । क्वारेन्टाइनमा मृत्यु भएका निसीखोला गाउँपालिकाकाका युवकको कोरोना भाइरस परीक्षणका लागि लिइएको स्वाब रिपोर्ट पोजेटिभ...

पुरा भएन् कालोपत्रे सपना

बागलुङ, २१ असार– एक मिटरसमेत कालोपत्रे सडक नरहेको जिल्लाको बरेङ गाउँपालिकाले चालु बर्षमा गाउँपालिकामा धेरथोर कालोपत्रे सडक बनाउने योजना बनाएको थियो । संघ सरकारले दिएको समपुरक अनुदानको उपयोग गरेर बरेङ बजारमा ९ सय मिटर...

-->