शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

चुमानलाई अर्थ र गुरुङलाई भौतिक मन्त्रालय

पोखरा  / गण्डकी प्रदेशका विना विभागीय मन्त्रीलाई शनिवारदेखि मन्त्रालयको जिम्मा दिइएको छ । माओवादी केन्द्रका हरिबहादुर चुमानलाई आर्थिक मामिला र राजीव गुरुङ (दीपक मनाङे) लाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मा दिइएको हो...

सुकल्प कास्कीको स्वास्थ्य शिविर, २५७ जनाले लिए सेवा

पोखरा / सुवेदी कल्याण प्रतिष्ठान जिल्ला समिति कास्कीले आयोजना गरेको एकदिने निशुल्क आँखा तथा स्वास्थ्य शिविरमा २ सय ५७ जनाले स्वास्थ्य सेवा लिएका छन । कास्कीको रुपा गाउँपालिका–७ रामकोटमा शुक्रबार शिविर सम्पन्न भएको थियो ।...

गन्धर्व नाटघरमा स्मृति बिक्रि गर्नेको भीड, किन्ने समेत उत्तिकै

पोखरा / पीडा, दुःख प्रायः सबैले भोगेका विषय हुन् । यीनले मानिसलाई परिपक्क हुन सघाउँछ । निखारता थप्छ । तर, भोगेका विभिन्न घटनाका कारण कतिपयलाई जतिबेला पनि पिरोल्छ । त्यसैलेत पुराना याद भुल्न पाए...

२६ कुरियाको विरासत जोगाउँदै महानगर

पोखरा/पोखराको सिदार्थचोकदेखि विन्ध्यवासिनीसम्म दैनिकजसो विदेशी पर्यटन डुलिरहन्छन् । त्यस क्षेत्रमा जाने हरेक जसो पर्यटकसँग क्यामेरा हुन्छ । जब रामकृष्ण टोलबाट नालामुखसम्म पुग्छन् उनीहरुको क्यामेरामा त्यहाँ रहेका घरहरु कैद हुने गर्दछन् । कारण हो पोखराको...

भेट्टाएको १७ लाख फिर्ता

पोखरा/ उखानै छ, धन देखेपछि महादेवका पनि तीन नेत्र । धन पैसाका लागि मानिसले आफ्नो सबै बिवेक गुमाउँदै गएको छ । धननै सबैथोक ठानेर आफन्त, इष्टमित्र, छरछिमेक, साथीभाइ केही पनि भन्न छाडेको छ समाजले...

गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकटका कृति प्रकाशन गरिदिने

पोखरा/उपचारका क्रममा मंगलबार निधन भएका साहित्यकार प्रकट पंगेनी शिवका प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ । बिहीबार प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीको अध्यक्षतामा बसेको बैठकले कृति प्रकाशन गरिदिने निर्णय गरेको...

यूनाइटेड क्लबद्धारा पोखरा आरोग्य आश्रममा खाद्यान्न वितरण

पोखरा/यूनाइटेड क्लब पोखराले पोखरा–१५ टुटुङामा रहेको पोखरा आरोग्य आश्रममा विहीबार खाद्यान्न सामाग्री वितरण गरेको छ । क्लबको १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रमको छैठौ दिन आश्रममा आश्रितहरुलाई लक्षित गरी खाद्यान्न सामाग्री वितरण गरेको...

सुरु भयो बालबालिकालाई भिटामिन ए खुवाउने कार्यक्रम

पोखरा / ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई आज र भोली भिटामिन ए क्याप्सुल खुवाइँदैछ । सरकारले बिहीबार र शुक्रबार दुई दिन बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गरेको हो । करिब २९ लाख बालबालिकालाई भिटामिन...

जिप र माइक्रोबस ठोक्किंदा ८ जना चिनियाँ नागरिक घाइते

पोखरा / माइक्रोबस र जिप ठोक्किँदा पोखरामा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । शहीदचोकबाट मुस्ताङचोक तर्फ जाँदै गरेको बा.१३ च.५१३७ नम्बरको स्कार्पियो जिप र ड्याम साइडबाट रत्नचोकतर्फ जाँदै गरेको हाइस माइक्रो बस...

यूनाइटेडको रक्तदानमा ८५ यूनिट रगत संकलन

पोखरा/ यूनाइटेड क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ८५ यूनिट रगत संकलन भएको छ । क्लबले १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रम अन्तर्गत पांचौ दिन आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ८५ जनाले रक्तदान गरेका...

-->